छयाङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । छयाङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर आज (माघ ११ गते) देखि निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने लागेको हो । कम्पनीले...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २३ गतेसम्म कायम रहेका शेयरधनीहरुका लागि एक शेयर बराबर नयाँ एक शेयर (१ः१) अनुपातमा प्रतिशेयर अंकित मूल्य १०० का दरले १३...


 ७ कम्पनीको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको संस्थापक शेयर आवेदन दिने आज (माघ ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।...


ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । कमपनीको यसअघि संचालक समितिको अध्यक्षमा प्रतिनिधित्व गर्दै आएका हरि प्रसादले राजिनामा दिएकोमा सो पदमा खड्कालाई नियुक्त गरेको हो । हरि प्रसादको राजिनामा माघ १० गते दिएको राजिनामा...


नेशनल लाइफ इन्स्योरेन्सका गोंगबु शाखाका अभिकर्ताहरु सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गोंगबु शाखाबाट गत वर्ष एमडिआरटी बिजेता तथा हिजो अफ दि मन्थ तथा तिहारमा वितरण गरिएको चाँदी सिक्का बिजेताहरुलाई सम्मान गरिएको छ । बरिष्ठ व्यवसायय प्रबन्धक द्धारिका केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गत वर्षका...


एशियन लाइफको बुक क्लोज भोलि, आजसम्म शेयर किन्नेले २५ प्रतिशत बोनस पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ औं बार्षिक साधारणसभाको लागि बुक क्लोज भोलि हुँदैछ । आजसम्म शेयर किन्ने लगानीकर्ताहरुले एशियन लाइफको २५ प्रतिशत बोनस शेयर र बार्षिक साधारणसभामा भाग लिन पाउनेछन् । लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन...


सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा श्रेष्ठ चयन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् । कम्पनीको आजको बैठकले उनलाई चयन गरेको हो । श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ । स्वतन्त्र संचालकमा पद रिक्त रहेको पदमा...


महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक बैंकको शखमुल शाखाले बुद्घनगर वडा नं। १० मा अवस्थित सो विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो । विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन्...


काकरभिट्टा नाकाबाट स्पेयर पार्टसको अवैध आयात ह्वात्तै बढयौ, नक्कली पार्टसमा ग्राहक बढि ठगीए

नेपाल–भारतको खुल्ला सिमा क्षेत्रको अवैध स्पेयर पाट्सको आयात ह्वात्तै बढेको छ । नेपालको मुख्य नाका मध्येको काकरभिट्टा क्षेत्रबाट अवैध रुपमा गाडीका पाटर््स भित्रिने गरेको स्रोतले जनाएको छ । यसबाट राज्यलाई ठुलो रकम राजस्व नोक्सानी भइरहेको दैखिन्छ । सुरु–सुरुमा सिमाना...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘सिटिजन खबर’ जर्नल प्रकाशित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कमपनी लिमिटेडले ‘सिटिजन खबर’ नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले काठमाडौंमा रहेको होटल याक एण्ड यतीमा एक कार्यक्रमकाबिच उक्त जर्नल बिमोचन गरेको हो । कम्पनीले गत कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे...


एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । सभा प्रयोजनको लागि कम्पनीलेमाघ १२ गते बुक क्लोज गरेसँगै माघ ११ गते मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले आव...


थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आज थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणको कारण ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६...


कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह

काठमाडौं । कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दैै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गरेका...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज ८ कम्पनीका लगानीकर्ताले मात्र कमाए

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च गिरावट आएतापनि दुई कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक १०० अंकले घट्न पुगेको छ । सोही अंकले नेप्से घटेपनि ८ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा...


नेप्सेमा उच्च गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा भारि गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकको गिरावट आएको नेप्सेमा आज १०० अंकको गिरावट आएका छ । उच्च गिरावट आएतापनि कारोबार भने उत्साहजनक नै देखिएको छ । नेप्सेमा सूचीकृत २२८...


यी हुन् आइपीओ जारी गर्न अनुमति पाएका ६ कम्पनी, कुनको कति कित्ता आउँदै ?

काठमाडौं । पाँच महिनापछि नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्ड अध्यक्ष विहिन रह्दा आइपीओ, हकप्रद र ऋणपहरु पाइपलाइनमा रहेको थियो । बोर्डको संचालक समितिको बैठकले स्वीकृती गर्ने प्रावधान भएसँगै पाइपलाईनमा रहेको आइपीओहरुले...


अपि पावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो दिन आइतबार सामान्य अंकले घटेको नेप्से आज १०० अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर...


आज एकै दिन १०० अंकले घट्यो मूल्यपरिसूचक, कारोबार भने उत्साहजनक

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से आज उच्च अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै पहिरो जान थालेको नेप्सेमा कारोबार भने आठ अर्बभन्दा माथि छ । साताको दोस्रो दिन नेप्से १००.१० अंकले घट्दा समग्र मूल्य परिसूचक २८२०.४१ बिन्दुमा...


आशा लघुवित्तको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । आशा लघुवित्तले शेयरधनीको डिम्याट खातामा रकम जम्मा गराएको छ । लघुवित्तले २५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । कम्पनीले हालसम्म डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट...


इमर्जिङ नेपालले आईपीओ जारी गर्ने बोर्डबाट पायो स्वीकृति

काठमाडौं ।  इमर्जिङ नेपालले आईपीओ जारी गर्ने नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले आवेदन दिएसँगै कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।यससँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरका...