बीमा प्राधिकरणका अध्यक्ष र जीआईसी रिका सीईओबीच भेटवार्ता

काठमाडौं । जीआईसी भुटान पुनर्बीमा कम्पनी लिमिटेठका प्रमुख कार्यकारी अधिकृत केसाङ वाङदी काठमाडौं आएका छन् । बिहीबार जीआईसी भुटान रिका सीइओ वाङ्दी र नेपाल बीमा प्राधिकरणका अध्यक्षबीच भएको भेटवार्तामा पुनर्बीमा सम्बन्धी विविध विषयहरूमा छलफल भएको छ। छलफलमा वर्तमान पुनर्बीमाको...


सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार ६ गते स्वीकृती पाएको हो । सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको...


बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी...


राजावादी आन्दोलनको तोडफोडमा १ करोड ५८ लाख बीमा दाबी भुक्तानी

काठमाडौं । गत चैत १५ गते काठमाडौंमा भएको राजावादी आन्दोलनका क्रममा भड्किएको हिंसा र तोडफोडको कारण निर्जीवन बीमा कम्पनीहरूमा परेको ४ करोड २१ लाख ८० हजार रुपैयाँको दाबी निवेदन परेकोमा १ करोड ४५ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी...


बाढी पहिरोको चार अर्ब ८७ करोड दावी भुक्तानी : सिद्धार्थ प्रिमियरको मात्रै एक अर्ब, अरुको कति ?

काठमाडौं । गत असोज महिनामा गएको बाढी पहिरोको कारण भएको क्षतिपछि परेको दावीमा निर्जीवन बीमा कम्पनीहरुले चार अर्ब ८७ करोड रुपैयाँ बीमा दावी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको जेठ २८ गतेसम्मको विवरण अनुसार तीन हजार...


दोर्दी खोलाको ८४ लाख कित्ता शेयरको लकइन अवधि भोलि सकिंदै

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन अवधि भोलि साउन ७ गतेबाट सकिंदैछ। भोलिबाट यस कम्पनीको संस्थापक समूहको ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ७ लाख ५६...


रास्वपाद्वारा संसद बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज संस बहिस्कार गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै सदन अवरोध गरिरहेको रास्वपाले आज संसद बहिस्कार गरेको हो । विरोधमा रास्वपाका सांसदहरू कालो...


रास्वपाको अवरोध जारी भएपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

काठमाडौं । रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् । लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी...


ग्वार्को फ्लाइओभर आजदेखि सञ्चालनमा आउँदै, सवारी सञ्चालन हुनेछ थप सहज

काठमाडौं । काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रुपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटकपटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।...


सूर्यज्योति लाइफले बीमितलाई जारी गर्यो ६ बुँदे सुझाव

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितलाई लक्षित गरी एक सूचना जारी गर्दै विभिन्न छ बुँदे सुझाव दिएको छ। कम्पनीले बीमितलाई १ लाखभन्दा बढीको प्रिमियम तिर्दा बैंकिङ्ग प्रणालीबाट मात्र तिर्न र भुक्तानीपछि कम्पनीको रसिद लिन र मोबाइलमा मेसेज आए...


कर्जा लगानीमा सामान्य सुधार, वाणिज्य बैंकले ११ महिनामा कति गरे कर्जा प्रवाह ? (सूचीसहित)

काठमाडौ । चालु आर्थिक वर्षको जेठ महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानीमा सुधार देखिएको छ । सरकार तथा अन्य निकायले पछिल्ला महिनाहरुका तुलनामा अहिले कर्जाको माग बढाएका छन् । यसले कर्जा विस्तार बढेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।...


राष्ट्रिय बीमा कम्पनीले बोलायो तेस्रो वार्षिक साधारणसभा, केके छन् प्रस्ताव?

काठमाडौं । राष्ट्रिय  बीमा कम्पनी लिमिटेडले यही असार २९ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा. लि मा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।...


घट्यो सुनको भाउ, प्रतितोला कति?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन सुन...


गोलन्जोर गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम गोलन्जोरमा सम्पन्न भएको छ। बीमा प्राधिकरणले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकासँग गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सहितको उपस्थितिमा असार ३ गते अन्तरक्रिया तथा छलफल कार्यक्रम...


टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने

काठमाडौं । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासन प्रस्ताव सहित असार २८ गते पोखरामा बिहान साढे ८ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले जारी पूँजीको २०.५३ प्रतिशत बराबर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न धितोपत्र बोर्डसँग अनुमति माग्ने...


स्थानीय काउलीको भाउ ७० रुपैयाँ पुग्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको प्रतिकिलो औसत मूल्य निर्धारण गरेको छ। जसअनुसार स्थानीय काउलीको भाउ झण्डै १३ प्रतिशतले वृद्धि भएर ७० रुपैयाँ प्रतिकिलो पुगेको छ। यता रातो मूलाको भाउ पनि ५६...


हकप्रद प्रयोजनका लागि जोशी हाइड्रोपावरको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीको बिहीबार कायम अन्तिम शेयर मूल्य ४५८.०२ रुपैयाँको आधारमा हकप्रद शेयरपछिको मूल्य ३१६.९८ रुपैयाँ तोकेको हो।...


सर्वाेत्तम स्टील्सले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित यही असार २५ गते आफ्नै कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ बराबर ०.५०...


प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ। त्यसैगरी विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ गरिने र विभिन्न शीर्षकको...


पूर्वी नवलपरासीमा बाढीले यात्रुबाहक बस बगायो, सबैको सकुशल उद्धार

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको बाढीले यात्रु बोकेको एउटा बस बगाएको छ। प्रहरीले बसमा सवार सबै यात्रु सकुशल उद्धार गरेको छ। बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस बिहीबार राति करिब ११ बजे विनयी खोलामा...