लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै हितग्राहीको खातामा बोनस शेयर जम्मा गरिदिएको जानकारी गराएको हो । कम्पनीको गत जेठ २ गते सम्पन्न १६ औं...
जाल्पा सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले दुई पदको लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जानकारी गराएको हो । लघुवित्तले कनिष्ठ अधिकृत (शाखा प्रबन्धक) र बरिष्ठ सहायक (शाखा प्रबन्धक) पदमा केही संख्यामा...
एनएमबि हाइब्रिड फण्ड एल– १ को न्याभ ५७ पैसाले बढ्यो
काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल – १ ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। योजनाको एनएमभी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ । असार मसान्तमा योजनाको एनएभी १६ रुपैयाँ ८९ पैसा रहेकोमा साउन मसान्तमा बढेर...
बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि ४ लाख कित्ता आईपीओ साउन ३२ गतेदेखी भदौ १४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।...
नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रालयमा स्वागत
काठमाडौं । नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रालयमा स्वागत गरिएको छ । आईतवार आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाउनुभएका सचिव सुमनराज अर्याललाई स्वागत गरेको हो । योसँगै अर्थमन्त्रालयमा उच्च पदस्थ अधिकारीहरुको नयाँ...
तेह्रथुम पावरको आइपीओमा ४१ गुणा बढीको आवेदन
काठमाडौं । तेह्रथुम पावर कम्पनीले निष्काशन गरेको आईपीओमा कबिर २४ लाख जनाले आवेदन दिएका छन् । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओ भर्ने अन्तिम दिनसम्ममा २३ लाख ८८ हजार ३ सय ३२ जना आवेदकले ३ करोड १०...
२५ बीमा कम्पनीद्वारा संस्थागत सुशासन निर्देशिका उल्लंघन, ८ वर्षअघि नै गर्नुपर्ने डिडिए अझैसम्म भएन
काठमाडौं । बीमा समितिको प्रभावकारी नियमनको अभावमा नेपालमा सञ्चालित दुई दर्जनबढि बीमा कम्पनीहरुले नियम कानुन नमाटेर अटेर गर्दै आएको फेला परेको छ । बीमा समितिले २०७३ सालमा जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको २७ नं बुँदामा रहेको हरेक पाँच...
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने भोलि (भदौ १४ गते) अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि ४ लाख कित्ता आईपीओ साउन ३२ गतेदेखी भदौ १४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला...
विद्युत महसुल तिर्न अटेरी गर्दै शिवम् सिमेन्ट, पाँच वर्षदेखिको वक्यौता
काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले विगत पाँच वर्षदेखि विद्युत महसुल तिरेको छैन । उद्योगले विद्युत महसुल वापतको २ अर्ब २३ करोड रुपैयाँ नतिरेको हो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र हेटौँडाको अनुसार डेडिकेट फिडर विद्युत लाइन प्रयोगवापतको सो रकम...
पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार २१४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी...
सहारा विकास बैंकको नाफामा उल्लेख्य प्रदर्शन, अन्य सूृचक कस्तो ?
काठमाडौं । सहारा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ करोड ८९ लाख ५०...
हेल्थ एट होमले भित्रायो बैदेशीक लगानी, स्वास्थ्य क्षेत्रलाई डिजिटलाइज गर्दै सबैमा पहु्ँच पुर्याउने
काठमाडौं । घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लिले बिजनेस अक्सिजन प्रा.लि.मार्फत बैदेशिक लगानी भित्राउन सफल भएको छ । स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने...
एनआईसी एशिया सेलेक्स–३० को इकाई सूचीकृत
काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई नेप्सेमा सूचीकृत भएको छ । योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १२ करोड ५० लाख इकाई सोमवारदेखि कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएको हो । क्यापिटलको व्यवस्थापनमा संचालित यस योजनाले असार १०...
नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाईड्रोपावरको शेयरमा पोजेटिभ सर्किट
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीहरुको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुदा करिब साढे १५ अर्ब माथिको कारोबार भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाईड्रोपावरको शेयरमा पोजेटिभ सर्किट...
नेप्से ४९ अंकले घट्दा १५ अर्ब माथिको कारोबार, अरुण भ्यालीको मात्र १ अर्ब माथि, १२ समूह राताम्य
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३०४४ दशमलव ८७ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर...
साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४८ करोड ३६ लाख ८७ हजार ९४४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा...
नेप्सेमा नयाँ सारथि लघुवित्तको करिब २ लाख बोनस शेयर सूचिकृत
काठमाडौं । नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज सूचिकृत भएको छ ।कम्पनीको १ लाख ९१ हजार ५२० कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो सूचिकृतपश्चात लगानीकर्ताले मंगलबारदेखि उक्त शेयर खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीको...
गुराँस लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतकको परिवारलाई १ लाख ५४ हजार ३ सय २८ रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीको टेड टीकापुर शाखाद्वारा मृत्यु दाबि भुक्तानी जानकी...
विद्युत बिक्री आम्दानी बढ्दा जोशी हाइड्रोपावरले खुद नोक्सानी घटायो, इपिएस कति ?
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनी खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा कम्पनीले ३५ लाख ७१ हजार भन्दा बढी खुद...
अरुण काबेलीको बुक क्लोजको मिति तय, आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने
काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि भदौ १५ गतेदेखि बुकक्लोज गर्ने निणर्य गरेको छ । जसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनी मात्र...


















