घट्यो सुनको मूल्य, अब प्रतितोला कति?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९६ हजार ३००...


हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश बाँड्ने निर्णय गरेको छ। कम्पनीको भदौ २ गते दिउँसो साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२.६३२ प्रतिशत बोनस शेयर र...


खानी खोला हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुल्यो

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति...


फर्जी कागजातको भरमा बीमा प्राधिकरणको अध्यक्ष खाने दुष्प्रयास असफल

काठमाडौं । नेपालको मन्त्रिपरिषदसम्म कसरी फर्जीधारीले सजिलै पहुँच स्थापित गरी नेपाल बीमा प्राधिकरण जस्तो नियामक निकायको अध्यक्ष पद नै पड्काउन सफल हुन्छन् भन्ने गतिलो उदाहरण बन्न पुगेको छ बीमा प्राधिकरणका पाँच महिने अध्यक्ष शरद ओझा काण्ड । त्यति मात्रै...


महुली लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ। साविकको महुली लघुवित्त र नवकिरण लघुवित्त आपसमा गाभिएर महुली लघुवित्त बनेपछि संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ। कम्पनीले अब...


बन्दीपुर केवलकारले भदौ ११ देखि सर्वसाधारणमा आईपीओ ल्याउने

काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले यही भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार १९...


श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ देखि आईपीओ ल्याउने, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले यही भदौ ११ गतेदेखि प्रथम चरणको आईपीओ ल्याउने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते...


घुस सहित रंगेहात समातिएका वरिष्ठ वन अधिकृतमाथि मुद्दा

काठमाडौं । सेवाग्राहीबाट ७ लाख ३१ हजार घुस लिंदा रंगेहात समातिएका डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवमाथि अख्तियारले मुद्दा चलाएको छ। यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।...


डा. आचार्यद्वारा १९ औं राष्ट्रिय सूचना दिवसमा नागरिकलाई सूचनाको हक प्रयोग गर्न आह्वान

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यको शुभकामना दिएका छन् । उनले सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भन्ने मूल मन्त्रअनुसार आयोगले नेपाली नागरिकलाई सूचनाको अधिकारबारे सचेत, सजग...


अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको सटहीदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हिजोको तुलनामा आज एक अमेरिकी डलरको भाउ २२ पैसाले घटेर खरीददर १३९.४७ रुपैयाँ र बिक्रीदर १४०.०७ रुपैयाँ कायम भएको छ। आज एक अष्ट्रेलियन डलरको खरीददर ९०.८३ रुपैयाँ र बिक्रीदर ९१.२२ रुपैयाँ, १० जापानिज...


सूचनाको अधिकार लोकतन्त्रको प्राणवायु हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको अधिकारलाई लोकतन्त्रको प्राणवायु भन्दै यसको जिम्मेवार प्रयोग गर्न सबै नागरिकलाई आग्रह गरेका छन् । १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको अधिकारले नागरिकलाई सशक्त बनाउने, पारदर्शिता...


प्रभु महालक्ष्मी लाइफको ११ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी राम प्रसाद आचार्यको स्वामित्वमा रहेको ११ हजार ८५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बेच्दा सोही कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनु पर्ने भएकाले हाल उक्त शेयरमा प्रभु...


स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत साउन ३० गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन हो। कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा...


निलम्बनमा रहेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा छ महिनामै वर्खास्त

काठमाडौं । निलम्बनमा रहेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले वर्खास्त गरेको छ। छ महिनामै वर्खास्त गरेको हो। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण...


लङ फर्म अडिट रिपोट निर्देशिका संसोधन, बैंकहरुको लेखापरिक्षण प्रतिवेदनको ढाँचा नै परिमार्जन गनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको लङ फर्म अडिट रिपोट निर्देशिका संसोधन गरेको छ । राष्ट्र बैंकले हाल संचालनमा रहेका बैंकहरुका लागि परिपत्र जारी गर्दै एकीकृत निर्देशन संशोधन गर्दै लङ फर्म अडिटको स्टक्चर परिमार्जन गरेको हो । संसोधित निर्देशिका...


बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । बालुवाटारको प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनका साथै...


राष्ट्रिय सहकारी बैंकको एकीकृत निर्देशन तयार

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकको प्रभावकारी नियमनका लागि एकीकृत निर्देशन तयार गरेको छ । केन्द्रीय बैंकले वित्तीय कारोबार अनुमति दिँदै गर्दाको निर्देशन थप परिष्कृत र समय सापेक्ष बनाएको हो । सहकारी ऐन अनुसार स्थापना भएको र...


नाडा अटो शो २०२५: टीएमवान, माउन्टेन र सोकोन ईभी भ्यानमा विशेष छुट र उपहारसहितको अफर

काठमाडौं। नाडा अटो शो २०२५ अटो प्रेमीहरूका लागि आकर्षक बनेको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएमवान र सोकोन ईभी भ्यानले प्रदर्शनीको अवसरमा विभिन्न छुट, अफर र भ्यालु प्याकेजहरू उपलब्ध गराउने घोषणा गरेका छन्। टीएमवानको मूल्य ३३ लाख ७४...


एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १५०० रुपैयाँ...


नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन, कुनको मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै तीन कम्पनीको शेयर मूल्य समायोजन भएको हो । जसमा सनराइज फोक्सड इक्विटी फण्डको १३.५० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो ।...