के आई सिंहका अध्यक्ष शाहीको बदमासी, सरकारी पैसामा किनेको सवारी पालिकाको नाममा दर्तै नगरी प्रयोग
काठमाडौँ । डोटी जिल्लाको के आई सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले सरकारी सवारी सधान दुरुपयोग गरेको भेटिएको छ । सरकारी बजेटबाट खरिद गरेको सवारी साधन (मोटरसाइकल) मा नीजि नम्बर प्लेट प्रयोग गरी बद्नियतपूर्ण तरिकाले दुरुपयोग गरेको पाइएको हो...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको हो । आज चाँदीको मूल्य...
नबिल बैंकले पायो एसिया–प्रशान्त क्षेत्रको ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’
काठमाडौं । नबिल बैंकले प्रतिष्ठित ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ एसिया–प्रशान्त क्षेत्रका लागि प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय रूपमा बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल सेवा र नेतृत्व क्षमताका आधारमा बैंकले यो अवार्ड पाएको हो। बैंकका अनुसार प्रविधि तथा डिजिटल सेवामा देखाएको...
यस्तो छ आज आँप, च्याउ, गोलभेँडा लगायत तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार मालदह आँप ५५ रूपैयाँ, दसहरी आँप ६५ रूपैयाँ, हरियो अंगुर २०० रूपैयाँ र हरियो तरबुजा ३० रूपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम...
पुस मसान्तसम्म नेपाल रिको नाफा ५७ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्तो?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ५७.७१ प्रतिशत बढी खुद नाफा गरेको छ।क कम्पनीले...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३७.१५ रूपैयाँ र बिक्रीदर १३७.७५ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरो एकको खरीददर १५६.१२ रूपैयाँ र बिक्रीदर १५६.८१ रूपैयाँ,...
हकप्रद निष्कासनका लागि नेपाल इन्स्योरेन्सको बुक क्लोज मिति तय
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि यही जेठ ३० गते १ दिन बुक क्लोज गर्ने भएको छ। यसर्थ जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको ४० प्रतिशत...
प्रतिकित्ता २८० रूपैयाँमा मेरो माइक्रोफाइनान्सको शेयर बिक्रीमा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ निर्धारण गरेको छ। हाल यस शेयर कम्पनीका संस्थापक व्यक्ति वा संस्थाले मात्रै...
दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा आज बस्दै, हकप्रद निष्कासन मुख्य एजेण्डा
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्लो दुई आर्थिक वर्ष (आव) को साधारणसभा आज मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि बस्दैछ। सभाले कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र सोका लागि आवश्यक...
उपभोक्ता ऐन उल्लंघन गर्ने ३ उद्योगमा दुई लाख जरिवाना, अन्य ८ संस्थालाई निर्देशन
काठमाडौं । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत व्यापार सञ्चालन गरिरहेका ११ वटा उद्योग तथा फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही तथा निर्देशन दिएको छ। बुधबार विभागको टोलीले विभिन्न स्थानमा अनुगमन गरी आवश्यक...
सर्वोच्चद्वारा यातायात क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै...
३ कम्पनीको शेयरमा मूल्य समायोजन, कहिलेदेखि आउँछ कारोबारमा ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज नेसनल लाइफ, एनएलजी इन्स्योरेन्सको बोनस शेयर तथा बरुण हाइड्रोपावरको हकप्रदमा मूल्य समायोजन भएको हो । नेसनल लाइफको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन...
बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा अग्राधिकार दिन आदेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विरुद्ध परेको रिटमा अग्राधिकार प्रदान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय माेहम्मद मुसलमान र बालकृष्ण ढकाललको संयुक्त इजलासले ओझाको नियुक्ति विरुद्ध परेको रिटको सन्दर्भमा अन्तरिम आदेश...
ट्रेड टावरको आइपीओमा १८ लाख ४० हजारको हात रित्तो हुने
काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओमा १८ लाख ४० हजारभन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार...
सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यकः मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् । बुधबार कैलाली जिल्लाको धनगढीमा आयोजीत प्रदेश लगानी तथा विकास सम्मेलन पूर्व तयारी बैठकको सम्बोधन गर्दै उनले तीनै...
दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगर २८ बस्ने ४६ वर्षीय प्रविनकुमार शाह र रोल्पाको त्रिवेणी...
प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार दिउँसो १ बजे बस्ने
काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले शीर्ष दलहरुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो । पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री...
सिटिजन्स बैंकका ग्राहकलाई लाईफ क्युइस्ट क्लिनिकल ल्याबमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानीपोखरी, काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिनिक ल्याब प्रा.ली.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लाईफ...
राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा किरण पण्डित
काठमाडौँ । नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई नयाँ प्रवक्ता तोकेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक पण्डितको नियुक्ति जेठ २१ गतेदेखि लागू हुने छ। विसं २०६२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका किरण पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था...
हाइड्रोपावर क्षेत्रका लगानीकर्ता मालामाल, यी २ कम्पनीको शेयरमूल्यमा सर्किट
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.८७ प्रतिशतले घटेर २६५२ को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका विभिन्न क्षेत्रका ६६ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...




















