समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ८ बाट स्थान्नतर भई बनेपा नगरपालिका – ७ मा स्थानान्तरण भएको कम्पनीले जनाएको छ । लघुवित्तको आगामी कारोबार नयाँ...


असोज १ गतेबाट दशैं बजार सञ्चालन गर्ने सरकारको निर्णय, नुनदेखि खसीसम्म छुटमा पाइने

काठमाडौं । राष्ट्रिय पर्वहरु नजिकिँदै गर्दा सरकारले आगामी असोज १ गतेबाट सहुलियतपूर्ण पसलहरु सञ्चालन गर्ने निर्णय गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आगामी असोज १ बाट चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने...


तेह्रथुम पावरको आईपिओ शुक्रबार बाँडफाँड हुने, २३ लाखभन्दा बढिको हात खाली, कतिले पाउँदैछन् आईपिओ ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आठ लाख कित्ता आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त आईीपओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँड गरिने छ । मंगलबार प्रिअलोटमेन्ट...


संस्थागत सुशासन पालना नगर्ने बीमा कम्पनीलाई कारवाही गर्ने अध्यक्ष सिलवालको चेतावनी

काठमाडौंं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पाँच तारे होटल र्याडिसनमा सबै जीवन बीमा कम्पनीका अध्यक्षहरुलाई भेला पारेर संस्थागत सुशासन पालना नगर्ने जीवन बीमा कम्पनीहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । बीमा समितिका अधिकांश पदाधिकारी उपस्थित भएको...


सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले हालै निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९ प्रतिशत व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । बैंकको प्रतियूनिट १ हजार मूल्य...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमा दाबी भुक्तानी हस्तान्त्रण गरेको हो । कम्पनीले दुर्घटनाबाट अशक्त दमक वडा न ७ निवासी दिनानाथ शाहलाई जीवन बीमा अन्र्तगत ५ लाख ५१...


थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मूल्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुुसार ११ हजार १११ पीसीआर परीक्षण गर्दा १ हजार ४२३ जनामा र ३ हजार ९२३ जनामा एन्टिजेन परीक्षण गर्दा २५४...


भदौं २८ गते काठमाडौंमा हुने जनससभामा बिप्लवले सम्बोधन गर्ने, एमसीसीविरुद्धमा एक लाख जनता उतार्ने तयारी

काठमाडौं । एकीकृत जनक्रान्तिको मार्गमा रहेको नेकपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले यही भदौं २८ गते काठमाडौंमा विशाल आमसभालाई सम्बोधन गर्ने भएका छन् । सरकारद्वारा दुई वर्षभन्दा बढि प्रतिबन्धित भई गत वर्ष सरकारसँग ३ बुँदे सम्झौता...


गरिमा विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होेटल्स रिर्सोट एण्ड स्पामा छुुट

काठमाडौं । गरिमा विकास बैक र ल्याण्डमार्क होेटल्स रिर्सोट एण्ड स्पाबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नका लागि उक्त होटलसँग सम्झौता गरेको हो । उक्त सम्झौता अनुुसार बैंकका ग्राहकहरुले चेन होटल ल्याण्डमार्क होटल्स रिर्सोट...


साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज...


ज्योती विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । ज्योती विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ ब्यवसाय सम्मानित ब्यवसायी नामक अन्तरक्रिया कार्यक्रम भदौ २१ गते एक दिन संचालन गरेको थियो । सो कार्यक्रममा उद्यमशीलता प्रवर्धनका हितले विभिन्न...


सानिमा लाइफको शेयरमा सकारात्मक सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ । मङगलबार नेप्से ४४.१८ अंकले घट्दा साढे सात अर्बको कारोबार भएको छ । आज कारोबार घटे पनि सानिमा लाइफ...


आज फेरि घट्यो नेप्से, ७ अर्ब ४९ अर्बको शेयर कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेप्से ४४ अंकले घटेर २९३६ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर...


युनाइटेड मोदी हाइड्रोपावर सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच हुुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँको कारोबार भएको छ । आज नेप्से ४४ अंकले घटेपनि...


एशियन लाइफद्धारा ११ लाख ३९ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले बीमित अमरजीत ठाकुरको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले हल्दीबारी १ गोलधाप, झापाका मृतक बीमित अमरजीत ठाकुरको घरमै गई उनकी...


डिडिए गर्ने तयारीमा सगरमाथा इन्स्योरेन्स, संस्थागत सुशासन अनुसार डिडिए सुरु गर्ने पहिलो कम्पनी बन्दै

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले डिडिए गर्ने तयारी गरेको छ । कूल सम्पत्ति र दायित्वको स्वतन्त्र मूल्याङ्कन हुने हुँदा जीवन्त कम्पनीका लागि डिडिए रिपोर्ट निकै महत्वपूर्ण हुन्छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ बमोजिम डिडिए...


मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको ईजाजतप्राप्त मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा रजनीश कुमार सिंहलाई नियुक्त गरेको हो । यस वित्तीय संस्थाको रिक्त रहेको सिइओ...


युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ४७ करोड ८ लाख बराबरको खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । सो अवधिमा कारोबारमा आएका कम्पनीहरु मध्ये युनाईटेड मोदी हाइड्रोको सर्वाधिक शेयर खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म...


तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको छ । आज मध्यान्ह १२ः ३० बजे कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको हो । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले यसैं साता आइपीओ बाँडफाँडका लागि तयारी गरिएको बीमापोष्टलाई जानकारी दिएको छ। भदौ...


आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले मृतक बीमितको परिवारलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले झापाको बुद्धशान्ति ५ स्थित बीमित महेन्द्र पौडेलको परिवारलाई...