बीमा क्षेत्रमा चुक्ता पुँजिको तरङ्ग

काठमाडौं ।  बीमा क्षेत्रमा अहिले नयाँ तरङ्ग आएको छ । यसलाई चुक्ता पुँजीको तरङ्ग भन्न मिल्छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले आउँदो चैतभित्र चुक्ता पुँजी जीवन बीमाका लागि पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि दुई अर्ब...


भर्खरै आइपीको निष्काशन गरेको नेष्डो समृद्ध लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरवट आएको छ । चालु आवको चैत मसान्तसम्म आइपुग्दा नेष्डो समृद्ध लघुवित्तको खुद नाफा १५.५५%...


एशियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं।  एशियन लाइफ इन्स्योरेन्सले असिस्टेन्ट ट्रेनि माग गरेको छ। कम्पनीले काठमाडौं उपत्यका भित्रको लागि १० जना असिस्टेन्ट ट्रेनि माग गरेको हो । कम्पनीले न्यूनतम १२ र स्नातक पढ्दै गरेकालाई बिशेष प्राथमिकता दिने जनाएको छ। ईच्छुक आवेदकले बैशाख ३० गतेसम्ममा...


महुली लघुवित्तले २६ प्रतिशत बोनस शेयर आजदेखि वितरण सुरु

काठमाडौं । महुली लघुवित्तले २६ प्रतिशत बोनस शेयर सोमवारदेखि वितरण गर्न शुरु गरेको छ । कम्पनीले सभामार्फत गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर धितोपत्र दोस्रो...


शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकोे अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अवधि थप भएको छ । कम्पनीको अवतरित शेयर नबिकेपछि पुनस् समयअवधि थप भएको हो । कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर...


साना किसान विकास लघुवित्तको नाफा सामान्य सुधार, इपीएस कति ?

साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य बढेको छ।चैत मसान्तसम्ममा लघुवित्तले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...


आईतबार कारोबार बन्द गर्ने नेप्सेको निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आईतबारकारोबार बन्द गर्ने निर्णय गरेको छ । नेप्सेले नेपाल सरकारले आगामी जेठ एक गतेदेखि लागु हुने गरी शनिवार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आईतबार...


१० कित्ता भन्दा कम शेयर टुक्राएर बिक्री गर्न नपाइने, नेप्सेले दियो कडा निर्देशन

काठमाडौं । अबदेखि १० कित्ता भन्दा कम शेयर टुक्राएर बिक्री गर्न नपाइने भएको छ । नेप्सेले हिजो सबै धितोपत्र कम्पनीहरुलाई एक निर्देशन जारी गर्दै न्यूनतम कारोबार १० कित्ता हुनुपर्ने उल्लेख गर्दै यसअघि नै टुक्रा भइसकेको बाहेकका शेयरहरु १० कित्ता...


४१ रुपैयाँमा झर्यो डिप्रोक्सको इपिएस, अन्य सूचांक कस्तो ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफा घटेको छ । लघुवित्तहरुको मुनाफा बढिरहेको बेला डिप्रोक्स लघुवित्तको भने घटेको हो । डिप्रोक्स लघुवित्तले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा मुनाफासहितका सूचांकमा राम्रो प्रगति नदेखिएको...


बोन्ड जारी गरेर कोरोना बीमा दाबी भुक्तानी गर्न चार्टर्ड एकाउन्टेन्टस् संघको सुझाव

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले कोरोना बीमा दाबी भुक्तानीको विकल्प पेश गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाव...


नेपाल लाइफका बीमितले कहिलेसम्म व्यतित बीमालेख नवीकरण गर्दा छुट पाउँछन् ?

काठमाडौं।  नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा छुट पाउने भएका छन् । कम्पनीले बीमितहरुको लागि ३५ प्रतिशत ब्याज छुट दिने भएको हो । कम्पनीका अनुसार २०७७ वैशाख २५ देखि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क समयमा भुक्तानी नगरी व्यतित भएका...


एमालेविरुद्ध मतदान गर्न आह्वान गर्ने पत्रकार संगठनलाई आयोगद्धारा २४ घण्टे लिखित स्पष्टीकरण माग

काठमाडौं । निर्वाचन आयोगले एमालेविरुद्ध मतदान गर्न आह्वानसहित वक्तव्य जारी गर्ने गठबन्धन दल आबद्ध पत्रकार संगठनका अध्यक्षहरूलाई आज २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ । आयोगले पत्रकारिताको क्षेत्र र राजनीतक क्षेत्र भिन्न हो कि होइन ? भन्दै २४ घण्टाभित्र...


महालक्ष्मी लाइफको बिशेष साधारणसभा सम्पन्न, ९० करोडको आइपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । महालक्ष्मी लाइफ बिशेष साधारणसभा सम्पन्नभएको छ । सभा, होटल हुकुम दरवार कमलपोखरमा सम्पन्न भएको हो । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव गरेको छ । नियामक बीमा समितिले जीवन बीमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेप्सेमा दोहोरो अंकले बढ्दा आज म्युचुअल फन्डका इकाईधनीले सर्वाधिक गुमाएका छन् । उन्नती सहकार्य लघुवित्त ४ दशमलव ९३ प्रतिशत घटेको छ । एनआईसी एशिया सेलेक्ट ३०, एशियन लाइफ, रुरु जलविधुत्, ग्रामीण विकास लघुवित्त, आरएमडिसी, स्र्पोट माईक्रोफाइनान्स, सिटिजन...


एकाएक हरियाली छाएको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजार १७.९१ अंकले बढेर हरियाली छाएको छ । केही दिनयता क्रमशः घट्दै गइरहेको नेप्से परिसूचक आज सो अंकले बढेर उत्साह थपिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै शेयर बजार प्रभावित बन्दै गएको थियो...


नेप्से दोहोरो अंकले बढ्दा यी कम्पनीको शेयरमा देखियो सुधार

काठमाडौं । काठमाडौं बैशाखाको अन्तिम साताको पहिलो कारोबारको दिन नेप्से १७।९५ अंकले बढेर २२५६।५७को विन्दुमा कायम भएको छ । लगातार अघिरहेको जालपा लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, घलम्दी हाईड्रोपावर, माउन्टेन इनर्जी, हिमालयन उर्जा, श्री इनर्जी,...


शेयरबजारमा छायो हरियाली, नेप्से १७ अंकले बढ्दा विकास बैंक सूचक चम्कियो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । केही समययता लगातार घटेको नेप्से परिसूचक आज १७.९१ अंकले बढेर हरियाली छाएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै शेयर बजार प्रभावित बन्दै गएको थियो । सो कारण शेयरबजारमा...


एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक बिध्यालय परिसरमा भएको...


‘राम्रो अवसर खोजेकालाई कुमारी जब सजिलो’

आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र पाइए पनि परिश्रम अनुसारको तलब पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता अनुसारको अवसर पाएका छन् र उक्त अवसर तथा त्यसले...


राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन्न, उत्कृष्ट शाखालाई सम्मान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन्न भएको छ । शाखा प्रमुख तथा प्रधान कार्यालयको उपस्थितिमा संस्थाले सो गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीमा शाखाको व्यवसायिक विवरण र भावी योजनाहरुको बारेमा बृहत छलफल गरिएको थियो । विभागीय प्रमुखहरुले...