वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनालाई सहजीकरण गरिदिन इप्पानको माग

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरणमन्त्री प्रदिपकुमार यादवसमक्ष वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गरिदिन माग राखेका छन् । इप्पानका का.वा. अध्यक्ष गणेश कार्कीको नेतृत्वमा महासचिव गोरे शेर्पा, कार्यसमिति सदस्य बिक्रम विष्टलगायतका उर्जा डेभलपर्सहरु...


सिटिजन्सका ग्राहकलाई रमादा एन्कोर होटेलमा छूट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको रमादा एन्कोर होटेलमा छूट पाउने भएका छन् । त्यसका लागि बैंक र होटेलबीच सम्झौता गरिएको छ । सम्झौता अनुसार बैंकको कार्डमार्फत भुक्तानी गर्दा होटेलका सेवामा १५ प्रतिशतसम्म छूट पाइनेछ । सो सहकार्यबाट बैंकका...


तीजको दिन ३ सय रुपैैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदी भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...


ओरियन्टल इन्स्योरेन्सको कुल बीमा आम्दानी अर्बमाथि, अन्य सूचाङ्क कस्तो ?

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जनमा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको असार मसान्तसम्म एक अर्ब ४४ करोड ३...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६५ पैसा र विक्रीदर १२८ रुपैयाँ २५ पैसामा...


अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले अब आइटी शिक्षा प्रदान गर्ने

काठमाडौंं । अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले आफ्नो प्रांगणमा आयोजित एक भव्य समारोहमा चार ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रले उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्य राखेको छ...


एनएमबि बैंकले २ करोड ५० लाख अमेरिकी डलर आवधिक कर्जा भित्र्याउने

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी बिआइआईबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । एनएमबि बैंक बिआइआईबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । आन्तरिक स्रोतले...


आज हरितालिका तीजः महिलाहरुले भव्य रुपमा मनाउँदै

काठमाडौं । नेपाली महिलाहरुले आज हरितालिका तीज भव्य रुपमा मनाउँदैछन् । महिलाहरुको पर्व तीज अन्तर्गत आज ब्रत बसी दिनभर पुजाआजा गर्र्ने र महिला मुक्तिका गीत गाएर मनाउने सांस्कृतिक प्रचलन रहेको छ । तीज पर्र्वको अवसरमा महिलाहरुले महादेवको ब्रत तथा...


पुँजिवृद्धिको लागि एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजि वृद्धि गर्नको लागि हकप्रद प्रस्ताव ल्याएको हो । भदौ १३ गते बसेको संचालक समितिको बैठकले ८८.४५...


काेराेना बीमाकाे भुक्तानी गर्न एक अर्ब निकासा ल्याउदैछाैंः बीमा समिति

काठमाडाैं । बीमा समितिले काेराेना बीमाकाे दावी भुक्तानी गर्न अर्थ मन्त्रालयबाट एक अर्ब रूपैयाँ गरेर ल्याउन लागिएकाे जनाएकाे छ । समितिका अध्यक्ष सुर्य सिलवालले आगामी साताभित्रमा रकम निकाशा भएमा काेराेना बीमाकाे रकम वितरण गर्न सहज हुने बताए । अध्यक्ष...


गरिमा विकास बैंकले ल्यायो ‘गरिमा मालामाल मुद्धती योजना’, निक्षेपको दोब्बर तेब्बर रकम पाइने

काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा मालामाल मुद्धती योजना’ ल्याएको छ । उक्त योजनामा ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने बैंकले जनाएको छ । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका...


सनराइज फर्स्ट म्युचुअल फण्डद्धारा लाभांश प्रस्ताव

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले सनराइज म्युचुअल फण्डका इकाईधनीहरुका लागि लाभांश वितरण घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । योजनाले गत आर्थिक वर्ष ०७८।०७९ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई...


नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर शेयरको ओपनिङ्ग मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरको ओपनिङ्ग मूल्य तोकिदिएको छ । नेप्सेले आज सो कम्पनीको प्रोमोटर शेयरको ओपनिङ्ग मूल्य २१० रुपैयाँ निर्धारण गरिदिएको हो । सोही मूल्यका आधारमा नै कम्पनीको शेयर धितोपत्र दोस्रो...


गाउँ गाउँमा बीमाकाे पहुँच बढाउन लघु बीमा कम्पनीकाे लाइसेन्स वितरण गर्न लागिएकाे हाेः अध्यक्ष सिलवाल

काठमाडाैं । बीमा समितिले विवादित लघु बीमाकाे लाइसेन्स बीमाकाे पहुच गाउँ गाउँमा पुर्याउने उद्देश्यले अघि बढाईकाे जनाएकाे छ । बीमा समितिले पत्रकार सम्मेलनमार्फत लघु बीमामा अहिलेका कम्पनीहरू आकर्षित नभएकाेले नयाँ लघु बीमाकाे लाइसेन्स वितरण गर्न लागिएकाे जनाएकाे छ ।...


बीमा समितिकाे पत्रकार सम्मेलन सुरू

काठमाडाैं । बीमा क्षेत्रकाे नियामक निकाय बीमा समितिकाे पत्रकार सम्मेलन सुरू भएकाे छ । काठमाडाैंकाे रवि भवनस्थित हाेटल क्राउन इम्पेरियलमा समसमयिक विषयमा पत्रकार सम्मेलन गरेकाे हाे । बीमा समितिका अध्यक्ष सूर्य  प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजु रमण पाैडेलले...


चालु पुँजी कर्जाका प्रावधानले उद्योगव्यवसाय धरापमा, चेम्बर तत्काल संशोधन गर्न माग

काठमाण्डौं। नेपाल चेम्बर अफ कमर्सले चालु पुँजी कर्जासम्बन्धी नेपाल राष्ट्र बैंकको प्रावधानले उद्योगी–व्यवसायीलाई हतोत्साही बनाएको निष्कर्ष निकालेको छ। राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भीर असर गर्न...


आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवर्धनमा टेवा पुर्याउन फर्निचर एक्स्पो

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् । वर्षेनी झण्डै ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकोमा ५० प्रतिशत हिस्सा...


एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

  काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश,...


नेप्से झिनो अंकले बढ्दा नौ उपसूचकमा छायो हरियाली, कारोबारमा देखिएन उत्साह

काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घट्न पुगेको शेयरबजारमा आज एकाएक सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ३३ अंकले घटेको नेप्से परिसूचक आज ३.७६ अंकले बढेर १९९३ को विन्दुमा उक्लिएको छ । नेप्से परिसूचक बढेपनि कारोबार भने...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा झिनो अंकले सुधार आएको छ । आज नेप्से परिसूचक २।७७ अंकले बढेर १९९२।३ को बिन्दुमा कायम भएको छ । नेप्सेमा सुधार आएपनि आज रुरु जलविद्युतको ५।७० प्रतिशतले शेयर मूल्य घटेको छ ।...