नेशनल माइक्रोफाइनान्स लघुवित्तको आठौं वार्षिक साधारण आज
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण आज बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ४० दशमलव बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...
आजै राति १२ बजेदेखि इन्धनको मूल्यबृद्धि गर्ने सरकारको निर्णय, पेट्रोल र डिजेलको मूल्य कति पुग्यो ?
काठमाडौं । सरकारले आज राति १२ बजेदेखि इन्धनको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । सरकार नियन्त्रित नेपाल आयल निगमले कोरोनाको कहरकै बीचमा इन्धनको मूल्यबृद्धि गर्ने निर्णय गरेको हो । निगमले जारी गरेको सूचना अनुसार पेट्रोल र डिजेल÷मट्टितेल प्रतिलिटर...
दुई दिनदेखि लगातार किन घट्दैछ शेयरको मूल्य ? हाईड्रोपावरको शेयरमा किन हुँदैछ चलखेल ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई दिनदेखि शेयरको मूल्य घट्नेक्रममा रहेढको छ । देशको कमजोर आर्थिक अवस्थाका बीचमा रकेटको गतिमा उकालो लागेर २३०० मा झरेको नेप्सेको समग्र मूल्यपरिसूचक महिना दिनमा झण्डै तीन हजार पुगेको थियो । मंगलबार सामान्य अंकले...
एभरेष्ट बैंकको ऋणपत्रमा कति पर्यो आवेदन ?
एभरेष्ट बैंकको ऋणपत्रमा १२ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । माघ ३ गते देखि जारी भएको बैंकको ऋणपत्रमा पाँच दिनमै सो मात्राको आवेदन परेको सीडीएस एण्ड क्लियरिङ्गले जनाएको छ । बैंकले गत माघ ३...
प्रधानमन्त्री रोजगार कार्यक्रमः दुई लाख श्रमिकको सामूहिक बीमा
काठमाडौं । श्रमिकहरुको सामूहिक बीमा अनिवार्य गनुपर्ने प्रावधान सुरु हुने भएको छ। माघ ३ गते बसेको मन्त्री परिषद्को बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ संशोधन गरेपछि श्रमिकको पारिश्रमिक वृद्धि र बीमा अनिवार्य गर्ने ब्यवस्था गरेको छ। अब श्रमिकले...
कोरोना महामारी तत्कालै अन्त्य नहुने डब्लुुएचओको चेतावनी
काठमाडौं । विश्व स्वाथ्य संगठन (डब्लुुएचओ)ले कोरोना भाइरसको महामारी तत्कालै अन्त्य नहुने बताएको छ । डब्लुुएचओका महानिर्देशक डा. टेडरोज आध्यानोमले सबै राष्ट्रका नेताहरुलाई तत्कालै कोरोना अन्त्य हुन नसक्ने बताउँदै यसविरुद्ध सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् । साथै उनले...
सिद्धार्थ बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिर्सोटमा बिशेष छुट
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चितवन मिडटाउन रिर्सोट प्रालि बीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले चितवन जिल्लाको भरतपुरमा रहेका उक्त होटेलमा बिशेष छुट पाउने समझदारी भएको हो । बैंकका ग्राहकहरुले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड,...
पीसीआर परीक्षणको शुल्क घट्यो, सरकारी र निजीमा अब कति लाग्छ शुल्क?
सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको ८०० रुपैयाँ लिइने स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । यसअघि सरकारी अस्पतालमा एक हजार लिने गरिएको थियो । यस्तै निजी...
नेपालमा एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा ६ हजार बढी
काठमाडौं । कोरोना भाइरसको संख्या दिन प्रतिदिन बृद्धि भइरहेको छ । हिजो १० हजार २५८ जनामा संक्रमण देखिएकोमा आज भने ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८ हजार ७८...
कोभिड १९ को संक्रमण बढेसँगै मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गर्ने
काठमाडौं । कोभिड १९ को संक्रमण बढेसँगै मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गरेको छ । संक्रमण बढेसँगै बैंकले ग्राहकसँग प्रत्यक्ष जनसम्पर्क हुने सेवाहरु अनिश्चितकालको लागि बन्द गरेको हो । बैंकले अब अनलाइनबाटै सेवाहरु दिने जानकारी गराएको छ...
नेप्सेमा गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३८ अकंले ओरोलो लाग्दा कारोबार पनि ६ अर्ब २ करोठ १३ लाख ११ हजार ८८१ रुपैयाँमा...
दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमााए ?
डकाठमाडौं । साताको चौथो दिन नेप्सेमा राताम्य छाएको छ । आज नेप्से ३८.३५ अकंले घटेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब २ करोड...
नेप्सेमा ३८ अंकको गिरावट आउँदा कारोबार ६ अर्बमा खुम्चियो
काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा पहिरो गएको छ । यस साताको अघिल्लो दुई दिन लगातार हरियाली छाएको पूँजीबजारमा हिज र आज गिरावट आएको हो । देखिएको तरलता, विदेशी मुद्राको संचिती घट्नुले शेयर बजारमा प्रभाव देखिएको हो...
अपि पावर र अरुण भ्याली हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज ३८.३५ अंकले घटेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुँदा...
आरएमडिसी लघुवित्तमा दुई जना संचालक चयन
आरएमडिसी लघुवित्तमा दुई जना संचालक निर्विरोध निर्वाचित भएका छन् । लघुवित्तको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीलाई चयन गरेको हो । उक्त वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्विरोध...
बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमा आबद्ध हुन बोर्डको आग्रह
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह गरेको छ । कम्पनीले नेपालको संबिधानको धारा (५१) को उपधार ज (१५) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारकम पहुँचको ब्यवस्था मिलाउने भनी...
एनआइसी एशिया बैंकले कोरोना संक्रमण बढेको कारण गर्यो ११ शाखा कार्यालय बन्द
काठमाडौं । कोरोना भाइरसबाट सृजना भएको परिस्थितिले गर्दा एनआइसी एशिया बैंकका ११ शाखा तथा बिस्तारित काउण्टटरहरु बन्द गरिएका छन् । बैंकले एक सूचना सार्वजनिक गर्दै ४ वटा बिस्तारित काउण्टर र ७ वटा शाखा कार्यालय बन्द गरिएका हुन । साथै...
प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन, एजीएम कहिले?
नेप्सेमा प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले बार्षिक साधारणसभाको लागि आजदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको शेयर मूल्य समायोजन भएको हो । कम्पनीको १४.२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि...
१ लाख भन्दा बढी ऋणीले लिए सवा २ खर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा, कुनमा कति ?
बैंक तथा वित्तीय संस्थाहरुबाट मंसिर मसान्तसम्म विभिन्न १ लाख ३६ हजारभन्दा बढी ऋणीले सवा २ खर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म १ लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल...
४५ प्रतिशत लाभांश पारितका लागि नेशनल माइक्रोफाइनान्सको साधारण सभा भोलि हुँदै
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि (माघ ६ गते) बस्दैछ । सभा बिहान ११ बजे क्रिक रिसार्ट धादिङबेशी धादिङमा बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई...




















