सहकारीमा विग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो नेशनल आइडल यमुना

काठमाडौ । सहकारीमा विग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुनाकाठमाडौका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिवार काठमाडौमा एक कार्यक्रममको आयोजना गरी पाचैवटा सहकारीविच सम्झौता भएको हो । आइडल...


हिमाल दोलखा हाइड्रोपावरको स्थगित साधारण सभा भदौ १९ गते बस्ने, हकप्रद निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेले स्थगित साधारण सभा पुनः आह्वान गरेको छ । कम्नपकिो भदौ १० गते बसेको संचालक समितिको बैठकले गणपुरक संख्या नपुगी स्थगित भएको १३औं र १४औं वार्षिक साधारण सभा यहि भदौ १९ गते बस्ने...


ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ७ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४...


एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । गत साउन १८ गतेदेखि भदौ १ गतेसम्म बिक्री तथा खुल्ला गरेको एभरेष्ट बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको हो । बैंकले ६ वर्षे अवधि तथा वार्षिक...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रीदर १२८ रुपैयाँ ९ पैसामा...


कीर्ते सम्झौताको आडमा ऋण र घर बिक्री गर्ने सेन्चुरी बैंक र ग्रिनहिल सिटी विरुद्धमा सिआईबीमा मुद्दा दायर गर्दै कँडेल

काठमाडौं । सर्वसाधारणलाई झुक्याएर कीर्ते सम्झौता गरी, गराई बैंकमा एक करोड रुपैयाँ ऋण र २२६ बर्ग मिटर जग्गामा बनेको घर दिने सम्झौता गरेको ग्रीनहिल सिटीले हालसम्म पनि घर हस्तान्तरण नगरेपछि पीडित शान्ता शर्माको तर्फबाट सामाजिक अभियान्ता दीपेन्द्र कँडेलले नेपाल...


पिपुल्स पावरको आइपीओ आज बाँडफाँड हुँदै, दुई लाख बढीले शेयर पाउने

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आज (भदौ १२)गते बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ बाँडफाँड आफ्नै कार्यालय कमलादी, काठमाडौंमा दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन...


खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौैं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लघुवित्तको उक्त आईपिओमा आज (भदौ १२ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले...


प्रभु बैंकको १००० जना कर्मचारी बढुवामा विभेद, इमान्दार कर्मचारी निराश बन्दै

काठमाडौं । क बर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था प्रभु बैंकमा गत महिना १००० जना कर्मचारीको बढुवा गर्दा सिईओ तथा उच्च पदस्थ व्यक्तिहरुले मनोमानी तरिकाले गरिएको भन्दै कर्मचारीहरुमा असन्तुष्टी चुलिँदै गएको छ । एक हजार कर्मचारी बढुवाप्रति सहमत हुनै नसक्ने...


बीमा विधेयक आज राष्ट्रिय सभामा पेश हुने

काठमाडौं । बीमा क्षेत्रको नियमन गर्दै आएको बीमा ऐन २०४९ लाई प्रतिस्थापन गर्न अघि बढाइएको बीमा विधेयक आज राष्ट्रिय सभामा पेश गरिने भएको छ । आज बस्ने राष्ट्रिय सभाको बैठकमा प्रतिनिसभाबाट पारित भइ आएको बीमा विधेयक २०७५ टेबुल हुने...


बीमा समितिद्धारा ऐन उल्लंघन गरेर लघु बीमाको लाइसेन्स वितरण गर्दै

काठमाडौं । बीमा समितिले अर्बौ रुपैयाँ घुस सेटिङ अघि बढाउँदै गरेको लघुबीमाको लाईसेन्स वितरण सम्बन्धी कार्य नै गैर कानुुनी रहेको पाइएको छ । बीमा समिति स्थापना गर्न सरकार संसदबाट जारी गरेको बीमा ऐन २०४९ मा कही कतै लघुबीमा सम्बन्धी...


हिमालयन एभरेष्टमा कर्मचारी समायोजन नहुँदा मर्जर प्रक्रियामा रहेका कम्पनीहरुमा तनाव फैलदै

काठमाडौं । गत साउन १ गतेदेखि एकीकृत कारोबार गर्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुको समायोजन हुन नसक्दा मर्जर प्रक्रियामा रहेका अन्य कम्पनीहरुमा समेत तनाव बढेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरु तनावमा पर्दै अन्यत्र जागिर खोज्न...


बुवाको मुख हेर्ने दिनमा बुबालाई बीमा पोलिसी उपहार किन नदिने?

काठमाडौं । औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने...


लुम्बिनी विकास बैंकले फोटोन र चङ्गनका गाडी किन्न ग्राहकलाई सजिलै कर्जा दिने

काठमाडौं । लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटोन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने उक्त सम्झौता भएको हो । सो सम्झौतापत्रमा...


नेपाल लाइफको तीज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध महिला कर्मचारीहरु सहभागी गराई कम्पनीले केन्द्रीय कार्यालयमा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार अपरान्ह आयोजित तीजको पर्व सन्ध्यामा महिला कर्मचारीहरुलाई दर खुवाउने तथा शुभकामना आदान प्रदान गर्न आयोजित कार्यक्रममा कम्पनीका...


नबिल बैंकको मोबाइल बितरकसँग अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नबिल बैंक लिमिटेडले मोबाइल बितरक तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा नबिल बैंकले मोबाइल...


नेप्सेमा राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राधी विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्नको लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमुल्य समायोजन गरेको हो । स्टकका अनुसार कम्पनीको १४७.५२ प्रतिशत...


सिटिजन लाइफ इन्स्योरेन्सको अवार्ड कार्यक्रम सम्पन्न, ३ सय बढी अभिकर्ता तथा एजेन्सी म्यानेजर सम्मानित (फोटोफिचरसहित)

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सिटिजन लिडर्स नाइट २०२२’ अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ ९ गते सोल्टी होटल काठमाडौंमा सम्पन्न भएको हो । उक्त समारोहमा सिटिजन लाइफका देशैभरीका ३ सय भन्दा बढी उत्कृष्ट...


शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा अनामनगर स्थित कम्पनीको सभाहलमा कम्पनीका अध्यष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको हो । । उक्त सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग)...


प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर

प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आपm्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति ८ भाद्र २०७९ का दिन प्रभु क्यापिटल तथा T3 थकाली ग्रुपका बीचमा समझौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले...