अख्तियारद्वारा चाबहिल यातायात कार्यालयमा छापा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले भ्रष्टाचारको आशंकामा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार अख्तियारको टोलीले कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित कर्मचारीहरू संलग्न रहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै छापा हानेको हो। अख्तियारका अनुसार सवारी चालक अनुमति पत्र...
बीमा क्षेत्रको पारदर्शी नियमन गर्न कर्मचारीहरुलाई नव–नियुक्त अध्यक्ष पौडेलको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । मंगलबार नेपाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा पदभार ग्रहण गर्दैै उनले समयले भ्याएसम्म बीमा प्राधिकरणका कर्मचारी र समग्र बीमा क्षेत्रको...
सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएको भन्दै युवराज सफल पक्राउ
काठमाडौं । अधिवक्ता युवराज सफल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा...
स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणको दबाब नदिन र बीमाको दुरुपयोग नगर्न बोर्डको आग्रह
काठमाडौं । स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणको दबाब नदिन र बीमाको दुरुपयोग नगर्न बोर्डको आग्रह गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारी सञ्चालनका लागि सबै सेवाग्राही तथा सेवा प्रदायकहरूलाई जिम्मेवार बन्न...
६ महिनामा निर्जीवन लघुबीमा कम्पनीको ब्यवसाय ६२ करोड ६७ लाख, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ मा दोस्रो त्रैमाससम्ममा निर्जीवन लघुबीमा कम्पनीहरूले ६२ करोड ६७ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो । यसअवधिमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सार्वधिक...
एमालेले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टीलाई सघाउने सहमति भंग
काठमाडौं । नेकपा एमालेले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) को उमेदवारलाई सघाउने सहमति भंग गरेको छ। यसअघि एमालेले पश्चिम रुकुमबाट प्रलोपको तर्फबाट उम्मेदवारी दर्ता गराएका जनार्दन शर्मा र रुकुमपूर्वबाट उम्मेदवारी दिएको सन्दीप पुनलाई सघाउने सहमति गरेको थियो। तर माघ...
बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलले पदभार ग्रहण गरेका छन् । मंगलबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् । माघ १३ गतेको मन्त्रिपरिषद्...
दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमकको ब्यवसाय १३%ले बढ्यो, आक्रामक हिमालयन एभरेष्ट र एनएलजी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीले साढे २३ अर्बको ब्यवसाय गर्ने सफल भएका छन् । हाल सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीले ६ महिनाको अवधिमा २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ...
दोस्रो त्रैमासमा निर्जिवन बीमकको साढे २३ अर्बमाथिको व्यवसाय: शिखर अग्रस्थानमा, नेशनल र आरबीसिएल कमजोर बन्दै
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा साढे २३ अर्बमाथिको व्यवसाय गर्न सफल भएका छन् । हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार गर्न...
स्वास्थ्य बीमा तीनै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा।सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले संघीय सरकारको...
गण्डकीका ३५ सहकारी खारेज
काठमाडौँ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले प्रदेशभरि निष्क्रिय रहेको ३५ सहकारी संस्थाको दर्ता खारेज गरेको छ। रजिष्ट्रार कार्यालयले यही माघ १० गते सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो। कार्यालयले गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को...
बजार विस्तारमा आक्रामक इन्टरनेट कम्पनी, गुणस्तर सुधारमा भने उदासीन
काठमाडौं । नेपाली बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संख्या तीव्र रूपमा बढ्दै गए पनि सेवाको गुणस्तर भने उपभोक्ताको अपेक्षाअनुसार सुधार हुन सकेको छैन । करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनीहरू बजारमा सक्रिय हुँदा प्रतिस्पर्धा तीव्र बनेको छ । तर...
मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३४ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...
पुँजी बजारमा भारी गिरावटः कारोबार समेत खुम्चियो, किन त्रसित छन् लगानीकर्ता ?
काठमाडौँ । लामो समयपछि आइतबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको थियो । सो दिन कारोबार रकम समेत उच्च रह्यो । तर, सोमबार लगानीकर्ता नाफा बुकतर्फ आकर्षित हुँदा बजारमा सामान्य करेक्सन देखियो । मंगलबार भने शेयर बजार पुनः राताम्मे बनेको...
हाइड्रोपावर कम्पनीहरुमा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३३३ वटा कम्पनीहरुको शेयरमूल्य खरिद–बिक्री भएर...
अटेरी पुनर्बीमा कम्पनीलाई पुरानो वित्तिय विवरण पेश गर्न दुई दिने अल्टिमेटम
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले अटेरी नेपाल पुनर्बीमा कम्पनीलाई पुरानो वित्तिय विवरण पेश गर्न दुई दिने अल्टिमेटम दिएको छ । नेपाल पुनर्बीमा कम्पनीले आव २०८०।०८१ को वित्तीय विवरण अहिलेसम्म स्वीकृत नभएर प्राधिकरणलाई नै झुलाउन थालेपछि दुई दिने...
भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध ६ करोड ७८ लाख भ्रष्टाचार मुद्दा
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखा कार्यालयहरुको लागि कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै नेपालगञ्ज, सुर्खेत र भैरहवा उपशाखा कार्यालयमा अधिकृत स्तरको कार्यालय प्रमुख माग गरेको हो । संस्थाका अनुसार सो पदहरुमा...
मितेरी डेभलपमेन्ट बैंकको नाफा १२० प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा खुद नाफा १२०.२६ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। बैंकले गत आर्थिक वर्षको ६ महीना अर्थात् पुस मसान्तसम्म २ करोड...
क्यूआरबाट भुक्तानी लिंदा स्क्रीनशटमा भर नपर्न राष्ट्र बैंकको चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु बिक्रेताले क्यूआरबाट भुक्तानी लिंदा ग्राहकले देखाएको स्क्रीनशटमा मात्र भर नपर्न चेतावनी दिएको छ। विद्युतीय माध्यमबाट गरिने भुक्तानी कारोबार बढ्दै जाँदा क्यूआर भुक्तानीमा ठगीका घटनाहरू पनि बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ।...



















