बिहिबार हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी
काठमाडौं । बिहिबार नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली...
साउन महिनामा निर्जिवन बीमा शुल्क १० प्रतिशतले बढ्यो, करिब साढे दुई लाख पोलिसी बिक्री
काठमाडौं । साउन महिनामा निर्जिवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी १०.७४ प्रतिशतले बृद्धि भएको छ । बीमा समितिले आज सार्वजनिक गरेको विवरण अनुसार कूल कायम रहेको बीमा पोलिसी दुई लाख ४१ हजार ८३७ वटा पोलिसीमार्फत दुई अर्ब ९९...
अर्थ समितिले कोरोेना बीमाको दावी भुक्तानीको लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने
काठमाडौं । कोरोना बीमा मापदण्ड अनुसार सरकारले व्यहोर्नुपर्ने नौ अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी रोकिएको सम्बन्धमा अर्थ समितिले अर्थमन्त्रालयसँग छलफल गर्ने भएको छ । अर्थमन्त्रालयले कोरोना बीमा दावीमाथि सिर्जना भएको दायित्व दावी भुक्तानी गर्न आनाकानी गरेको नेपाल बीमक...
एनआईसी एशिया बैंकको मोेबाइल बैकिङ एपमार्फत निःशुल्क रेमिट्यान्स
काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले भदौ १६ गते देखी कात्तिक १४ गतेसम्म लागू हुनेगरी मोबाइल बैंकिङ एपमार्फत निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । बैंकले ल्याएको...
दुई बीमा कम्पनी सहित १९ कम्पनीको साढे ५ अर्ब बढिको आईपीओ आउँदै, कुनको कति ?
काठमाडौं । नेपाल धितोबार्डमा हालसम्म आइपीओ निष्काशनको अनुमति माग्ने कम्पनीहरुको सङख्या १९ पुगेको छ । बोर्डमा हालसम्म पाँच अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको आइपीओ पाईपलाईनमा रहेको छ । बोर्डले अनुमति दिएपछि १९ वटा कम्पनीले कुल...
सानिमा लाइफको आइपीओमा पहिलो कारोबार दिनमै पोजेटिभ सर्किट
काठमाडौं । सानिमा लााइफ इन्स्योरेन्सको शेयर आजदेखि दोस्रो बजारमा शुरु भएको छ । कम्पनीको पहिलो कारोबार दिनमै शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य पहिलो कारोबारमै १० प्रतिशतले बढेको छ । सोही प्रतिशतले बढेर कम्पनीको शेयरमूल्य यो समाचार...
प्रभु बैंक र ग्लोबल एकेडेमीबीच शैक्षिक कर्जा प्रवाह सम्बन्धी सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुुकेशनबीच शैंक्षिक कर्जा सम्बन्धी सम्झौता भएकोे छ । ग्लोबलमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा प्रवाह गर्न दुईपक्षबीच सम्झौैता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी...
एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको लाभांश वितरणको लागि बुकक्लोजको मिति तय
काठमाडौं । एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र एनआइसी एशिया ग्रोथ फण्डले आज बुकक्लोजको मिति तय गरको छ । योजना व्यवस्थापक एनआइसी एशिया क्यापिटलको बैठकले दुवै फण्डले प्रतिफल वितरणका लागि भदौ २७ गते आइतबार...
डिप्रोक्स लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ दशमलव शुन्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।लघुवित्तले आज एक सूचना जारी गर्दै गत आर्थिक वर्षको संचित मुनाफाबाट सो प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ १७ गते बिहान...
लगातार ओरालो लाग्दै सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा साताको सुरुको दुुइ दिन स्थिर रहेको सुन साताको पाचौं दिनसम्म आइपुग्दा निरन्तर ओरालो लागेको छ । आज बजारमा सुन प्रतितोला २ सयले रुपैयाँले घटेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य...
सांग्रिला डेभलपमेन्ट बैेंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका विद्यमान संस्थापक शेयर मधु सुदन शर्माले आफ्नो नाममा रहेको २० हजार कित्ता शेयर...
एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ दुवै योजनाले लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गरेसँगै बिहिबारसम्म कायम इकाईधनीले...
अपि पावरको साढे १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । पपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज भदौ १८ गते शुक्रबारदेखि भदौ २४ गते सम्म बन्द गर्ने भएको हो । जसअनुसार कम्पनीको...
लुुम्बिनी विकास बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख ९५ हजार ८८६ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए पश्चात...
एनएमबि क्यापिटलको म्युचुअल फण्ड आजदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?
काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड ‘एनएमबि सरल बचत फण्ड–ई’ ले आजदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो । जसमध्ये...
सानिमा लाइफको ६० लाख कित्ता आइपीओ आजदेखि नेप्सेमा कारोबार हुने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयर आजबाट धितोपत्र दोस्रो बजारमा खरिद बिक्रि गर्न सकिने भएको छ। नेप्सेमा बुधबार यो कम्पनीको सेयर सूचीकृत भएसँगै आजबाट कारोबारमा आउने भएको हो। यो कम्पनीको १ सय रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता...
ङादी ग्रुप पावरको बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजन र साधारण सभा प्रयोजनको लागि आगामी भदौ १८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले आर्थिक...
एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ को नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ योजनाले नगद लाभांश वितरणको लागि भदौ...
२०६१ भदौं १६, करोडौंको सम्पत्ति विनासको कालो इतिहास, अझै हुन सकेको छैन नतिजामुखी सम्पत्ति बीमा
काठमाडौं । २०६१ साल भदौं १६ को घट्ना नेपालको इतिहासमा सम्पत्ति विनासको कोणबाट कालो इतिहासको रुपमा लिन सकिन्छ । इराकमा १२ जना नेपालीहरुको अपहरणपछि क्रूरता किसिमले हत्या गरेको विरोधमा नेपालमा रहेका बैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित, मुश्लिम धर्मसँग सम्बन्ध रहेको...
युनियन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कुश्मा शाखाले भदौ १६ गते मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मोदी गाउँपालिका वडा नं. १ का बीमित बिनोद...



















