प्रिमियर स्टिललाई ३६ एमएम समूहमा नेपाल गुणस्तर प्रमाण

काठमाडौं । प्रिमियर स्टिलले नेपाल गुणस्तर प्रमाण पाएको छ । स्टिलले ३६ एमएम समूहमा नेपाल गुणस्तर प्रमाण प्राप्त गरेको हो । नेपालले ३० एमएसको छड भारत बाट आयात गर्न भए पनि अब भने आयात गर्नु पर्न अबस्था अन्त्य भएको...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिन शुक्रबार (आज) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर साउन...


अर्थमन्त्रालयद्वारा नेपाल स्टक एक्सचेन्जका सिईओ साउददलाई ७२ घण्टे स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका सिईओ चन्द्र सिंह साउदलाई अर्थमन्त्रालयले ७२ घण्टाभित्र स्पष्टिकरण बुझाउन पत्र काटेको छ । नेप्सेका सिईओ साउदले श्रीमतीको नाममा शेयर खरिद गरेको भन्ने समाचारको सन्दर्भमा अर्थले पुर्जी काटेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह...


मौद्रिक नीति ल्याउन मैले रोकेको छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो...


मैलुङ खोला जलविद्युतको आइपीओमा ५ लाख बढी आवेदन

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनमा नै ५ लाख बढी आवेदन परेको छ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ५ लाख ८ हजार ७ सय ८२ जना आवेदकबाट ७१ लाख...


पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना संक्रमण पृष्टि, १६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५५५ जना पीसीआर परिक्षण गर्दा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षण गर्दा १ हजार...


आइएमई पे र ग्रिन वे एपबीच सम्झौता

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्धारा प्रवद्र्धित ‘आइएमई पे’ र साइकल सिटि नेटवर्क नेपाल (ग्रिन वे)बीच सम्झौता भएको छ । सो सम्झौतापश्चात अब ग्रिन वे एपले आइएमई पेमार्फत भुक्तानी सेवा प्रदान गर्नेछन् । साथै नेपालमा दिगो विकास तथा स्वास्थ्य...


दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकबाट ७ लाख रुपैँया हस्तान्तरण

काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंकले बीमा बापत सात लाख रुपैँया प्रदान गरेको छ ।मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बिमा बापत...


मन्जुश्री फाइनान्सको संस्थापक शेयर लिलामी

काठमाडौं । मन्जुश्री फाइनान्स कम्पनीले संस्थापक शेयर लिलामीमा ल्याएको छ । फाइनान्सले १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर बिहीबार देखी लिलामीमा बिक्री खुला गरेको हो । उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय तोकेको हुँदा सो...


यूनियन हाइड्रोपावरको अध्यक्ष बने कोइराला

काठमाडौं । यूनियन हाइड्रोपावरले चौधौ वार्षिक साधारण सभाबाट नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै चौधौ वार्षिक साधारण सभाबाट नयाँ संचालक समिति निर्वाचित भएको जानकारी गराएको हो । कम्पनीको गत जेठ २३ गतेको...


आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए र गुमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लाग्दा २ सय १७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर खरिदबिक्रि भएको छ । आज राधि हाईड्रोपावर डिभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएका छन् । कम्पनीको...


तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिन शुक्रबार अन्तिम दिन रहेको छ ।बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर साउन ५ गतेदेखि...


इमर्जिङ नेपालले आईपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन

काठमाडौं । इमर्जिङ नेपालले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड मा आवेदन दिएको छ ।कम्पनीले ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न असार १७ गते आवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको...


नेप्से १५ अंकले घट्दा १० अर्ब माथिको कारोबार, दुई समूह बाहेकका सबै समूह राताम्य

काठमाडौं । बिहिबार नेप्से १५ अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३०७९ दशलव ८२ विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा...


गुडबिल फाइनान्ससहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १५ दशमललव १३ अंकले गिरावट आएको छ । आज २ सय १७ कम्पनीको २६ करोड ४० हजार ३२ कित्ता शेयर खरिदबिक्रि हुँदा १० अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७८ अर्बमाथि, कुन कम्पनीको कति ?

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्ममा ७८ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १२ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ७८ अर्ब ३५ करोड रुपैयाँ नविकरण...


लघुवित्तको लाभांश वितरणमा कडाई, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले जथाभावी लाभांश वितरण गरेपछि नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा अंकुश लगाएको छ । राष्ट्र बैंकले संचालमा रहेका ७२ वटै लघुवित्तहरुको नाउमा परिपत्र जारी गर्दै लाभांश वितरणमा कडाई गर्ने जानकारी गराएको हो । राष्ट्र बैंकका...


ह्वाइट लोटस मोटर्सबाट स्कुटर र मोटरसाइकल किन्न कामना सेवा बैंकको इएमआई सेवा

काठमाडौं । कामना सेवा बैंक र ह्वाइट लोटस मोटर्सबीच इएमआई सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब बैंकले ह्वाइट लोटस मोटर्सबाट स्कुटर तथा मोटरसाइकल किन्ने ग्राहकलाई सजिलै बिना कुनै झन्झट इएमआई सेवा प्रदान गर्नेछ । ह्वाइट लोटस...


कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

काठमाडौँ । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, कन्ट्रायाक्टल, असिस्टेन्ट, सुपरभाइजर, जुनीयर अफिसर पदका लागि केही सख्यामा कर्मचारी...