हाइड्रो क्षेत्रको सवैभन्दा बढी कारोबार, आज यी १० कम्पनीको उच्च खरिद–बिक्री

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.८७ अंकले घटेर २६५२ को बिन्दुमा कायम भएको छ । आज अरुण काबेली पावरको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।...


घट्यो पुँजी बजारः कारोबार पनि खुम्चियो, नीतिगत सुधार हुँदा पनि किन मार्केट सुस्त ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । बजार लगातार दुई दिन घट्न पुगेको हो । बजेट र मौद्रिक नीतिपछि बजार बढ्ने अपेक्षा भएपनि नेप्से सूचक तल झर्दा लगानीकर्ताको उत्साह कम भएको छ । ब्याजदर घटेको, वित्तीय...


इप्पानद्वारा ‘टेक एण्ड पे’ प्रावधान हटाउन अर्थ–ऊर्जा मन्त्रीसँग दबाब, ऊर्जा क्षेत्रको भविष्य जोखिममा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बजेटमा आएको जलविद्युत आयोजनाको ‘टेक एण्ड पे’ (लिएपछि मात्रै तिर) विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने प्रावधान हटाउनका लागि ऊर्जामन्त्रीसहित अर्थमन्त्रीसँग छलफल गरेको छ । मंगलवार पहिला ऊर्जा मन्त्री दीपक खड्कालाई...


‘हाइड्रोपावरमा निजी क्षेत्रलाई पन्छ्याउने प्रयासले भएको भन्दै इप्पानका गुनासै-गुनासा’

काठमाडौँ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमार्फत लिएको हालको ऊर्जा नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट पन्छ्याउन खोजेको गुनासो राखेका छन्। बुधबार नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्तरूपमा आयोजित ‘पूर्वाधार क्षेत्र...


खानीजन्य वस्तु निर्यातको तयारीमा सरकार, बजेटले ल्यायो नयाँ मोड : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकारले खानीजन्य वस्तुहरूको निर्यातसमेत गर्ने गरी बजेटमार्फत योजना अघि बढाएको स्पष्ट पारेका छन्। पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नदीजन्य र खानीजन्य निर्माण सामग्रीको उत्खनन, प्रशोधन र आन्तरिक उपयोगमात्र नभई विदेश...


जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णयहरू सार्वजनिक

काठमाडौँ । जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र...


जीवन बीमा कम्पनीले गरे करीब ३ अर्बको म्यादी बीमा व्यवसाय, अग्रस्थानमा सन नेपाल लाइफ

काठमाडौँ । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमाको दायरा बढ्दै गएको छ । देशमा रोजगारी सिर्जना नभएपछि कामको शिलशिलामा विदेश जाने नागरिक बढ्दा म्यादी बीमाको दायरा बढ्न लागेको हो । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा बैदेशिक रोजगारी बीमालेखबाट...


१८ लाखको हात रित्तो हुने सान्भि इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्क लिमिटेडका अनुसार आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको हो । ‘यो साता सम्भव छैन । अर्को साता मात्रै...


दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा भोलि बस्दै, हकप्रद निष्कासन मुख्य एजेण्डा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्लो दुई आर्थिक वर्ष (आव) को साधारणसभा भोलि मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि बस्दैछ। सभाले कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र सोका लागि आवश्यक...


प्रभु महालक्ष्मी लाइफको बीमालेख नबिकरणमा आजदेखि ७५ % सम्म छुट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले आज अर्थात जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म उक्त छुट सुविधा लागु गर्ने जनाएको छ । कम्पनीले २...


घरजग्गा कारोबारमा कडाइ: बैंक स्टेटमेन्ट अनिवार्य, विद्युतीय प्रणालीबाहेक कारोबार अवैध ठहरिने

काठमाडौं । नेपाल सरकारले मनी लाउण्डरिङ्ग निवारण ऐन, २०६४ को व्यवस्था अनुसार घरजग्गा खरिद–बिक्री व्यवसायीहरुलाई नियमन गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले नयाँ निर्देशन जारी गरेको छ। ‘फाइनान्सियल टास्क फोर्स’ (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्न सरकारले...


एमजी जेडएस ईभीको दबदबाः परामाउण्ट मोटर्सको आम्दानी २ गुणाले बढ्यो, बजारमा बलियो पकड

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा तीव्र गतिमा उदीयमान परामाउण्ट मोटर्स प्रालि पछिल्लो समय ग्राहक र व्यवसायी दुवैको ध्यान केन्द्रित गराउन सफल भएको छ । सन् २०१६ (२०७३ साल भदौ १२) मा स्थापना भएको कम्पनीले बेलायती प्रतिष्ठित अटो ब्राण्ड एमजीको...


सम्पदा लघुवित्तको सीईओमा लक्ष्मण पौडेल नियुक्त

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २० गते बेलुकी ५ बजे बसेको बैठकको निर्णयले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दरौं–३, स्याङ्गजा स्थायी ठेगाना भएका...


कालिका लघुवित्तद्वारा कर्मचारी माग, एसईई पासलाई अवसर

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ सहायक तेस्रो र कनिष्ठ सहायक प्रशिक्षार्थी लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग...


बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...


सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । बैंकले एआई र एमएल इन्जिनियरमा पाँच जना र बिआई एनालिष्टमा ३ जनासहित कुल ८ जना...


सम्पदा लघुवित्तका सीईओ पौडेलले दिए राजीनामा

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशब कुमार पौडेलले पदबाट राजीनामा दिएका छन्। संस्थाका अनुसार पौडेलले वैशाख ११ गते सञ्चालक समितिका अध्यक्षसमक्ष राजीनामा पेश गरेका हुन् । उक्त राजीनामा सञ्चालक समितिको २४औं बैठकबाट स्वीकृत...


एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सेवाको शुरूवात गरेको छ। जेठ २० गतेदेखि शुरूवात गरिएको यो कार्ड मोबाइल बैंकिङ एप्लिकेसन मार्फत् प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड भएको बैंकले जनाएको छ। बैंकका अनुसार...


घिरौलाको भाउ एकैदिन ६३ प्रतिशतले बढ्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार घिरौलाको भाउ एकैदिन ६३ प्रतिशतले वृद्धि भएर ३२ रूपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यसैगरी लोकल गाजर र ब्रोकाउलीको भाउ...


बरुण हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्। यस...