हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजार भिनो अंकले बढ्न पुगेको छ । अघिल्लो दिन ७ अंकले घटेको नेप्से परिसूचक आज १.८१ अंकले बढेर २०५४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि आज एक अर्ब ३३ करोड...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्सेमा सामान्य सुधार आँउदा आज ८५ कम्पनीको शेयरमा सुधार आएको छ । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । रुरु जलविधुत् कम्पनी, मन्दाकिनी हाईड्रोपावर, अपर हावाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । रुरु जलविधुत् कम्पनीको...
नेपाल लाइफ इन्स्योरेन्स लिडरशिप एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्टलाई सम्मान (फोटो फिचर सहित)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–०८० पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमबीच सम्पन्न गरेको हो ।कम्पनीका नेशनल सेल्स हेड उमापती पोखरेलका साथै सिइओ पराजुलीले विगका दिनमा...
सानिमा लाइफकी एजेन्सी बुढाथोकी पहिलोपटक एमडिआरटीमा सहभागी हुन अष्टेलिया जाँदै
काठमाडौं । सानिमा लाइफ इन्स्योरन्स कम्पनीबाट एमडिआरटी छनोट भएकि कल्पना बुढाथोकी एमडिआरडी ग्लोबल कन्फ्रेन्सका लागि अष्टेलिया प्रस्थान गरेकी छिन् । गत बर्षमा एमडिआरटीबाट छनोट भएका ७१ जनामध्येबाट उनी ग्लोबल कन्फ्रेन्समा उनी कम्पनीको तर्फबाट पहिलोपटक भाग लिन सफल भएकी हुन्...
भोलिदेखि एक करोड ३२ लाख रुपैयाँको आइपीओ जारी गर्दै खप्तड लघुवित्त
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (भदौ ८ गते)देखि साधारण शेयर (आइपीओ)निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको...
बीमा रकमको लोभमा बन्दको मौका छोपी आफनै टिप्परमा आगजनी
काठमाडौं । बीमा रकमको लोभमा परी दाङको घोराहीमा बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ घोराही–लमही सडकखण्डको बबई खोला...
अभियान लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्...
३ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५...
जनरल इन्स्योरेन्सले भदौ २३ गतेदेखि बीमा अभिकर्ताको तालिम दिने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा ब्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर श्रृजना गर्ने उद्देश्यका साथ तीन दिने तालिम दिन लागेको हो । कम्पनीका अनुसार तालिम यहि भदौ २३...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५० पैसा र विक्रीदर १२८ रुपैयाँ १० पैसामा...
सनसिल्क प्रतियोगिताका विजेताहरु सीमित विशेष दशै प्याकमा प्रस्तुत हुने
काठमाडौं । सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो र वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ । निस्सन्देह, यो नेपालको नं. १ ब्यूटि ब्राण्ड पनि हो । युवतीहरुमा लुकेको सम्भावनाहरु उजागर गर्न र हर प्रकारका सम्भावनाहरुका...
सयपत्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार एनआईबिएल एस क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरेको हो । कम्पनीको कारोबार सम्बन्धि अभिलेख, दाखिला खारेज, नामसारी, रोक्का लगायतका अन्य कार्य यस...
हिमालयन बैंकले भदौ १५ देखि साढे दुई अर्बको ऋणपत्र जारी गर्ने
काठमााडौं । हिमालयन बैंक लिमिटेडले यहि भदौ १५ गतेदेखि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ७...
बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आज (भदौ ७ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.५०...
श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि भदौ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस...
इष्टर्न हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज (भदौ ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता...
ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद शेयरमा आज (भदौ ७ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले हाल...
अर्थमन्त्री शर्माको दोस्रो कार्यकाल पनि विवादमा, लघुबीमाको लाइसेन्समा पौने दुई अर्ब घुस सेटिङ रोक्न असफल
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको दोस्रो कार्यकालको पहिलो इनिङमै विवादमा परेका छन् । बीमा समितिले घुस सेटिङमा लघुबीमाको लाइसेन्स दिन लागेकोमा विभागीय मन्त्रीको हैसियतमा अर्थमन्त्री जनार्दन शर्माले रोक्न नसकेपछि थप विवाद मात्रै होइन, जनताबाट तिरस्कृत र बद्नाम बन्ने खतरा...
धितोपत्र बोडद्धारा अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गरेको छ। बोर्डको सञ्चालक समितिको बैठकले अवसर इक्विटीलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो। अवसर इक्विटी यस्तो लाइसेन्स पाउने दोस्रो कम्पनी हो। बोर्डले यसअघि पनि...




















