नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशतले हुन आउने कुल २६ लाख ६ हजार ०६६.५४ कित्ता बोनस...


बदलिँदो सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल, दयनीय अवस्थामा घोराही, कुनमा लगानी सुरक्षित?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै लयमा फर्कि रहेको छ । गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण सार्वजनिक कम्पनी केहि सकारात्मक यात्रा तिर फर्र्किएको देखिएको हो । चार कम्पनीमध्ये शिवम...


आइएमई लाइफको वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी सम्पन्न

काठमाडौं । आएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ८ औँ वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम  सम्पन्न भएको छ । कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा कम्पनिले आइतबार  बुटवल एरियाको आयोजनामा  प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । सप्ताहव्यापी कार्यक्रम  अन्तर्गत  प्रभातफेरी कार्यक्रम ,...


गौर हत्या काण्डः घटना घटेको १९ वर्षपछि मुद्दा चलाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले रौतहटको गौरस्थित राईसमिलमा २०६३ साल चैत ७ गते घटेको ‘गौर हत्या काण्ड’ मा १९ वर्षपछि मुद्दा चलाउन आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले त्रिभुवन साहद्वारा दायर रिट निवेदनमा सुनुवाइ...


कर्मचारीको तलब एक लाख बनाउने घोषणासहित नयाँ पार्टी स्थापना गर्ने दुर्गा प्रसाईंको उद्घोष

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कर्मचारीको न्युनतम तलब एक लाख रुपैयाँ बनाउने घोषणा गर्दै नयाँ राजनीतिक पार्टी स्थापना गर्ने उद्घोष गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले सर्वसाधारणको हितका लागि नयाँ दल गठन गर्ने तयारी भएको...


हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च बृद्धि, यी १० वटाका लगानीकर्ता मालामाल

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.७५ अंकले बढेर २७७२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै १७५ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ...


नेपाल पुनर्बीमा र बुटवल पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.७५ अंकले बढेर २७७२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेपनि कारोबार रकम घटेको छ । आज कुल...


पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो, अबको घट्ला कि बढ्ला ?

काठमाडौँ। निरन्तर खुम्चिरहेको शेयर बजारमा आज केहि सामान्य सुधार देखिएको छ। विगतका केही दिनदेखि निरन्तर घट्दो अवस्थामा रहेको बजार आज बढेको भए पनि लगानीकर्ताको मनोबल अझै कमजोर रहेको छ । बजारमा बढोत्तरी भए पनि अधिकांश लगानीकर्ता अन्यौलमा रहेका छन्...


सहकारी दर्ता अनिवार्य: ६ महिनाभित्र सबै संस्था प्राधिकरणमा दर्ता गर्नुपर्ने व्यवस्था

काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) पूर्ण संरचनासहित औपचारिक रूपमा सक्रिय बनेको छ। प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिअनुसार खगराज शर्माको नेतृत्वमा गठन भएको बोर्डले विभिन्न नीतिगत र कार्यान्वयन सम्बन्धी निर्णयहरू अघि बढाइरहेको छ। विज्ञप्तिमा उल्लेख भए अनुसार बोर्डमा नेपाल...


काठमाडौं इन्द्र–अन्नपूर्ण योग लायन्स क्लब र सान इन्टरनेशनलले प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति कार्यक्रम सुरू

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ इन्द्र–अन्नपूर्ण योगले सान इन्टरनेशनल कलेजसँग सहकार्यमा प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति शीर्षकमा विशेष छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ । यस कार्यक्रमअन्तर्गत स्नातक तहका विभिन्न ६ वटा कार्यक्रममा पूर्ण छात्रवृत्ति उपलब्ध हुने भएको हो । कुल ३९...


हिमालयन एभरेष्टले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न शाखा (ब्रान्च)का लागि ब्रान्च म्यानेजर पनि माग गरेको छ। जसमा काठमाडौं भ्यालीभित्र र भ्याली बाहिर पोखरा, ईलाम, लेखनाथ, लालबन्दीका लागि ब्रान्च म्यानेजर माग गरेको हो।...


नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बाग्मती प्रदेश कार्यालय गैह्रीधारा काठमाडौंका लागि कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायक अन्तर्गतको कृषि बीमा प्राविधिक र पशुपन्छी बीमा प्राविधिक पदमा एक–एक जना कर्मचारी माग गरेको हो। यी दुवै पदका लागि...


दुर्घटना बीमा नभएका भारतीय ट्याक्सीलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर वनबासा नेपाल–भारत सीमा नाकामा भारतीय ट्याक्सी व्यवसायीहरुको मनोमानी अन्त्य भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल नेतृत्वको यातायात व्यवस्थापन समितिको बैठकले यही जेठ ७ गते भारतमा दर्ता भएका र दुर्घटना बीमा नभएका...


पोखरामा बाटोको मुद्दा जित्न २ लाख घुस, लिने र दिने दुवै कट्घरामा

काठमाडौं । पोखरामा बाटोको मुद्दा जित्न २ लाख रुपैयाँ घुस लेनदेन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवै विरुद्ध मुद्दा चलाएको छ। न्यायिक समितिमा विचाराधीन रहेको पोखरा–२६ को बाटोको मुद्दा जित्नलाई २ लाख रुपैयाँ घुस...


दीपेन्द्र अग्रवालले भने, ‘शेयर बजारमा नयाँ पुस्ताको नेतृत्व नआए सबै लगानीकर्ता ध्वस्त हुन्छ’

काठमाडौँ । चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवालले पुँजी बजारमा नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन् । अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले बजारमा नयाँ पुस्ता नआई मार्केट यही तरिकाले अघि बढे लगानीकर्ताको लगानी ध्वस्त...


सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति? (तथ्यांकसहित)

काठमाडौँ । हाइड्रोपावरको कम्पनीको नाफामा सुधार देखिएको छ । लामो समय थपा परेको जलविद्युत कम्पनी विस्तारै लयमा फर्कि रहेको हो । वर्षदिनको अवधिमा मात्रै हाइड्रोपावरले २ अर्बमाथि खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८२ मा ८९...


जीवन बीमकको व्यवसाय १५ प्रतिशत बढ्योः नेपाल–नेशनल र एलआईसी अगाडी, वृद्धिदरमा रिलायबल–सन र सूर्यज्योति

काठमाडौं । १४ वटै जीवन बीमा कम्पनीहरूले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। कम्पनीहरूले सार्वजनिक गरेको सोही वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीहरूको व्यवसाय करीब १५ प्रतिशतले वृद्धि भएको पाइएको हो। यी कम्पनीहरूले...


वर्षदिनमा लघुवित्तहरुको खुद ब्याज आम्दानी १९%ले बढेर ३१ अर्ब पुग्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । नेपालमा सञ्चालन रहेको लघुवित्त संस्थाहरुले गत वर्षमा करिव ३१ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । नेपाल स्टक एक्सचेन्च (नेप्से)मा सूचीकृत भएका ५० लघुवित्त संस्थाहरुले वर्षदिनमा कुल ३० अर्ब ९० करोड ३६ लाख रुपैयाँको खुद ब्याज...


धौलागिरी लघुवित्त नाफामा, ईपीएस पनि धनात्मक

काठमाडौं । अघिल्लो आवमा घाटा बेहोरेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा भने नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आवको असार मसान्तसम्म १ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेको कम्पनीले गत...


पोखरामा बीवाईडीको नयाँ शोरूम सञ्चालनमा, ‘सिलायन ७’ सहित इलेक्ट्रिक मोबिलिटीमा नयाँ सुरुवात

काठमाडौँ । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदै पोखरामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा कम्पनीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ सार्वजनिक गरिएको...