सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार...
प्रतिकित्ता ३२० रुपैयाँमा स्वरोजगार लघुवित्तको १२ हजार शेयर बिक्रीमा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार ७९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ।...
एसईई दिने विद्यार्थी अलपत्र परे बालेनले उद्धार गर्ने
काठमाडौं । आज काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरूको शक्ति प्रदर्शनका कारण एसईई दिएका विद्यार्थी अलपत्र परेमा काठमाडौंका मेयर बालेन शाहले उद्धार गर्ने भएका छन्। आज गणतन्त्रवादीहरूले भृकुटीमण्डप एरिया र राजावादीहरूले तीनकुने एरियामा विशाल जनप्रदर्शन गर्ने तयारी गरेका छन्। जसकारण आज...
नागरिक उड्ययन प्राधिकरणमा ११६ जना कर्मचारी माग (सूचना सहित)
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले सहायकदेखि प्रबन्धकसम्मका पदहरूमा ११६ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले प्रबन्धक १ जना, उपप्रबन्धक ४ जना, वरिष्ठ अधिकृत ५६ जना, अधिकृत ५ जना, वरिष्ठ सहायक १८ जना र सहायक पदमा ३२ जनाबाट दरखास्त...
प्रतिकित्ता १८५ रुपैयाँमा आइजीआई प्रुडेन्सियलको ८० हजार शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ। खरीदकर्ताले बोलपत्र पेश...
प्रहरी चौकीका सई ३० हजार घुस सहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाटी बनगाई दुर्गौलिया प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्कालाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ। सई खड्काले भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै भन्सार छलेर अवैध रूपमा ल्याएको घरायसी...
कति छ आज गोलभेडा, बन्दा, काउली, च्याउ लगायत तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १५ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ...
एचआईडीसीएलमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। यसका लागि जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र,...
चिलिमे जलविद्युतको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस २८ गतेको २८औं वार्षिक साधारणसभाले पारित गरेको १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। कम्पनीले सभा प्रयोजनार्थ पुस १६ गते बुक क्लोज गरेकोले सोको अघिल्लो दिनसम्म कायम शेयरधनीको डिम्याट...
प्रतिशेयर २६० रुपैयाँमा ६ लाख कित्ता बेच्दै नेको इन्स्योरेन्स, सबैले किन्न पाउने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले ६ लाख कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ। खरीदकर्ताले आवेदन दिँदा सम्पूर्ण...
संयुक्त जनआन्दोलन संयोजन समितिका प्रबक्ता बने स्वागत नेपाल
काठमाडौं । अधिवक्ता स्वागत नेपाल संयुक्त जनआन्दोलन समितिको प्रबक्ता तोकिएका छन् । राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले स्वागत नेपाललाई प्रबक्ता तोकेका हुन् । प्रबक्तामा नियुक्त भएका स्वागत नेपालले जनआन्दोलनलाई शान्तिपूर्णरुपमा निरंकुश दलतन्त्रविरुद्ध आन्दोलनको ज्वारभाटा सिर्जना गर्न...
एमबीएल इक्विटी फण्ड बाँडफाँड
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ देखि चैत ७ गतेसम्म बिक्री गरेको ‘एमबीएल इक्विटी फण्ड’ हिजो चैत १४ गते बाँडफाँड गरेको छ। क्यापिटलले प्रतिइकाई १०० रुपैयाँका दरले जम्मा १२ करोड इकाई बिक्रीमा ल्याएको थियो। जसमा कुल इकाईभन्दा बढी...
फागुनसम्मको दाबी लिन नेको इन्स्योरेन्सको आग्रह
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्मको बीमा दाबीको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीले चालू आवको फागुन मसान्तसम्म पर्न आएको दाबीमा बीमितले अपुग कागजात पेश नगरेको वा सम्पर्कमा नआएको कारण भुक्तानी प्रक्रिया...
अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १५ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.९६ रुपैयाँ र बिक्रीदर १३७.५६ रुपैयाँ र युरोपियन युरो एकको खरिददर १४७.७० रुपैयाँ र बिक्रीदर १४८.३५ रुपैयाँ कायम...
सिटिजन लाइफ र साल्ट ट्रेडिङ्गको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा आज चैत १५ गते शुक्रबार बस्दैछ। सिटिजन लाइफको साधारणसभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत...
नेको इन्स्योरेन्सको हकप्रद शेयर आधा पनि बिकेन, पुन लिलामी ल्याइने
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद सेयर आधा पनि बिक्रि हुन धौधौ परेको छ । सो कारण कम्पनीले पुनः हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ४ः१ अनुपात (चुक्ता पुँजीको २५ प्रतिशत) मा...
ऊर्जा मन्त्री र परराष्ट्रमन्त्रीको पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति, चौबीसै घण्टा विद्युत् दिन सरकार प्रतिवद्ध
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा। आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति जनाएको छ । इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत दिएको हो ।...
इमाडोलमा कर्मनाशा खोलाको बगर नै बिक्री गरेको खुलासा, ८ जना पक्राउ
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल क्षेत्रमा कर्मनाशा खोलाको किनार दर्ता गरेर बिक्री गरिएको खुलासा भएको छ। सरकारी कागजात किर्ते गरी वास्तविक क्षेत्रफलभन्दा बढी देखाएर कारोबार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा,...
अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त कुमार पौडेलको निधन
काठमाडौं । अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) का अध्यक्ष अनन्त कुमार पौडेलको निधन भएको छ । दीर्घकालीन रोग मृगौला समस्याबाट गुज्रिरहेका पौडेलको ४२ वर्षको उमेरमा बिहीबार बिहान उनकै निवासमा निधन भएको हो। मृगौलामा समस्या देखिएपछि भारतमा मृगौला प्रत्यारोपण...
पियोर इनर्जीको आइपीओ भोलि बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा भोलि अर्थात् चैत १५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आइपीओ बाँडफाँटको मिति तय गरेको हो । कम्पनीको आइपीओ १४...


















