महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखारउपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो । सम्मेलनको...
कृषि बीमा र कृषि मौसमको पहुँच नहुँदाको परिणति
काठमाडौं । बेमौसमको बर्षाले किसानले दुःखले लगाएको धानबाली भित्र्याउने बेलामा धान सखाप पारेको छ । किसानकोे क्षति राज्यका लागि आँकडा मात्रै हो, कुल गार्हस्थ्य उत्पादनमा यसको असर देखिएला तर जुन किसानको धान पानीले सखाप पारेको छ तिनको आँसु र...
नेपाल सेवा र विन लघुवित्तको कात्तिक १५ गतेदेखि एकीकृत रुपमा कारोबार हुने
काठमाडौं । नेपाल सेवा लघुवित्त र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकीकृत रुपमा कारोबार शुुरु गर्ने भएका छन् । दुई लघुवित्तलाई गाभेर विन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो । नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय...
मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा कात्तिक २३ गते
काठमाडौं । मुुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारण सभाको मिति तय गरेको छ । कम्पनीको कात्तिक ५ गते बसेको संचालक १११ औं बैठकले बैंकको केन्द्रिय कार्यालय काठमाडौ प्लाजा कमलादीमा कात्तिक २३ गते बिहान ११ बजे विद्युतिय माध्यमबाट बस्ने गरी तय...
भोलिसम्म्म कायम शेयरधनीले मात्र कामना सेवा विकास बैंकको लाभांश पाउने
काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश प्रयोजन र साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते बुकक्लोज गर्ने भएसँगै भोलि (कात्तिक ९) गतेसम्म नेप्सेमा कायम शेयधनीले मात्र प्राप्त गर्न...
राष्ट्र बैंकद्धारा तीन वटा वाणिज्य बैंकलाई कारवाही, कुनलाई कति जरिवाना ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारवाही गरेको हो...
वेष्ट फाइनान्सको शेयरमा पोजेटिभ सर्किट
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार खुलेको केही समयमा नै वेष्ट फाइनान्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको करिब १ घण्टामा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बढेर शेयरमूल्य ४८५ रुपैयाँ २० पैसा...
नेप्सेमा कुमारी बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा कुमारी बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ६ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम २८० रुपैयाँका आधारमा नेप्सेले बोनस...
नेपाल बैंकद्धारा लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं । नेपाल बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर...
गुराँस लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १६.९०६४% बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १५७६ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको...
सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७÷७८ को नाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य...
नेपाल लाइफद्वारा क्यान्सर पीडित परियारलाई घातक रोग सुबिधा बापतको ५ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । पर्वतको जलजला गाउँपालिका ८ लस्तीका एकजना क्यान्सर रोगबाट पिडितलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको रकम हस्तान्तरण गरेको छ । त्यहाँ स्थित पुतली परियारलाई घातक रोग सुबिधा वापतको पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएको कम्पनीले बताएको छ...
तोलामा ३ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा...
प्रभु लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ७० रुपैयाँ सम्म बोनस पाउने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आ.व. २०७६/७७ को आर्थिक लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन बीमा समितिको...
आरएमडीसी लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय काठमाडौं र शाखा कार्यालय कोहलपुर र ईटहरीका लागि कर्मचारी मागेको हो । जसका लागि मानविकी वा वाणिज्यशास्त्रमा प्रवीणता वा उच्च माध्यमिक तह उत्र्तिण कर्मचारी माग...
बैंक अफ काठमाण्डूका ग्राहकले काठमाण्डौ गेस्ट हाउसमा छुट पाउने
काठमाडौं । बैंक अफ काठमाण्डू र काठमाण्डौ गेस्ट हाउसबीच बैंकबीच सम्झौता भएको छ।बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा...
दरमखोला हाइड्रो इनर्जीको बार्षिक साधारण सभा मंसिर ६ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर ६ गते काठमाडौं महानगर पालिका वडा न १० काठमाडौंमा दिउँसो १२ः३० बजे विद्युतिय माध्यमबाट हुने तय भएको हो । उक्त सभाले गत आर्थिक...
१० प्रतिशत लाभांश पारितका लागि आरबिबि मर्चेण्टले बोलायो साधारण सभा
काठमाडौं । आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा कात्तिक ३० गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिहदरबारप्लाजा काठमाडौमा दिउँसो ३ बजे बस्ने गरी तय गरेको हो । उक्त सभाले गत...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि (कात्तिक ८ गते) देखि संस्थापक शेयर समूह तर्फको शेयर बिक्री गर्न लागेको हो । कम्पनीको केही संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका...
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु कारोबार गर्न सकिने
काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु आजबाट कारोबार गर्न सकिने भएको छ। आज एक सूचना जारी गर्दै क्यापिटलले यस्तो जानकारी दिएको हो । काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयबाट उक्त योजनाका इकाइहरु...



















