सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७४ हजार ६९५ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा जो कोही ब्यक्ति तथा सघ...


माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १३.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ३६४ रुपैयाँ ९० पैसाका आधारमा बोनस शेयर वितरणका लागि...


नेप्सेमा सानिमा बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । सानिमा बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ४८८ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले बोनस शेयर...


सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजाबि सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा...


१६ प्रतिशत लाभांश पारितका लागि मेगा क्यापिटलले डाक्यो साधारण सभा

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले चौेथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कात्तिक २६ गते काठमाडौं जिल्लाको त्रिपुरेश्वरको सांकेत कम्प्लेक्समा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १६...


सपोर्ट लघुवित्तको संचालकमा भूपाल मिश्र नियुक्त

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीतर्फ रिक्त रहेको १ संचालक पदमा भूपाल मिश्रलाई नियुक्त गरेको हो । कम्पनीको कात्तिक ५ गते बसेको संचालक समितिको १६८ औं बैठकको निर्णयअनुसार संस्थाको उक्त...


शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलार्ई हाल कायम चुक्तापूँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । लाभांश प्रयोजन र साधारण...


सिइओ बन्न नियमले नदिएपछि बीर कृष्ण महर्जन नेपाल इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जनलाई नियुक्त भएका छन् । नेप्सेमार्फत कम्पनीले यो सूचना सूसूचीत गराएको हो । कम्पनीको गत कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले कात्तिक ७ गतेदेखि लागू हुने...


मिर्मिरे लघुवित्तको कम्पनी सचिव र सिइओमा पुष्कर राज जोशी नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) र कम्पनी सचिवमा पुष्कर राज जोशीलाई नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा जोशीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको कात्तिक ५ गते बसेको संचालक...


सपोर्ट लघुवित्तद्धारा ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । सपोर्ट लघुवित्तले शेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई कुल ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल...


कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक ८ गते बुकक्लोज गर्ने भएसँगै कात्तिक ७ गते आइतबारसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश...


बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित स्वरोजगार लघुवित्तले बोलायो कात्तिक २७ गते साधारणसभा

काठमाडौं । स्वरोजगार लघुवित्तले कात्तिक २७ मा १३औँ वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा बोलाएको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । साधारणसभा...


ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल आइएमई हाइब्रिड बचत खाता

ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता संचालनमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि...


बीमा गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिऔं

काठमाडौं । तपाईले बीमा गरी सक्नुभएको छ र कतीपयले गर्न सोचमा हुनुहुन्छ भने यी कुराहरु बुझ्न जरुरी हुन्छ । बीमितले बीमा गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ । कुरा नबुझी बीमा गर्दा कस्ता समस्याहरु बेहोर्नुपर्ने हुन्छ भन्ने कुराको बारेमा केही...


राधी विद्युत कम्पनीले इक्रा नेपालबाट कति पायो रेटिङ ?

काठमाडौं । इक्रा नेपालले राधी विद्युत कम्पनीलाई (इक्रा–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको...


दुई कम्पनीले हकप्रद शेयर निष्कासनका लागि माग्यो बोर्डसँग अनुमति

काठमाडौं । दुई कम्पनीले हकप्रद निष्कासनक लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन दिएका छन् । बोर्डमा अपी पावर कम्पनी र नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्। अपी पावरको गत असोज २५ गते र नेपाल...


ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल आइएमई हाइब्रिड बचत खाता, यस्ता छन् सुविधाहरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता संचालनमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ...


कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिन बीमा समितिको निर्देशन, असोज ७ गतेदेखि लागु हुने

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई असोज ७ गतेदेखि लागू हुनेगरि कृषि तथा पशुपन्छी बीमाशुल्कमा ८० प्रतिशत अनुदान दिन निर्देशन दिएको छ । बीमा समितिले साउन एक गतेदेखि असोज ६ गतेसम्मको हकमा भने...


पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५३ जनाको पीसीआर परिक्षण गर्दा ५७४ जना र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुुष्टि...


सिबिआईएल क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सिबिआईएल क्यापिटलको साधारणसभा आज सम्पन्न भएको छ । सभाले प्रस्तावित २५ प्रतिशत नगद लाभांश पारित भएको हो । संस्थाको संचालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...