शुक्रबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार बढेको सुन आज पनि स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
वैवाहिक वर्षगाँठको अवसरमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...
दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा स्थगित, यस्तो छ कारण
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले जेठ २२ गते बोलाएको अघिल्ला दुई आर्थिक वर्षको साधारणसभा स्थगित भएको छ। कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनलाई मुख्य एजेण्डा बनाएर मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा सभा बोलाएको थियो। कम्पनीले सभाको सबै तयारी सकेर शुरू...
चैतसम्मको दाबी भुक्तानी लिन प्रभु इन्स्योरेन्सको आग्रह
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत चैत मसान्तसम्म परेका दाबीको प्रक्रिया पुर्याएर भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीले एक ३५ दिने सूचना जारी गरेर उक्त अवधिसम्मको दाबीमा आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी लिन भनेको हो। यसका लागि कम्पनीको...
क्रेस्ट माइक्रो लाइफको साधारणसभा आज बस्दै
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा आज सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुँदैछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक...
हकप्रद निष्कासनका लागि पिपुल्स पावरले तोक्यो बुक क्लोज मिति
काठमाडौं । पिपुल्स पावर लिमिटेडले निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयरका लागि असार २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसर्थ असार १ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यस कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। यस...
छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।...
हिम स्टार उर्जाले जेठ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले यही जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रथम चरणको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यस कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रूपैयाँको...
प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत आजदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याएको छ। यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो र यस स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २ करोड ५० लाख इकाई...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३६.९७ रूपैयाँ र बिक्रीदर १३७.५७ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरो एकको खरीददर १५६.४५ रूपैयाँ र बिक्रीदर १५७.१३ रूपैयाँ,...
स्वास्थ्य बीमा बोर्डको सर्भरमा समस्या, डकुमेन्ट हराएपछि भुक्तानी प्रक्रिया रोकियो
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको सर्भरमा समस्या आएको कारण देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाले भुक्तानीका लागि अपलोड गरेका हजारौं डकुमेन्ट हराएका छन् । मुख्य सर्भर क्र्यास भएपछि बीमा बोर्डले २०८१ सालको बैशाखदेखि असोज मसान्तसम्म अपलोड गरिएका सबै दाबीसम्बन्धी कागजातहरू...
स्वास्थ्य बीमा बोर्डको सुविधा थैली बनाउन उच्च स्तरीय कार्यदल गठन
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको सुविधा थैली बनाउन प्रा।डा। प्रदीप वैद्यको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन भएको छ । १४ जेठमा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन भएको हो । बोर्डका सुचना अधिकारी विकेश मल्ल ठकुरीका अनुसार समितिका सदस्यमा...
कृषि अनुदान वितरणमा सचिव सिंहसहित तीन जना भ्रष्टाचार ठहर
मधेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा। नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । सोही मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका कार्यालय प्रमुख शंकरप्रसाद साह र एक करोड रुपैयाँ...
नेप्सेको पुनर्संरचना लगतै नयाँ स्टक लाइसेन्स दिने बोर्डको तयारी
काठमाडौं ।नेपाल धितोपत्र बोर्डले नेप्सेको पुनर्संरचनासँगै नयाँ स्टक लाइसेन्स दिने तयारी गरेको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स र सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचनाका विषयमा छलफल भएको छ। आज साँझ बसेको बैठकले यी दुई मुख्य योजना अघि...
सरकारको अबौंको पुँजी डुबाउने खेल भएको भन्दै नयाँ स्टक एक्सचेञ्जविरुद्ध लाइसेन्स उजुरी
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज विरुद्ध अख्तियारमा उजुरी परेको छ। आज बोर्डले नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स दिने निर्णय गर्न बसीरहेको छ। उता अख्तियारमा भने सरकारको पुँजी डुबाउने खेल भएको भन्दै नयाँ स्टक एक्सचेञ्ज विरुद्ध लाइसेन्स उजुरी परेको छ ।...
उपभोक्ताको हक उलङ्घन गर्ने १२ व्यवसायको अनुगमन, सिटी टाइमलाई ६० हजार जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार जेठ २२ गते विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम निर्देशन र कारबाही गरेको छ। विभागले उपभोक्ताको हित संरक्षण तथा बजारमा...
ओलीले मेरो राजनीतिक करियर समाप्त पार्न लागेको होः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको प्रतिक्रिया दिएका छन् । अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले यस्तो...
सडकको बिल पास गर्न ६ लाख ७० हजार घुस लिने इन्जिनियरविरुद्ध मुद्दा दायर
काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध ६ लाख ७० हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ...
विपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्म स्थगित
काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्। निर्धारित समयभन्दा निकै ढिला सुरू भएको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले अवरुद्ध पारेका हुन्। सभामुख देवराज घिमिरेले नियमित सदन अवरुद्ध हुँदा काम कारबाही प्रभावित भएको र बजेटका विषयमा पनि छलफल...
विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२५ तथा यस बैंकले गत वर्ष घोषणा गरेको ‘साग्रिला ग्रीन सेभिङ’ मार्फत एक खाता वरावर एक रुख रोप्ने प्रतिवद्धता अनुसार आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रतिवद्धता अनुसार...




















