नेप्से दोहोरो अंकले बढ्दा १३ अर्बमाथिको शेयर कारोबार, अरुण भ्यालीको सर्वाधिक

काठमाडौं साताको अन्तिम कारोबारको दिन नेप्से १७।६० अंकले बढ्दा ३, ०९४। ०५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा हरीयाली छाँउदा आज २ सय ३२ कम्पनीको शेयर कारोबार हुँदा १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।...


हाइड्रोपावर र विकास बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । पूँजी बजार कारोबारको अन्तिम दिन २३२ कम्पनीको २ करोड १६ लाख ३३ हजार ४३६ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ३७ करोड ३९ लाख ५५ हजार ८२१ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर र विकास बैंकहरुमा...


सूर्योदय लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज (नेप्से) मा सूर्योदय लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३ लाख ३० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो। कम्पनीले गत चैत ३१ गते वार्षिक साधारण सभाबाट पारित १५ दशमलव ३५ प्रतिशत...


गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण कम्पनीको शेयर संरचना संस्थापकको...


नेप्सेमा अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।नेप्सेमा आज कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन्।


अध्यादेश बजेट प्रतिस्थापन विधेयकको तयारी सुरु, अध्यादेश बजेट परिमार्जन हुने

काठमाडौं । नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो । विहीवार अर्थमन्त्रालयले अन्य...


सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्ला एक्सचेञ् बीच रेमिट्यान्स सम्बन्धी सम्झौता

काठमाडौं । कुवेतको अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुभारम्भ भएको छ।दुई रेमिट्यान्सबीच सम्झौता भएसँगै कुवेतमा रहेका नेपालीले अल मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग...


न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ११ करोड बढीको आवेदन परेको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार बुधबार सम्ममा ४५ सय १९ जनाले ११ लाख १ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन्। कम्पनीले भदौ १ गतेदेखि...


नेशनल लाइफ इन्स्योरेन्सका सर्वोत्कृष्ट शाखा प्रमुख प्रेमकुमार राई सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा प्रेमकुमार राई सम्मानित गरेको छ।कम्पनीले एक कार्यक्रम आयोजना गरि देशभरबाट सबैभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल शाखाको रुपमा उदयपुरको गाईघाट शाखा प्रमुख राई सम्मानित गरेका हुन् । विगत लामो समयअघिदेखि कारोबार...


स्वालम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी आशिष राज पाण्डेको नाममा रहेको १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ६७५ तोकिएको छ ।...


जीवन विकास लघुवित्तको शेयरमूल्य ५ हजार माथि, एक हजार लगानी गरेको महिना दिनमै ५० हजार आम्दानी

काठमाडौं । जीवन विकास लघुवित्तको दोस्रो बजारमा एक महिनाको अवधिमै कारोबार ५ हजार माथि उकालो लागेको छ। यो लघुवित्तको सेयर उकालो लागेर ५ हजार १ सय ९८ रुपैयाँ पुगेको छ। आज पनि यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ...


सनराइज बैंकको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी बेगानीले ५० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १६५ रुपैयामा...


एनआईबिएल समृद्धि फण्ड १ ले गर्यो इकाईधनीको बैंक खातामा लाभांश जम्मा

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले बुधबारबाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको जानकारी गराएको छ। फण्डले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । फण्डले नगद लाभांश वितरण गर्न श्रावण २९ गते एक दिनका लागि बुक...


सुनको मूल्य तोलामा २ सयले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो ३ सयले घटेको सुन बिहिबार भने २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार १ सय र तेजाबि...


मर्जरमा जाने प्रक्रियामा रहेका लघुवित्तले खुद्रा कारोबारको अनुमति पाउने

काठमाडौं । अब मर्जरमा जाने प्रक्रियामा रहेका लघुवित्तहरुले खुद्रा कारोबारको अनुमति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि परिपत्र जारी गर्दै नयाँ व्यवस्था जारी गरेको हो । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय...


लक्ष्मी लघुवित्तद्धारा २ पदका लागि कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले २ पदका लागि कर्मचारी माग गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत (शाखा प्रमुख) का लागि स्नातक उर्तिण वा बैंक...


गुर्खाज फाइनान्सको स्थगित वार्षिक साधारण सभा भदौ २४ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । गुर्खाज फाइनान्सले कोरोना महामारीको कारण स्थगित भएको २६ औं साधारण सभा डाकेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सभा भदौ २४ गते बिहिबार गर्ने जनाएको हो । कम्पनीको संचालक समितिको गत चैत्र २६ गते बिहिबार बसेको...


एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहतर्फको ८२ हजार ५६६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको...


आरएसडिसी लघुवित्तको कम्पनी सचिवमा ध्रुव कुमार पौडेल नियुक्त

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा ध्रुव कुमार पौडेललाई नियुक्त गरेको जानकारी गराएको हो । भदौ १० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार उक्त संस्थाको...


मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। फण्डले भदौ ४ गते देखि १० करोड इकाई विक्रीमा ल्याएको हो । आवेदकले बिहीवार भित्र माग अनुसार आवेदन नपरेको खण्डमा आवेदकले भदौ १८ गतेसम्म...