थप ३०७५ जनामा सक्रंमण पृष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । आज देशभरमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ११ हजार ९४६ पिसिआर गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण पुष्टि भएको...


नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच गैरकोषमा आधारित बैंकिङ सुविधा सम्बन्धी सम्झौता

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच सम्झौता भएको छ। दुई बैंकबीच ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता भएको हो ।सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत विभिन्न सुविधाहरु उपभोग गर्न...


‘उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’का लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । विहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार...


सिभिल बैंकको कन्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा विस्तार

काठमाडौं । सिभिल बैंकले कन्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कन्चनपुर जिल्लाको महेन्द्रनगरमा ११५ औं बिस्तार गरेको हो । उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले गरेका हुन । कोभिड–१९ लाई मध्यनजर गर्दै बैंकका...


नेपाल फाइनान्स कम्पनीको शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा आज नेपाल फाइनान्स कम्पनीको सेयर सूचीकृत भएको छ ।नेप्सेमा नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४ सय ५२ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम...


पुष्पतारा केडिया सेवा फाउण्डेशन तथा वृज सिमेन्टद्धारा ’ब्यूटी विथ ए पर्पाेज’ परियोजनामा आर्थिक सहयोग

काठमाडौं । पुष्पतारा केडिया सेवा फाउण्डेशन तथा वृज सिमेन्टद्धारा मिस वल्र्ड २०२१ ’ब्यूटी विथ ए पर्पाेज’ परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ। यही डिसेम्बर २०२१ मा प्यूर्टो रिको मा हुनगइरहेको मिस वर्ल्ड २०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठ...


नेप्सेमा २ कम्पनीको ऋणपत्र सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा “एनएमबि उर्जा ऋणपत्र अन्तर्गको २ वटा ऋणपत्र सूचिकृत भएको छ ।नेप्सेमा आज “एनएमबि उर्जा ऋणपत्र ४%–२०९२“ र एनएमबि उर्जा ऋणपत्र ८.५ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।


जीवन विकास लघुवित्तको शेयरमा पोजेटिभ सर्किट, आज कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज पूूंजी बजारमा नेप्सेमा सूूचिकृत २२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनेबेच हुदा २० अर्ब माथिको कारोबार भएको छ । आज जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेर सर्वाधिक कमाउन सफल भएको...


यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा २ सय २९ कम्पनीको ३ करोड ७ लाख ७३ हजार २ सय २४ कित्ता शेयर कारोबार भएको छ। आज अरुण काबेली हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ...


नेप्से १८ अंकले घट्यो, अरुण काबेली र अरुण भ्याली हाईड्रोपावरको १ अर्ब माथिको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेप्से १८ दशमलव १७ अंकले घटेर ३१८१ दशमलव ८६ दशमलव १६ विन्दुमा कायम भएको छ। नेप्सेमा २ सय २९ कम्पनीको ३ करोड ७ लाख ७३ हजार २ सय २४ कित्ता शेयर कारोबार भएको छ।आज...


राधी विद्युत् कम्पनीद्धारा शेयरधनीलाई बोनस शेयर बापत लाग्ने कर तिर्न आग्रह

काठमाडौं । राधी विद्युत् कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर बापत लाग्ने कर तिर्न आग्रह गरेको छ ।कम्पनीको २६.५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूूचीकृत भएकोले बोनस शेयर बापत लाग्ने कर रकम जम्मा गर्न...


मानुषी लघुवित्तको प्रि-अलटमेन्ट आज, बाँडफाँड कहिले ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर आज ‘प्रि अलटमेन्ट’ हुने भएको छ । कम्पनीको बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले सम्पुर्ण प्रकृयाँ पुरा गरि आज अपरान्ह ३ बजे प्रि अलटमेन्टको तयारी गरेको छ । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई...


सनराइज बैंकले तिजकोे अवसरमा ल्यायो नारी बिशेष योजना, यस्ता छन् सुविधा

काठमाडौं । सनराइज बैंकले भदौ महिनामा तिजकोे अवसर पारी नारी विशेष योजना ल्याएको छ । बैंकले भदौ महिनाभरी विभिन्न सेवाहरु निःशुल्क गर्नुु साथै क्यास ब्याक र छुुटहरुको ब्यवस्था गरेको हो । यो योजना अन्र्तगत भदौ महिलाभरि नारी बचत खाता...


हिमालयन क्यापिटद्धारा वार्षिक साधारण सभा आह्वान, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । हिमालयन क्यापिटले वार्षिक साधारण सभा आह्वान गरेको छ। क्यापिटलको श्रावण ३१ गते, आइतबार सम्पन्न संचालक समितिको बैठकको निर्णय अनुसार चौँथो वार्षिक साधारण सभा भदौ २५ गते, शुक्रबार हिमालयन क्यापिटल लिमिटेड, ठमेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ...


न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथास्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओमा ३ सय ७३ जना आवेदकहरूले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका ३ सय ७३ जना आवेदकहरूले एक करोड २९...


नेष्डो समृद्ध लघुवितको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै खुद नाफा बढ्यो

काठमाडौं । नेष्डो समृद्ध लघुवितले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत...


सिनर्जी पावर डेभलपमेण्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिनर्जी पावर डेभलपमेण्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रस्ताव गरेको १० दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस वर्ष कम्पनीले मा १० प्रतिशत बोनस शेयर र कर...


सिद्धार्थ इन्स्योरेन्सको सिईओमा बीरेन्द्र वैदवार क्षेत्री पुन :नियुक्त

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।कम्पनीको बुधवार सम्पन्न संचालक समितिको बैठकले उनलाई क्षेत्रीलाई चार वर्षका लागि सीईओमा पुन : नियुक्त गरेको हो । उनको चार बर्षको कार्यकाल सकिएपछि संचालक समितिको निर्णयले...


कनेक्ट आइपीएस र कर्पोरेट पे प्रणाली सम्पूर्ण सेवाहरु दुई दिनका लागि बन्द हुने, यस्तो छ कारण

काठमाडौं । नेपाल क्लियरिङ हाउसको डाटा सेन्टर अपग्रेड तथा माईग्रेसन कार्यले गर्दा कनेक्ट आइपीएस र कर्पोरेट पे प्रणाली सम्पूर्ण सेवाहरु दुई दिनका लागि बन्द हुने भएको छ । कम्पनीले भदौ ४ गते ५ बजेदेखि ७ बजेसम्म र भदौ ७...


भदौंभित्रै तीन आर्थिक वर्षको साधारणसभा गर्ने राष्ट्रिय बीमा संस्थानको तयारी, थप तीन वर्षको समेत छिट्टै

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा सस्थानको तीन आर्थिक वर्षको साधारणसभा यही भदौं महिनाभित्रै गर्ने तयारी गरिएको छ । गत असारमै गर्ने तयारी गरिएको संस्थानको साधारणसभा बीमा समितिबाट वित्तीय विवरण स्वीकृत हुन ढिलाई भएकोले पर सरेर भदौंमा पुगेको हो...