नेप्सेमा हरियाली छाउदा फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

२६ श्रावण २०७८, मंगलवार १५:३२

काठमाडौं । आज साताको तेस्रा दिन २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता किनबेच हुदा झन्डै १८ अर्बको कारोबार भएको छ ।

आज वेष्ट फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्टर फाइनान्स, गुहेश्ववरी र्मेचन्ट बैंक एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योती विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैक र जीवन विकास लघुुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै सिने रेसुङ्गा डेभलमेन्ट बंैेक, यूनियन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी नेपाल, सांग्रीला डेभलमेन्ट बैंक र मल्टिप्रपोज फाइनान्स कम्पनीको सर्किट लेभलमा कारोेबार भइ सर्वाधिक कमाउन सफल भएका हुन् ।

गुुमाउने कम्पनीहरुमा सान्जेन जलविधुतको ५.१६ प्रतिशत अकं, सिनर्जी पावर डेभलमेन्टको ४.७१ प्रतिशत अकं, खानीखोला हाईड्रोपावर ४.२५ प्रतिशत अकं र पन्चकन्या माई हाईड्रोेपावरको ४.११ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*