वित्तीय क्षेत्रलाई सुरक्षित बनाउन क्यान महासंघले राष्ट्र बैंकलाई दियो साइबर सुरक्षा रोडम्याप
काठमाडौं । नेपालको वित्तीय संस्थालार्ई साइबर खतराबाट जोगाउन क्यान महांघसले नेपाल राष्ट्र बैंकलाई ‘साइबर सुरक्षा रोडम्याप’ हस्तान्तरण गरेको छ। फेडेरेसन अफ कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी आफँैले तयार पारेको उक्त खाका नेपाल राष्ट्र बैंकका...
लाम्चो भन्टा र हाइब्रीड काँक्रो १० रुपैयाँ किलोमै फालाफाल
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार ८ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज लाम्चो भन्टा र हाइब्रीड काँक्रो प्रतिकिलो १० रुपैयाँ न्यूनतम मूल्यमै किनबेच भइरहेको छ। यता सेतो मूला...
मर्जर प्रस्ताव सहित अभियान लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३० गते पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा मध्यान्ह साढे १२ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ८ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरीददर १३८.२४ रुपैयाँ र बिक्रीदर १३८.८४ रुपैयाँ, युरोपियन युरोको खरीददर १५९.२० रुपैयाँ र बिक्रीदर १५९.८९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको...
ग्रामीण विकास र समाज लघुवित्तको मर्जर प्रस्ताव पारित गर्न साधारणसभा बस्दै
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्त यही असार २८ गते साधारणसभा बस्ने भएको छ। साधारणसभा ग्रामीण विकास लघुवित्तको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजेदेखि...
सिद्धार्थ बैंकको पौने २ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरेको छ। जसमध्ये संस्थापक शेयरधनी सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता शेयर र निरसुवा गुरुङ्गको नाममा...
एशियन लाइफले असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार २५ गतेदखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर १...
आगामी आर्थिक वर्षदेखि ‘वार्षिक बीमा नीति’ ल्याउने प्राधिकरणको तयारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षदेखि समग्र बीमा क्षेत्रका लागि ‘वार्षिक बीमा नीति’ ल्याउन शुरू गर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज केन्द्रीय कार्यालय, कुपण्डोलमा जीवन बीमा कम्पनी र लघु जीवन बीमा...
३३ अर्ब रुपैयाँ भन्सार मूल्यका विद्युतीय सवारी नेपाल भित्रिए, कहाँबाट कति ?
काठमाडौं । भन्सार विभागका अनुसार ११ महिनामा २८ हजार वटा विद्युतीय सवारी भित्रिएका छन् । ३३ अर्ब रुपैयाँ भन्सार मूल्यका २८ हजार वटा विद्युतीय सवारी भित्रिएको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को जेठ सम्मको...
नागार्जुनका मेयर बस्नेत ९ करोड घुस काण्डमा दोषी ठहर
काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत घुस लिएकोसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । अख्तियारद्वारा दायर भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर्याएको छ । नेपाली...
वैदेशिक व्यापार १८ प्रतिशतले बढ्यो, व्यापारमा सुधार भएपनि राजस्वमा देखिएन सुधार
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा कूल वैदेशिक व्यापार १८ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार जेठसम्मको आयात १३।१५ रि निर्यात ७७।७७ प्रतिशतले बढेको हो। ११ महिनामा मुलुकमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको वस्तु आयात भएको...
११ महिनामा १६ खर्बको वस्तु आयात, साढे २ खर्बको निर्यात, व्यापार घाटा कति ?
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात गरेको छ । भन्सार विभागले आज प्रकाशित गरेको विवरण अनुसार जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो...
टेक एण्ड पे प्रावधान फिर्ता नलिए कडा आन्दोलनमा जाने सन्देशसहितको प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पूर्वघोषित आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । इप्पानका कार्यबाहक अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डलले शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ओलीलाई भेटेर...
धितोपत्र बोर्डलाई ब्रोकर एसोसिएसनको १६ बुँदे सुझाव
काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले धितोपत्र बोर्डलाई १६ बुँदे सुझाव दिएको छ। बोर्डले शुक्रवार आयोजना गरेको “धितोपत्र बजार तथा बस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सुझाव सङ्कलन” कार्यक्रममा एसोसिएसनको तर्फबाट सुझावहरू पेस गरिएको हो। सुझावहरू लगानीकर्ताहरूलाई आवश्यक...
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकमा सङ्क्रमणकालीन न्याय ९टीआरसी० गठनपछि भइरहेका कामकारबाहीबारे समीक्षा गर्नुका साथै त्यससँग सम्बन्धित प्रशासनिक विषयमा समेत छलफल...
काठमाडौं महानगरसँग नेपाल लाइफको सहकार्य, सिपमेलामा साझेदर
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित काठमाडौं महानगर सिप मेला २०८२ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो। महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप...
आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । जसअन्तर्गत क्यबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशत...
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक सभा सम्पन्न
काठमाडौं । लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षता बसेको सभा कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा आज सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको...
सञ्चालनमा आयो ग्वार्कोमा निर्मित ओभरपास, सवारी जाम घट्ने
काठमाडौं । ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि सञ्चालनमा आएको छ । उक्त ओभरपासको शुक्रबार दिउँसो रिबन काटेर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले उद्घाटन गरेका छन् । उता उक्त ओभरपासको ताम्रपत्र प्रधानमन्त्री केपी...
कर्मचारी नियुक्तिमा घुस खाने प्रमुख प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ । नगरपालिकाका विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ती लगायतका कार्यमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी...




















