जाल्पा लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन, पाँच बजे बन्द हुँदै
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २५ गते) अन्तिम दिन हो । आज बैंकिङ समयपछि आईपिओ बन्द हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ...
नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ ।२ वर्षे अवधिको विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नामक उक्त ऋणपत्र मंगलवार बोलकबोल हुने र भोलिपल्ट बुधवार...
श्रमिकका लागि छुट्टै अस्पताल बनाउने कार्य अघि बढ्यो, सरकारले गठन गर्यो अध्ययन समिति
काठमाडौं । सरकारले श्रमिक अस्पताल निर्माणका लागि पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गरेको छ । मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण...
बीमा कम्पनीको प्रमुख कार्यकारीको तलव सुविधा सम्बन्धी मार्गदर्शन संशोधन
काठमाडौं । बीमा समितिले बीमा कम्पनीका सिईओहरुको तलव सुविधा सम्बन्धी मार्गदर्शन २०७४ मा सामान्य संशोधन गरेको छ । बीमा समितिले कम्पनीको तलव खुवाउने क्षमता घटेको अवस्थामा समेत पूर्ववत रुपमा तलव खान पाउने गरी मार्गदर्शन संशोधन गरेको हो । बीमा...
१२ करोडको राजस्व छली गर्ने चार जना विरुद्धमा मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध...
तीन दिन लगातार बजार घट्दा भारतीय लगानीकर्ताले गुमाए कुल ७० खर्ब
काठमाडौ । भारतीय शेयर बजारमा निरन्तर तेस्रो दिन गिरावट आएको छ । बजार घटेसँगै भारतीय लगानीकर्ताहरुले खबौं रुपैयाँ गुमाएका छन् । तीन दिन लगातार बजार घट्दा भारतीय लगानीकर्ताहरुले कुल ७० खर्ब भारतीय रुपैयाँ गुमाएका छन् । सोमबार पनि भारतको...
एकैदिन कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, ११७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुदाँ संक्रमणमा मृत्यु हुनेको संख्या १३ रहेकोा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२...
सिटिजन्स बैंकद्धारा ललितपुरको सुबानेमा शाखा रहित बैंकिङ सेवाको बिस्तार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप एक शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । ललितपुर जिल्लाको बाग्मती गाउँपालिका, सुबानेमा यहि माघ २२ गतेबाट ९१ औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । बैंकले देशका विभिन्न दुर्गम स्थलका...
जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा माग गरिएको भन्दा ५७ गुणा बढीको आवेदन
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे २ लाख बढीको आवेदन परेको छ । कम्पनीको बिक्रि प्रबन्धकका अनुसार आज कम्पनीको २ अर्ब ७५ करोडरुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार (माघ २४ गते) सवा...
वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय
काठमाडौं । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनको लागि यस अघि बसेको बैठकले पनि विभिन्न मिति तय गरेको थियो ।बालुवाटारमा अहिले बसिरहेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने निर्णय...
झिनो अंकले बढेको शेयरबजारमा यी कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ । आइतबार ४० अकंले घटेको नेप्से सोमबार भने १५.६९ अकंले बढेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच भएको छ...
निफ्रासहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन राताम्य भएको नेप्से आज भने बढेको छ । सोमबार नेप्से १५.६९ अकंले वृद्धि हुन पुगेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब...
निफ्रामा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से दोहोरो अंकले बृद्धि भएको छ । अघिल्लो दिन ४० अंकले घट्न पुगेको शेयर बजार आज १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८०...
नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्बमा सीमित, १० उपसूचकमा छायो हरियाली
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४० अंकले घट्न पुगेको शेयर बजारमा आज झिनो अंकले बृद्धि हुन पुगेको छ । आज नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।...
यूनियन लाइफको जीवन आवरण बीमा योजना सार्वजनिक, दुई गुणा बीमाङ्क रकम र बोनस सुविधा
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम...
विद्युतका पोल तार सार्न नयाँ कार्यविधि
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरुलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको...
सीबीफीनद्धारा तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश गरेको छ । सीबीफीनले अध्ययन टोली नै गठन गरेर गराएको अध्ययन प्रतिवेदनले यस्तो सुझाव दिएको हो ।...
सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजरमा रेना रिजाल नियुक्त
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजर (डीजीएम)मा रेना रिजाल नियुक्त भएकी छन् । उनले एभरेष्ट इन्स्योरेन्सबाट करिअर सुरु गरेकी हुन् । उनीसँग त्यहाँ ११ वर्ष काम गरेको अनुभव छ । त्यसैगरी, उनी कुमारी बैंकमा पनि ११ वर्ष...
उच्च खरिद माग हुँदा निफ्राको शेयर ५.१३% ले बढ्यो, सर्वाधिक २० करोड माथिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सर्वाधिक खरिद माग र कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म निफ्राको शेयरमूल्य ५.१३ प्रतिशत अर्थात् १९.५० रुपैयाँले बढेर शेयरमूल्य ३९९ रुपैयाँ ५० पैसा पुगेको छ ।...
साहज उर्जाको अधिकांश सूचकमा देखियो सुधार, नाफा साढे २२ करोडमाथि
काठमाडौं । साहज उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत...



















