बीमा कम्पनीहरुको पुँजिबृद्धि बजेटमा समेटिएन, अब के हुन्छ ?
काठमाडौं । बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने बीमा समितिको निर्णय आज संसदमा प्रस्तुत भएको बजेटमा समावेश हुन सकेन । संसदमा समावेश हुन नसक्नुले बीमा क्षेत्रमा बीमा समितिले मच्चाएको पुँजिबृद्धिको आतंकमा सरकारले अपनत्व नलिएको प्रष्ट भएको छ । सामान्यतया, सरकारी...
बीमालाई स्थानिय तहसम्म पुराउन एक घर एक बीमा अवधारणा लागु
काठमाडौं । सरकारले बीमा क्षेत्रको दायरा विस्तारको लागि एक घर एक बीमा अवधारणा कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक बर्षको बजेटमार्फत बीमाको दायरा विस्तार गर्ने सरकारले एक घर एक बीमा अवधारणा कार्यक्रम ल्याएको अर्थमन्त्रीले जनाएको छ।सरकारले बीमालाई स्थानिय...
यस्तो छ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
काठमाडौं ।आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सो रकम विनियोजन गरेका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब...
सरकारले ल्यायो कृषि केन्द्रित बजेट, के–के पाईन्छ राहत र छुट ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९।८० को लागि बजेट घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आज संसद भवनमा घोषणा गरेको बजेट कृषि क्षेत्रमा बढी आधारित रहेको देखिएको हो । बजेट घोषणामार्फत अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष...
बजेटमा समेटियो कोरोना बीमा, महाविपत्ति बीमा बण्डबाट भुक्तानी हुने !
काठमाडौं । सरकारले कोरोना बीमालाई बजेटमा राखेर सम्बोधनको प्रयास गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको बजेटमा एउटा शब्द परेको छ, ‘महाविपत्ति बीमा बण्ड’ । हो, कोरोनालाई महावित्तिको रुपमा सरकारले विश्लेषण गर्दै महाविपत्ति बीमा बण्ड अघि...
हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने
काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ ।बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा...
शेयरबजारलाई थप प्रतिस्पर्धी बनाउँदै लगानीकर्ताको हक हित संरक्षण गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाइने घोषणा गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले आज संसदमा आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । पुँजीबजारको विस्तार र विविधिकरण गर्दै सम्भाव्य जोखिम न्युनिकरण...
पौन १८ खर्बको बजेट प्रस्तुत
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७...
१ अर्ब बढी पुँजी र पाँच अर्बको कारोबार गर्ने पब्लिक कम्पनी नेप्सेमा सूचीकृत हुनपर्ने
काठमाडौं । सरकाले एक अर्ब बढी चुक्ता पुँजी भएका र पाँच अर्बको कारोबार गर्ने पब्लिक कम्पनीले सार्वजनिक निष्कासन गरी नेप्सेमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७९।८० को बजेटमा एक अर्ब बढी चुक्ता पुँजी भएका र पाँच अर्बको...
आयकरको स्ल्याब सीमा बढ्यो, अविवाहितलाई पाँच लाख र विवाहितलाई छ लाख रुपैयाँसम्म कर छुट
काठमाडौं । सरकारले आयकरको स्ल्याब बृद्धि गर्ने निर्णय गरेको छ । यसअघि बार्षिक चार लाख रुपैयाँ र साढे चार लाख रुपैयाँ रहेकोमा आगामी वर्षदेखि व्यक्तिगत आयमा लाग्ने आयकरको सीमा अविवाहितको लागि पाँच लाख र विवाहितको लागि छ लाख रुपैयाँ...
बार्षिक ४० हजार रुपैयाँ बीमा प्रिमियममा आयकर छुट दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जीवन बीमाको प्रिमियम रकम बापत ४० हजार रुपैयाँमा कर छुट दिने निर्णय गरेको छ । यसअघि बार्षिक २५ हजार रुपैयाँसम्म कर छुट दिँदै आएकोमा आब ४० हजार रुपैयाँसम्मको आयमा कर छुट पाइने भएको छ । व्यक्तिगत...
बीमा कम्पनीहरुले पूर्वधारमा अनिवार्य लगानी गनुपर्ने
काठमाडौं । अब बीमा कम्पनीहरुले आफनो आम्दानीको केही रकम पूर्वधारमा लगानी गनुपर्ने छ । सरकारले बजेटमार्फत बीमा कम्पनीहरुले आफनो आम्दानीको केही रकम पूर्वधारमा लगानी घोषणा गरेको हो । आज संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमार्फत अनिवार्य पूर्वधारको क्षेत्रमा लगानी...
वैदेशिक रोजगारमा जानेहरुका लागि आइपीओमा १० प्रतिशत कोटा छुट्याइने सरकारको घोषणा
काठमाडौं । सरकारले वैदेशिक रो्जगारीमा गएका नेपालीहरुका लागि प्राथमिक शेयर (आइपीओमा कोटा छुट्याउने घोषणा गरेको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट घोषणा गर्दै आइपीओ निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने बताएका हुन् । साथै मन्त्री...
सरकारी कार्यालयले कुनै पनि गाडी किन्न नपाउने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी कार्यालयमा नयाँ गाडी किन्न नपाउने गरी प्रतिबन्ध लगाएका छन् । आज संसदमा प्रस्तुत गरेको आगामी आवको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । नयाँ व्यवस्था अनुसार सरकारी कार्यालयमा पुराना गाडीहरु मर्मत...
सरकारले बीमा कलेज निर्माण गर्न प्रोत्साहन गर्ने
काठमाडौं । सरकारले बीमा कलेज निर्माण गर्न प्रोत्साहन गर्ने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९।८० को बजेट घोषणा गर्दै बीमासम्बन्धी कलेज निर्माण गर्न प्रोत्साहन गरिने बताएका हुन् । अर्थमन्त्री शर्माले बीमा सूचना केन्द्र...
सरकारी कर्मचारीहरुको १५ प्रतिशत तलब बढाउने सरकारको निर्णय
सरकारले १५ प्रतिशत तलब बढाउने सरकारको निर्णय गरेकाछ । बजेट बक्त्यमार्फत अर्थमन्त्री शर्माले यस्तो जानकारी दिएको हो ।
लघुबीमाको लाईसेन्स वितरण गर्ने बजेटमार्फत अर्थमन्त्रीको घोषणा
काठमाडौं । बीमा क्षेत्रमा भइरहेका गतिविधिमा नीतिगत भ्रष्टाचारमा पर्दै आएका अर्थमन्त्री जनार्दन शर्माले आज घोषणा गरेको बजेटमै नीतिगत भ्रष्टाचारको गन्ध आएको छ । अर्थमन्त्री शर्माले बजेटमार्फत लघुबीमा कम्पनीहरुलाई लाईसेन्स वितरण गर्ने घोषणा गरेका छन् । विद्यमान बीमा ऐनमा लघुबीमालाई...
खानेपानी क्षेत्रमा ३७ अर्ब ३५ करोड रुपैयाँ बिनियोजन
काठमाडौं । सरकारले खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दश शर्माले आज आगामी आर्थिक वर्षको बजेट घोषणामा खानेपानी आपूर्तीको लागि उक्त बजेट छुट्याइएको जनाएको हो । साथै १ हजार घरधुरी लाभान्वित हुने...
बीमा सूचना केन्द्रको स्थापना गरिने
काठमाडौं । बीमा सूचना केन्द्रको स्थापना गर्ने भएको छ । बीमित र बीमकको हितको लागि बीमा सूचना केन्द्रको स्थापना गर्ने भएको छ। आज बजेट वक्त्यमा अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
बीमा महाविपत्ति बण्ड जारी गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले महाविपत्ति बण्ड जारी गर्ने घोषणा गरेको छ । सरकारले बजेटमार्फत महाविपित्त बण्ड जारी गर्ने घोषणा गरेको हो । आज संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमार्फत बीमा महाविपत्ति बण्ड जारी गर्ने प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्...















