समृद्धि फाइनान्समा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

४ भाद्र २०७८, शुक्रबार १२:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले पोखरा शाखाका लागि कर्मचारी मागेको हो ।

फाइनान्सले ब्रान्च म्यानेजर पोखरा शाखाका लागि म्यानेजमेन्ट र अर्थशास्त्रमा स्नातक उर्तिण कर्मचारी मागेको हो । इच्छुक योग्यता पुगेको व्यक्तिले भदौ ११ गतेसम्म सम्पूर्ण विवरण सहित कम्पनीको इमेल मार्फत आवेदन दिन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*