आजदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला, कतिले पाउँछन् आईपीओ ?
काठमाडौं । मानुषी लघुवित्तले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक...
जिडिपीकै आकारको पुँजि बजार, उत्पादनमूलक कम्पनीको उपस्थिति न्यूनः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जिडिपीकै आकारमा देशमा पुँजीबजारको विकास भएपनि त्यसले उत्पादनमूलक क्षेत्रमा योगदान दिन नसकेकोमा गुनासो गरेकाक छन् । आज अर्थतन्त्रको स्वेतपत्र जारी गर्र्दै अर्थमन्त्री शर्माले पुँजिबजारमा वित्तीय संस्था बढी भएको बताएका छन् । प्रतिनिधि सभामा आज...
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो । कम्पनीले शाखा र उप–शाखा इन्र्चाजका लागि प्रदेन १ बाट ५ जना, प्रदेश २ बाट ६ जना, बाग्मति प्रदेशबाट...
एक वर्षमा नेप्से सूचकाङ्क दुई गुणा भन्दा बढीले वृद्धि
काठमाडाौं । आर्थिक बर्ष २०७६ असार मसान्तमा १२५९.० विन्दुमा पुगेको नेप्से परिसूचक आ.व. २०७७ असार मसान्तमा १३६२.४ विन्दु कायम रहेको थियो । आ.व. २०७८ असार मसान्तमा उक्त परिसूचक २८२२.७ विन्दु कायम भएको छ । यसरी पछिल्लो एक वर्षमा नेप्से...
पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु
काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ जनाको पिसिआर परीक्षणमा ३ हजार १९४ र एन्टिजेन विधिबाट ५...
कुल जनसङख्याको २७ प्रतिशत जनतामा बीमाको पहुँचः अर्थमन्त्री शर्मा
काठमाडौं। सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन्। अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्दै आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७...
विप्रेषण आप्रवाह ८ खर्ब ७१ अर्ब रुपैयाँ
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधी सभाको बैठकमा ‘देशका वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन् । सरकारले आज श्वेपत्र जारी गरेकोमा आर्थिक वर्ष २०७७।०७८ को एघार महिनामा ८ खर्ब ७१ अर्ब रुपैयाँ प्राप्त भएको छ । आव...
उत्पादनमूलक उद्योगको योगदान ५.१ प्रतिशत मात्र हुनुले अर्थतन्त्रको आधार कमजोर देखियो :अर्थमन्त्री शर्मा
काठमाडौं । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन्। आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको औद्योगिक क्षेत्रको योगदान कुल गार्हस्थ्य...
सरकारद्वारा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी सार्वजनिक, छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्छु :अर्थमन्त्री
काठमाडौं । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन् । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा...
सानिमा लाइफ इन्स्योरेन्सद्वारा ९३ लाख दावी भुक्तानी, दुई बालवालिकाको शिक्षा–दिक्षा र लालनपालन सहज
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितका आफन्तलाई ९३ लाख ५२ हजार ५०० रुपैयाँ दावी भुक्तानी गरेको छ । बीमित काठमाडौं निवासी प्रकाश पुडासैनीको असामयिक निधन भएकोमा निजकी हकवाला श्रीमती सुवार्ना थापालाई सो रकम बराबरको चेक कम्पनीका मुख्य...
राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड शुभारम्भ, ५ लाख सम्मको क्रेडिड लिमिट सुविधा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न उक्त सेवा सुरु गरेको हो । आज एक कार्यक्रमकाबीच बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन...
सरकारले स्वेतपत्रमार्फत के भन्यो ? (पूर्ण पाठसहित)
काठमाडौं। देशको वर्तमान आर्थिक अवस्था समेटिएको श्वेतपत्र आज सरकारले जारी गरेको छ। अर्थमन्त्री जर्नादन शर्माले संसद्मा श्वेतपत्र प्रस्तुत गरेका हुन्। मंगलबार संसदबाट श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित...
लघुबीमाको अनुपात ६ प्रतिशत, साना तथा मझौला व्यवसायलाई लघुबीमामार्फत बीमाको विस्तारमा अर्थमन्त्री शर्माको जोड
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बीमा क्षेत्रमा प्रभावकारी परिचालन हुन नसक्दा बीमाको पहुँच विस्तार प्रभावकारी रुपमा हुन नसकेको बताएका छन् । आज संसदमार्फत सरकारको स्वेतपत्र सार्वजनिक गर्दै लघुबीमाको अनुपात जम्मा ६ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै साना तथा...
नयाँ बजेट नल्याउने सरकारको निर्णय, अध्यादेश बजेटमाथि प्रतिस्थापन विधेयक ल्याइने
काठमाडौं । सरकारले नयाँ बजेट नल्याउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थतन्त्र सम्बन्धी स्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत जेठ १५ गते प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा प्रस्तुत गरिने जनाएका छन् । अर्थमन्त्री...
नेप्सेमा हरियाली छाउदा फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण
काठमाडौं । आज साताको तेस्रा दिन २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता किनबेच हुदा झन्डै १८ अर्बको कारोबार भएको छ । आज वेष्ट फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्टर फाइनान्स, गुहेश्ववरी र्मेचन्ट बैंक एण्ड फाइनान्स,...
मैलुङ खोलाको आइपीओ नतिजा ४ बजेभित्र सार्वजनिक गर्ने सिडिएसको तयारी
काठमाडौं । मैलुङ खोलाको बाँडफाँड आज सम्पन्न भईसकेको छ । आज ४ बजेभित्र मैलुङ खोलाको रिजल्ट सर्वसाधारणले हेर्न पाउने सिडिएस एण्ड क्लियरिङले बीमा पोष्टलाई जानकारी दिएको छ । बिहान ९ बजे नै बाँडफाँड गरिएको आइीपीओको नतिजा सार्वजनिक नहुँदा सर्वसाधारण...
काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी चलाउन नपाइने, काठमाडौ. प्रशासनले गर्यो निर्णय
काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा साँझ ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ । उपत्यकामा तीन वटै प्रशासनको आज बसेको बैठकले यही साउन २८ गतेदेखि लागू हुने गरी हरेक दिन साँझ ८ बजेपछि सार्वजनिक तथा निजि सवारी साधन...
नेप्से ५१ अंकले बढ्दा १७ अर्ब माथिको कारोबार, १० समूहमा छायो हरियाली
काठमाडौं । आज नेप्से परिसूचकमा सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ५१.९७ अंकले बृद्धि भई ३१६१.५६ विन्दुमा कायम भएको छ । साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा...
फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका बिजेता सार्बजनिक
काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’ योजनाका बिजेता सार्बजनिक गरेको छ । श्रावण १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले एकलाख रूपैयाँ जित्दै...
कृषि विकास बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकरण भएको छ नेप्सेमा बैंकको १ हजार अंकित दरका ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र नेप्सेमा सूचिकरण भएको छ । बैंकले ४ प्रतिशत व्याजदर...



















