धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई कारवाही गर्न अर्थ समितिको निर्देशन
काठमाडौं । अर्थ समितिले व्यक्तिगत लाभ हुने गरी शेयर खरिद काण्डमा जोडिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई कारवाही गर्न अर्थ मन्त्राययलाई लिखित निर्देशन दिएको छ । आज बसेको अर्थ समितिको...
बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस भिसा डेबिट कार्ड संचालनमा
काठमाडौं । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड संचालनमा ल्याएको छ ।बैंकले ग्राहकहरुका लागि सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा सो सेवा सञ्चालनमा ल्याईएको हो । निकट क्षेत्र सञ्चार (एनएफसी) मा आधारित उक्त कार्ड ट्याप सुविधा भएको मेसिनहरुमा...
सानिमा लाइफले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेबाट १ सय १६ रुपैयाँ ७४ देखि ३५० रुपैयाँ २२ पैसा ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को बास्तविक नेटवर्थ रू. ११६ दशमलव ७४ रहेकाले र...
एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।इन्स्यारेन्सले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको ५७९ दशमलव ७० कित्ता शेयर र नेप्सेमा सूचीकृत हुन बाँकी ५२ दशमलव ७० कित्ता बोनस शेयर विक्री गर्न लागेको हो ।...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीको सौराहा टाडी उपशाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले रत्ननगर नगरपालिका १ निबासी बिक्रम चौधरीको परिवारलाई ३५ लाख २५ हजार ८ सय ५५ रुपैया...
समृद्धि फाइनान्समा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले पोखरा शाखाका लागि कर्मचारी मागेको हो । फाइनान्सले ब्रान्च म्यानेजर पोखरा शाखाका लागि म्यानेजमेन्ट र अर्थशास्त्रमा स्नातक उर्तिण कर्मचारी मागेको...
सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक शेयर लिलामीमा
काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको संस्थापक शेयर लिलामीमा ल्याएको छ ।कम्पनीले संस्थापक समूहको ३ लाख ५० हजार ३६९ कित्ता शेयर प्रतिकित्ता न्यूनतम १ हजार ४१० रुपैयांमा बिक्री गर्न निर्णय गरेको हो । संस्थापक शेयरधनीलाई उक्त खरिद गर्न...
कुमारी इक्वीटी फण्डद्धारा प्रतिफल घोषणा, कति प्रतिशत वितरण गर्ने ?
काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले प्रतिफल वितरण गरेको छ । फण्डले कर सहित ५ प्रतिशत नगद लाभांश भदौ १ गते देखी विवरण गरेको हो । प्रतिफल वितरणका लागि फण्डले साउन २५ गते बुक...
आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बक्रीमा ल्याएको छ ।कम्पनीले संस्थापक समूहको ३ लाख ६ हजार ६५ कित्ता शेयर प्रति कित्ता न्यूनतम मुल्य ६०३ रुपैयांमा बिक्री गर्न लागेको हो । उक्त इच्छुक शेयर खरिद गर्न...
सुनको भाउ घट्यो, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।नेपाल सुनचांदी ब्यवसाय महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २ सय र तेजाबि सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयांमा कारोबार भइरहेको...
मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूूहको शेयर लिलामिमा बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ८६ हजार ३३९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य ५७६ रुपैयां तोकेको छ । संस्थापक...
नेपाल पुनर्बीमा कम्पनीले २० जना नयाँ कर्मचारी भर्ना गर्ने, मुख्य प्रबन्धकदेखि वरिष्ठ सहायकमा आवेदन खुल्ला
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २ं० जना नयाँ कर्मचारी स्यायी रुपमा भर्ना गर्ने भएको छ । कम्पनीले लोकसेवा आयोगको अनुमतिमा नयाँ कर्मचारी भर्ना गर्न लागेको आज प्रकाशित सूचनामा जनाइएको छ । पुनर्बीमा कम्पनीमा मुख्य प्रबन्धक (प्रशासन) देखि वरिष्ठ सहायक...
राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा भदौं २६ गते हुने
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा आगामी भदौं २६ गते आह्वान गरेको छ । आज सूचना प्रकाशित गर्दै संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको छ...
इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु
काठमाडौं । इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार आज बाट सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते र राष्ट्र बैंकले साउन १५ गते स्वीकृति दिएसँगै आजबाट एकीकृत काराबोर...
सांग्रिला डेभलपमेण्ट बैंकको २५ हजार ९११ कित्ता संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले २५ हजार ९११ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी कमलादेवी शर्मा र सरस्वती गुरुङको नाममा रहेको संस्थापक शेयर बिक्रि गर्ने लागेको हो । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार सर्वप्रथम...
सयौं अभिकर्ताद्वारा नेपाल लाइफ इन्स्योरेन्स घेराऊ, अभिकर्ता संघमाथि लाग्यो मिलेमतोको आरोप, सहमतिको प्रयास जारी
काठमाडौं । एजेन्सी म्यानेजरहरुको स्ल्याव पुनः बृद्धि गरेको विरोधमा सयौं बीमा अभिकर्ताहरुले आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घेराऊ गरेका छन् । देशका विभिन्न स्थानबाट भेला भएका जीवन बीमा अभिकर्ताहरुले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति र व्यवस्थापन समक्ष गम्भिर...
कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यस्तै, सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय...
नेको इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त
काठमाडौं । नेको इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा गणेश लम्साल नियुक्त भएका छन् ।कम्पनीको केहिदिन अघि बसेको संचालक समितिको बैठकले लम्साललाई प्रमुख संचालक अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो। कम्पनीको केन्द्रीय कार्यालयमा प्रमूख संचालक अधिकृतमा कार्यरत लम्सालको...
मानुषी लघुवित्तको प्रि– अलटमेन्ट सम्पन्न, कहिले हुँदैछ बाँडफाँड?
काठमाडौं । मानुषीलघुवित्तको प्राथमिक शेयर (आइपीओ) प्रि– अलटमेन्ट सम्पन्न भएको छ। कम्पनीको शेयरमा ३६ हजार ५ सय ५९ जनाले ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर पाउने भएका छन् बाँकि ३ जना भाग्यशालीले ११ कित्ता शेयर पाउने...
अर्थमन्त्रालयका सह–सचिवहरुको सरुवा, आन्तरिक राजश्व विभागका आचार्य मन्त्रालय तानिए
काठमाडौं । अर्थमन्त्रालयका सह–सचिवहरुलाई सरुवा गरिएको छ । केही दिन पहिले गरिएको सरुवा अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा रहेका झक्कप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ । उनी बीमा समितिका सञ्चालक समेत हुन् । हिमालयन रि दर्ता गर्दा सेटिङमा नाम जोडिएका...




















