चार हाइड्रोपावर कम्पनीको ‘लकइन’ अवधि सकिदै
काठमाडौं । असार महिनामा विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको छ । लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उहीं मूल्यमा कारोबारमा आउँछन् । जसले गर्दा सेयर संख्या बढ्न गई मूल्य घट्ने...
बीमा प्राधिकरणको निर्णयले भित्रैका कर्मचारी सशंकित , कम्पनीमा भर्ती भएका कर्मचारी काम गर्ने कि नगर्ने दोधारमा ?
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले हाल नेपालमा संचालनमा रहेका बीमा कम्पनीका कर्मचारीहरुलाई एकाघर परिवारको विवरण सार्वजनिक गराउन निर्देशन दिएसँगै प्राधिकरणको भित्रका कम्पनीमा कर्मचारी भर्ती गराएका कर्मचारीहरु सशंकित भएका छन् । यो निर्णयले यतिबेला जागिर लगाईदिने प्राधिकरणका कर्मचारी...
प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८...
सूर्यज्योति लाइफको व्यतित बीमालेख रिन्यू गर्दा छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमलेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने निर्णय गरेको छ। कम्पनीले व्यतित मितिबाट ५ वर्ष ननाघेको बीमालेख रिन्यू गर्दा ५० प्रतिशत र ५ वर्ष नाघिसकेको बीमालेख रिन्यू गर्दा ३५ प्रतिशत...
हिमालयन लाइफको बीमालेख रिन्यू गर्दा शतप्रतिशतसम्म छूट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा छूट दिने दिइरहेको छ। साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ समेतबाट जारी भएका बीमालेखहरू जेठ ३० गतेसम्म नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छूट दिइरहेको...
सिटिजन्स बैंकद्वारा मधेश प्रदेशमा वृक्षारोपण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सोमबार मधेश प्रदेशको धनुषामा वृक्षारोपण गरेको छ। बैंकले ‘बिट द प्लाष्टिक’ भन्ने मुल नाराका साथ बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेको जनाएको छ। विश्व वातावरण दिवसको अवसर पारेर...
सर्वोत्तम सिमेन्टका सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत, खरेल बने नयाँ सञ्चालक
काठमाडौं । सार्वोत्तम सिमेन्ट लिमिटेडका सञ्चालक उत्सव न्यौपानेको राजिनामा स्वीकृत भएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत गरेको हो । कम्पनीको रिक्त रहेको सञ्चालक समिति सदस्य पदमा विनय खरेललाई नियुक्त...
नेपाल लाइफकी एजेन्सी म्यानेजर लिलादेवी योङहाङको निधन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी एजेन्सी म्यानेजर लिलादेवी योङहाङको निधन भएको छ । कम्पनीको पथरी उपशाखा कार्यालयबाट बीमा व्यवसाय गरीरहेकी एजेन्सी म्यानेजर योङहाङको ५० वर्षको उमेरमा असामयिक निधन भएको पथरी शाखा परिवारले जानकारी दिएको हो । २०३२...
एशियन लाइफद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ स्टाफ, ब्रान्च म्यानेजर, मार्केटिङ एक्सक्युटीभ लगायतका पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले प्लस पासदेखि...
सामान्य घट्यो सुनको मूल्य, प्रतितोला कति?
काठमाडौ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। यसदिन सुन प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला...
एशियन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समतिको बैठकले शेयरधनीलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत...
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो...
सीसीक्यामेरा बन्द गरेर ३ हजार लिटरभन्दा बढी डिजेल हिनामिना, पाँचजना विरुद्ध मुद्दा
काठमाडौं । नेपाल आयल निगमको गगनगौंडा प्रादेशिक कार्यालयको डिपोबाट ३ हजार लिटरभन्दा बढी डिजेल हिनामिना गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। डिपोको सीसीक्यामेरा नै बन्द गरेर ३ हजार ३८ लिटर डिजेल हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
गोलभेँडाको भाउ आकासियो, अरू तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ २६ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार लोकल सानो गोलभेँडाको भाउ एकैदिन किलोमा करीब ५० प्रतिशतले बढेर ६५ रुपैयाँ पुगेको छ भने सानो गोलभेँडा टनेलको...
रिलायबल नेपाल लाइफको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाला स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। आइतबार कायम कम्पनीको अन्तिम शेयर मूल्य ५०६.९९ रुपैयाँलाई आधार...
अप्पर सोलुको लकइन अवधि असार २९ गते सकिने
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरको लकइन अवधि आउँदो असार २९ गते सकिने भएको छ। हाल यस कम्पनीको संस्थापक शेयरधनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता,...
नेपाल इन्स्योरेन्सले घटायो हकप्रद अनुपात
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढेकाले हकप्रद शेयरको अनुपात घटाएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको आधारमा १० बराबर ४ को अनुपातमा...
जेठ १५ सम्मको दाबी भुक्तानी लिन ट्रष्ट माइक्रो इन्स्योरेन्सको आग्रह
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले गत साउन १ गतेदेखि जेठ १५ गतेसम्म परेको दाबी निवेदनको भुक्तानी लिन आग्रह गरेको छ। कम्पनीले यस अवधिसम्म प्राप्त दाबी निवेदनमध्ये केही निवेदनमा कागजात अपुग रहेको र केहीमा बीमित सम्पर्कमा नआएकाले दाबी प्रक्रिया...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रुपैयाँ र बिक्रीदर १३७.३१ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५५.७८ रुपैयाँ र बिक्रीदर...
हिमालयन हाइड्रोपावरको लकइन अवधि असारमा सकिने
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको ९० लाख २१ हजार ११५ कित्ता शेयरको लकइन अवधि आउँदो असार २७ गते सकिने भएको छ। हाल यस कम्पनीको संस्थापकको ८७ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको २ लाख ८१ हजार ७५० कित्ता र...



















