महालक्ष्मी लाइफद्धारा पुँजी बृद्धिको लागि संस्थापक शेयरधनीलाई रकम जम्मा गर्न आग्रह

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले ३० दिने सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । इन्स्योरेन्सको वैशाख २५ गते बसेको विशेष साधारण सभाको...


आर्दश लघुवित्त र राप्ती हाइड्रोलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीलाई आइपीओ निष्काशनका लागि स्वीकृति दिएको छ । बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो । आदर्श लघुवित्तले अंकित...


बलेफी हाइड्रोपावरको आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओ आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीको आइपीओ मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘बिएचएल’ सिम्बोलबाट कारोबारमा आएको हो । कम्पनीको शेयरले पहिलो कारोबारको लागि १०४ रुपैयाँ ७० पैसा पाएको छ । नेप्सेले...


किसान लघुवित्तको २० प्रतिशत बोनस शेयर पाउन जेठ १९ सम्म कायम हुनुपर्ने

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले जेठ २८ गते बस्ने तेस्रो वार्षिक साधारणस सभाको लागि बुकक्लोज जेठ २० गते गर्ने...


कालिका लघुवित्तको अध्यक्षमा चन्द बहादुर क्षेत्री नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चन्द बहादुर क्षेत्री नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक समितिको अध्यक्षमा क्षेत्रीलाई नियुक्त गरेको जनाएको हो । यसअघि अध्यक्ष पदमा रहेका कृष्ण बहादुर खाणले वैशाख ११ गते दिएको...


राष्ट्र बैंकको संचालकमा चिन्तामणी शिवाकोटी र शंकर आचार्य नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालकमा चिन्तामणी शिवाकोटी र डा.शंकर आचार्य नियुक्त भएका छन् । लामो समयदेखि राष्ट्र बैंकको संचालक पद खाली रह्दा नियमित बैठकहरुमा समेत प्रभाव देखिएको थियो । नियमित बैठकमा संचालकले पूर्णता नपाँउदा कतिपय बैठकहरु हुन सकेको...


गुराँस लाइफले बीमितलाई दिने भयो व्यतित बीमालेखमा छुट

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट दिएको छ। कम्पनीले बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले उक्त छुट समय असार १० गतेसम्म यो सुविधा दिने भएको हो । कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले दुई वर्ष भित्र व्यतित...


नेपाल लाइफको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता शेयर बिक्री खुल्ला

काठमाडौं । बैंक अफ काठमान्डूको संस्थापक सेयरधनी नेपाल लाइफ इ्रन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेको छ । बैंकले नेपाल लाइफको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता सेयर बिक्री खुला गरेको हो । यसको मूल्य प्रतिकित्ता...


भरतपुर महानगरमा आज उप्रान्त जन्मने सबै छोरीलाई एक लाखको बीमा सुविधा, मेयर रेनुले गरिन् पहिलो हस्ताक्षर

चितवन । भरतपुर महानगरपालिकाभित्र आजबाट जन्मेका सबै छोरीहरुले एक लाख रुपैयाँको बीमा सुविधा पाउने भएका छन् । भरतपुर महानगरपालिकाको मेयर पदमा बिजयी रेनु दाहालले आज विहान पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा छोरी बीमा सम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी छिन्...


काठमाडौंमा २२ हजार मात्रै मत गणना बाँकी, बालेन साहले ५४ हजार पुग्दा सिर्जनाको ३४ हजार

काठमाडौं । गत बैशाख ३१ गतेदेखि जारी काठमाडौं महानगरपालिकाको मत गणना अब लगभग अन्तिम चरणमा पुगेको छ । आजबाट बालेन साहले जित सुनिश्चित हुने भएको छ । कूल खसेको एक लाख ९० हजार भोट मध्ये एक लाख ६८ हजार...


बीमा क्षेत्रको पाँच खर्ब बचत राष्ट्र निर्माणमा लगाउने सरकारको योजना, दीर्घकालिन लगानीले बीमा कम्पनीलाई थप फाइदा पुग्ने

काठमाडौं । नेपाली बीमा क्षेत्रले निर्माण गरेको करिब पाँच खर्ब पुँजि राष्ट्र निर्माणमा लगाउने सम्बन्धमा सरकारले तयारी गरेको छ । हिजो सरकारले संसदमार्फत घोषणा गरेको नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्वलाई बीमासँग जोड्ने घोषणा गरेको छ । बीमालाई उत्पादन...


सार्वजनिक सवारीको भाडा बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले जेठ १० गतेदेखि लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको हो । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक...


अर्थमन्त्री जनार्दन शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाए

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मालाई शिक्षा मन्त्री नेपाल नर्फिए समय सम्मको लागि  शिक्षामन्त्रालयको जिम्मेवारी दिएको हो । हालको शिक्षामन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा...


सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमामा आवद्ध गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत संचालित सम्पूर्ण सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सबै क्षेत्रलाई ओगट्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो...


शाओमीको तीन नयाँ इको–सिस्टम उत्पादन नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमी ले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपालीबजार माल्याएको छ। शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गत को होम सेक्युरिटी क्यामरा घर को सुरक्षा को निम्तीहो भने...


सरकारको नीति तथा कार्यक्रम, बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्नेदेखि पुँजिबजार विकाससम्म (पूर्णपाठ सहित)

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम, बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्नेदेखि पुँजिबजार विकाससम्म जोडिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सबै क्षेत्रलाई ओगट्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । त्यस्तै, सरकारले अर्थतन्त्रमा कोभिड...


एनएमबी बैंक काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रा. लि....


विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्यूटका...


पेट्रोलियम पदार्थको मूल्यबृद्धि न्यूनिकरण गर्न उपभोक्ता मञ्चको माग

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्यबृद्धि न्यूनिकरण गर्न सरकारसमक्ष माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई एक निवेदन पेश गर्दैै पछिल्लो सयम बढेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि न्युनिकरण गर्दै आम जनतालाई राहत दिलाउन माग...


खानीखोलाको पहिलो निर्णय : दलित र अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । खानीखोला गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले पदभार ग्रहण गर्ने क्रममा पहिलो निर्णय गर्दै स्नातक तहसम्मको अध्ययनका लागि एसईई...