टेरामक्स काण्डका दोषी उम्काउन सेटिङमा विज्ञ समूह गठन
काठमाडौं । चर्चित टेरामक्स काण्डका प्रतिवादी कांग्रेस नेता एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललगायतलाई उन्मुक्ती दिन न्यायाधीश समेतको सेटिङमा विज्ञ समूह गठनको नाटक मञ्चन गरिएको छ । विशेष अदालतका सदस्य अर्थात् न्यायाधीशहरू नारायणप्रसाद...
भारतमा विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ । बुधबार विहान बारामतीमा ६६ वर्षको उमेरमा उनको विमान दुर्घटनामा परी मृत्यु भएको भारतिय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा...
काठमाडौं उपत्यका धुम्म: जहाज आकाशमा नै फन्का लगाउँदै
काठमाडौं । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित बनेका छन् । दृश्यता अत्यन्तै कमजोर भएपछि केही अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै फन्का लगाउन बाध्य भएका छन् । बुधबार बिहान चीनतर्फबाट आएका एक जहाजले लामो समय आकाशमै होल्ड गर्नुपरेको...
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष पौडेलले आजदेखि दैनिक २ घण्टा काम गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त चन्द्रकला पौडेलले हिजो पदभार ग्रहण गरिसकेकी छिन् । पदभार ग्रहणसँगै पौडेलले आजदेखि नियमित व्यवस्थापकीय कामको जिम्मेवारी सम्हाल्ने भएकी छिन् । नेपाल बीमा प्राधिकरणको जिम्मेवारी सम्हाल्दै उनले आजदेखि नियमित २ घण्टा समय दिन सक्ने...
एकैदिन तोलामा ९ हजारले बढेर सुनको मूल्यले बनायो रेकर्ड, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्य निरन्तर उकालो लागि रहेको हो । आज मात्रै सुन मूल्य तोलामा नौ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी...
सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपात, किसान हर्षित
काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको छ । बुधबार बैतडी, डोटी, बझाङ लगायतका जिल्लाहरुमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे...
पुतलीसडक–बागबजार खण्डमा ५७ लाखको बक्स कल्भर्ट, दुई महिना सडक बन्द हुँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । यसको लागत ५७ लाख ७२ हजार ६९४ रुपियाँ हो । यस योजनाको लागत अनुमान ७० लाख ७२ हजार १८२...
ग्लोबल आइएमई बैंकमा ‘किओस्क मेसिन’बाटै खाता खोल्ने सुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरूलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै...
उच्च पहाडी र हिमाली भागमा मध्यम वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको कारण उच्च पहाडी र हिमाली भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने...
निर्वाचन आयोगले सबै जिल्लामा तोक्यो आचरसंहिता अनुगमन अधिकृत
काठमाडों । निर्वाचन आयोगले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपालको ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गरी आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी गत माघ ४...
आज विदेशी मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.४६ रुपैयाँ र बिक्रीदर १४७.०६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०१.५० रुपैयाँ र बिक्रीदर १०१.९२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.५४ रुपैयाँ र बिक्रीदर...
यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा २५ रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, सेतो लोकल मुला १५...
होटल फरेष्ट इनले माघ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । होटल फरेष्ट इन लिमिटेड यही माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् अब सर्वसाधारणमा जारी गर्न लागेको हो। होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित...
नेपाल बैंकको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति?
काठामाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको आम्दानी घटे तापनि नाफामा उछाल देखिएको छ। गत आवको पुस मसान्तसम्म ४६ करोड १० लाख रुपैयाँ मात्रै खुद...
एभरेष्ट बैंकको आम्दानीसँगै नाफा बढ्यो, अन्य वित्तीय सूचकको अवस्था कस्तो?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू चालू आवको सोही अवधिमा बैंकको खुद नाफामा वृद्धि भएको हो। बैंकले गत आवको...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कमायो १ अर्ब ६१ करोड नाफा, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण आजै प्रकाशित गरको छ। बैंकले प्रकाशित गरेको सोही वित्तीय विवरण अनुसार यस बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ...
प्रभु बैंकको नाफा अर्बमाथि, यस्तो छ अन्य वित्तीय सूचक
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण अर्थात साउन महीनादेखि पुस मसान्तसम्मको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्म यस बैंकले १ अर्ब...
सिटिजन्स बैंकले ६ महीनामा कमायो ३५ करोड ८८ लाख नाफा, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको ६ महीना अर्थात साउनदेखि पुस मसान्तसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको बैंकले आजै सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ। उक्त विवरण अनुसार बैंकले...
बालेनलाई स्थापित गराउन विदेशी शक्तिहरूले ठुलो लगानी गरिरहेको प्रचण्डको आरोप
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी(विदेशी शक्तिहरूले ठुलो लगानी गरिरहेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन...
टेरामक्स भ्रष्टाचार मुद्दामा विज्ञ समूह गठन र थप प्रमाण झिकाउन विशेष अदालतको आदेश
काठमाडौँ । टेरामक्स भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले प्रणालीको गुणस्तर र मापदण्ड परीक्षणका लागि विज्ञ समूह गठन गर्ने तथा थप कागजात झिकाउने आदेश दिएको छ। पूर्वमन्त्री मोहन बस्नेतसहितका प्रतिवादी रहेको यस मुद्दामा मंगलबार सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।...




















