हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय दिन बीमा समितिको निर्देशन, अर्थमन्त्रीलाई बद्नाम बनाउँदै जारी भयो सर्कुलर

काठमाडौं । बिहिवार अर्थमन्त्री जनार्दन शर्माका सम्बन्धमा भ्रष्टाचारजन्य कार्य गरेको तथा सेटिङमा मुछिएको भन्दै व्यापाक समाचारहरु आए । बीमा समितिले अर्थमन्त्री शर्मालाई थप बद्नाम र अप्ठेरो पर्ने गरी हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय पठाउन ३९ वटै बीमा...


महानगर प्रमुखमा वालेनको अग्रता थप फराकिलो, केशव स्थापितभन्दा ११ हजार बढीले अगाडि

काठमाडौं । काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता लिएको छ।यो सामाचार तयार पार्दासम्म वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहले १२०९३...


बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई थप सहज बनाउने

काठमाडौं । बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई सहज बनाउने भएको छ । बीमा समितिको आज बसेको संचालक समितिको बैठकले मर्जरमा जान लागेका कम्पनीहरुलाई सहज बनाउने बिषयमा छलफल भएको स्रोतले जनाएको छ । कतिपय कम्पनीहरुले मर्जरका लागि सौद्धान्तिक सहमती लिईसकेका...


काठमाडौं वडा नं २७ मा स्थापित एक्लैले ल्याए १४५ भोट , बालेन साहको ४३ भोट

काठमाडौं । काठमाडौंको वडा नं२ ७ मा ३ सय मतको गणना सकिएको छ । मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् । प्राप्त विवरणअनुसार ३ सय भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका...


विन नेपाल लघुवित्तको शेयर फुकुवा, बुक क्लोजको मिति ७ दिनअघि पठाउन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन नेपाल लघुुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा गरेको छ । लघुवित्तले बुकक्लोज गर्नुभन्दा ७ दिनअघि नेप्सेलाई जानकारी नगराएको भन्दै व्यवस्था उल्लंघन गरेकोमा जेठ ३ गतेदेखि स्पष्टिकरण माग्दै नेप्सेले सो कम्पनीको शेयर रोक्का...


भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

काठमाडौँ । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि...


एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माईती नेपालका ५३ जना दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभाग द्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणा दिंदै बचत, लगानी, बिभिन्न प्रकारका...


निर्वाचन अपडेट : देशभर नेपाली कांग्रेस २५३ स्थानमा बिजयी, एमालेले १६५ स्थानमा जित्दा माओवादीले १०६ स्थानमा मात्रै

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि मतगणना जारी छ । ५७६ स्थानको मतगणना सम्पन्न भइसकेको छ भने बाँकी १७७ स्थानहरुको मतगणना हुने क्रम जारी नै छ । अहिलेसम्मको अपडेटअनुसार देशभर मुख्य दलहरुले अग्रता लिइरहेका छन्...


रिलायन्स लाइफ र उद्यमशिलता बहुउद्देश्यीयबीच सम्झौता, लघुवित्तमा आवद्ध ग्राहकलाई म्यादी बीमा

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्थाबीच सम्झौता भएको छ ।दुुई कम्पनीकाबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यको म्यादी जीवन वीमा गर्नका लागि सम्झौता भएको हो । सरल तथा सहज वीमाका लागि भरपर्दाे वीमा...


नेशनल लाइफ र एक एक पाईला फाउण्डेशनबीच सम्झौता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र एक एक पाईला फाउण्डेशन संस्थाबीच सम्झौतापत्रमा भएको छ। सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक एक पाईला फाउण्डेशन संस्थाबीच आज सम्झौता...


हिमालयन रि इन्स्योरेन्सका कर्मचारीले बीमा कम्पनी थर्काउन थाले

काठमाडौं । निजि क्षेत्रमा सञ्चालित हिमालयन रि इन्स्योरेन्स नामक कम्पनीका कर्मचारीहरुले निजि बीमा कम्पनीहरुको पुनर्बीमा विभागमा फोन गरेर धम्कीपूर्ण तरिकाले व्यवसाय माग्न थालेका छन् । एक निर्जिवन बीमा कम्पनीका कर्मचारीले दिएको जानकारी अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीका कर्मचारीले आफू...


आइपीओ निष्काशन गर्न दुई हाइड्रोपावरले माग्यो बोर्डसँग अनुमति

काठमाडौं । विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र भूगोल इजर्नी डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ जारी गर्न...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको चौथौ कारोबारको दिन नेप्से आज २३।५१ अंकले घट्दा २२५०।९१को विन्दुमा कायम भएको छ ।शेयर बजार ओरालो लाग्दा आज लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, यूनियन हाईड्रोपावर, सूर्यादय वोमी लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, हिमालयन...


२३ अंकले घटेको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार २४ अंकले ओरालो लागेको छ । स्थानीय तहको निर्वाचन सकिने वित्तीकै शेयरबजार बढ्ने प्रक्षेपण गरिएतापनि निर्वाचन यताका दिनमा शेयरबजार झनै प्रभावित बन्दै गइरहेको छ । अघिल्लो दिन झिनो अंकले शेयरबजार बढेपनि...


जनरल इन्स्योरेन्स सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको चौथौ कारोबारको दिन नेप्से आज २३।५१ अंकले घट्दा २२५०।९१को विन्दुमा कायम भएको छ ।शेयर बजार ओरालो लाग्दा आज जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । इन्स्योरेन्सको शेयर ७।४५ प्रतिशतले बढेको छ। त्यस्तै, प्रभु बैंकका...


दोहोरो अंकले घट्यो नेप्से, १२ सूचक राताम्य हुँदा १ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले उकालो लागेको नेप्से इन्डेक्स आज २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा सीमित हुन पुगेको छ । स्थानीय तहको निर्वाचन सकिएपछि नेपाली शेयर बजार...


बीमा समितिको निर्णय नेपाल पुनर्बीमा कम्पनीले मान्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा समितिले गरेको पुनर्बीमाको व्यवसाय १० प्रतिशतमा झार्ने निर्णय मान्ने भएको छ । बीमा समितिको हिजो बसेको बैठकले दुई कम्पनीलाई बाँडेको १० प्रतिशत व्यवसायलाई पनि प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाउँदै लैजाने निर्णय गरेको...


ईसेवाबाट बीमाशुल्क भुक्तानी गर्दा बन्न सकिन्छ लखपति, दैनिक १ हजार रुपैयाँ पक्का

काठमाडौं । अनलाईन भुक्तानी प्रदायक सेवा ईसेवाले बीमाशुल्क भुक्तानी गर्दा लखपति बन्ने स्किम ल्याएको छ।ईसेवा बीमाशुल्क भुक्तानी गरिन्छ लखपति बनिन्छ भन्ने नाराका साथ यो योजना ल्याएको हो । साथै यस योजना अन्तर्गत प्रयोगतकर्ताले बम्पर उपहारवापत १ लाख रुपैयाँ र...


धरानमा ‘लौरो’ चुनाव चिन्ह बोकेका साम्पाङले लिए अग्रता

काठमाठौं । ‘लौरो’ चिन्ह रहेको काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको त चर्चा जताततै छ । संयोगबस सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ (राई)को पनि चुनाव चिन्ह ‘लौरो’ नै रहेको छ । यसैका कारण उनले पछिल्लो समय मतगणनामा...


करिब १ करोड कित्ता हकप्रद निष्काशनको लागि राधी विद्युत कम्पनीले बोर्डसँग माग्यो अनुमति

काठमााडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले सेबोनमा अनमति माग्दै आवेदन पेश गरेको हो । कम्पनीले गत वैशाख २८ गते हकप्रद जारीको लागि बोर्डमा निवेदन दिएको हो...