अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरि पुस्करको सरुवा

काठमाडौं । नतिजामुखी काम गरेर चर्चा कमाउँदै आएका कृष्णहरि पुस्करलाई सरकारले राजश्व सचिवको रुपमा सरुवा गरेको छ । उमेरहदका कारण रामशरण पुडासैनीले गत साउनमा अनिवार्य अवकासमा गएपछि रिक्त रहेको राजश्व सचिवमा केही महिना अघि मात्रै सचिवमा पदोन्नती भएका पुस्करलाई...


थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं आज थप २ हजार ६५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो आज देशभर १३ हजार १ सय १७...


नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरन्जन फुयाललाई

नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयाललाई दिएकोे छ ।नेप्सेका सिईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै अर्को नयाँ व्यवस्था लागु नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो । नेप्सेको सञ्चालक समितिको बैठकले नियमित कार्य सुचारु...


आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई १० रूपैयाँ अंकित दरले १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ। उक्त सम्झौतापत्रमा नेप्सेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत...


नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक

काठमाडौं । कोभिड–१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ। सेन्टर फर मिडिया रिसर्च – नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड–१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ...


खल्ती डिजिटल वालेटबाट नेपाल लाइफको प्रिमियम तिर्दा ग्राहकले आकर्षक क्यासब्याक पाउने

काठमाडौं । खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले क्यासब्याक पाउने भएका छन् । यो अफरमा १५ सय रुपैयाँ सम्मको क्यासब्याक पाइने कम्पनीले जनाएको छ । सो अफरमा सहभागी हुन कम्पनीका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी...


नबिल बैंक र पनौती नगरपालिकाबीच ब्यवसायिकरण र उद्यमशिलता विकासका सम्बन्धी सम्झौता

काठमाडौं । नबिल बैंक र पनौती नगरापालिकाबीच ब्यवसायिकरण र उद्यमशिलता विकास सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाका मेयर भिम न्यौपाने तथा बैंकको बागमति प्रदेश प्रमुख अमित श्रेष्ठ र...


नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैक र सिप्रदी ट्रेडिङबीच एक सम्झौता भएको छ । सिप्रदीका ग्राहकलाई बैंकले टाटा गाडिको खरिदमा हायर पर्चेज कर्जा प्रदान गर्ने समझदारी भएको हो । अब बैंकका रिटेल तथा एसएमई प्रमुख बद्री लाल अमात्य तथा सिप्रदीका...


एनएमबि क्यापिटलको साधारणसभा असोज १ गते, एनएमबि बैंकले क्यापिटलबाट ३० प्रतिशत लाभांश पाउने

काठमाडौं । एनएमबि क्यापिटलबाट एनएमबि बैंकले चुक्ता पूंजीको ३० प्रतिशत लाभांश पाउने भएको छ । बैंकको क्यापिटलमा शतप्रतिशत लगानी रहेकोले लाभांश बैंकले पाउने भएको हो । बैकले असोज १ गते आरण्य बुटिक होटल हात्तिसार काठमाडौं बिहान ११ः३० मा गत...


मेगा बैंक र उर्बर नेपालबीच कृषि आधुनिकीकरण सम्बन्धी सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र उर्बर नेपाल पब्लिक लिमिटेडबीच कृषि क्षेत्रलाई प्रवर्धन एवं आधुनिकीकरण सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेली र उर्बरका अध्यक्ष सुदर्शन बिक्रम कार्कीले हस्ताक्षर गरेको हुन ।...


गरिमा विकास बैंकले तीजको अवसरमा टिकटक प्रतियोगिता गर्दै

काठमाडौं । गरिमा विकास बैंकले तीजको अवसर पारी गरिमा तीजको लहर टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।तीज पर्वलाई सकारत्मक तरिकाले ब्याख्या गर्ने कुनै पनि गित तथा कन्सेष्टमा टिकटक भिडियो बनाउनुपर्नेछ । उक्त प्रतियोगितामा विजेताले ९ हजार, उप विजेताले...


साहारा विकास बैंकको साधारणसभा भोलि, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । साहारा विकास बैंकले तीन ओटा आर्थिक बर्षको संयुक्त साधारण सभा भोलि (शनिवार) हुने भएको छ।कम्पनीले तीन आर्थिंक बर्षको वार्षिक साधारण सभा बिहान १०ः३० बजे होटल कुसुम एण्ड पार्टी प्यालेस मलंगवा सर्लाहीमा हुने भएको छ। सभाले गरिमा विकास...


बुढानिलकण्ठमा एभरेष्ट बैंकको नया शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो १०५ औं शाखा बुढानिलकण्ठ काठमाडौंमा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिकाका वडा न ३ का वडा...


कुमारी इक्विटी फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो

काठमाडौं। कुमारी इक्विटी फण्डले साउन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्मा फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ ।फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा ५४ करोड १४ लाख रुपैयाँ रहेकोमा वृद्धि भएर साउन मसान्तमा ६३ करोड ४८...


देशैभरि बाढी पहिरो र बाढी, बीमा कम्पनीहरुमा दावी बढ्दै

काठमाडौं । अविरल वर्षासँगै देशैभरि बाढी पहिरो तथा डुबान भइरहेको समाचार प्राप्त भइरहेका छन् । दुई दिनदेखि परिरहेको बाढीका कारण मध्य पश्चिम क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको छ । परासीको देवदहस्थित घोडाहा खोलाले पूर्व पश्चिम राजमार्गमा रहेको पुल समेत...


सुन तोलामा ५ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार २ सयले घटेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैया...


३८ वटा बीमा कम्पनीहरुले बीमा समितिमा बुझाए आइटी अडिट रिपोर्ट

काठमाडौं । बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६/७७ को सूचना प्रविधि प्रणालीको परीक्षण (आईटी अडिट) बीमा समितिमा पेश गरेका छन् । सबै बीमा कम्पनीहरुले अडिट रिपोर्ट बुझाउनुपर्ने भएपनि तोकिएको म्याद २०७८ आषाढ मसान्त भित्र ४० मध्ये ३८ वटा बीमा कम्पनीहरुले...


बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ प्रतिशतले बढ्यो

काठमाडौं। । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले बार्षिक प्रतिवेदन जारी गर्दै यस्तो जानकारी दिएको हो...


मुक्तिनाथ क्यापिटलको १२ औं साधारण सभा असोज १ गते, लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यपिटलको साधारण सभा असोज १ गते हुने भएको हो । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल क्राउन इम्पेरियल, काठमाडौंमा अपरान्ह...


चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा, शोधनान्तर स्थिति बचतमा

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ ।अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा...