केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुचका लागि निर्माणाधिन केबुलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा वृहत् जनप्रदर्शन गरिएको छ । आम स्थानीयहरु केबुलकारको पक्षमा रहेको,...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । भोलि अर्थात फागुन ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसमार बिदा दिने निर्णय गरेको हो । प्रजातन्त्र दिवस नेपालमा हरेक वर्ष फागुन ७ गते मनाइन्छ । २००७ साल फागुन ७ गते...


७ महिनामा सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब थपियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा सरकारको सार्वजनिक ऋणमा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँको वृद्धि भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्ममा देशको कुल सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको...


सान्जेन जलविद्युत कम्पनीको ३६ लाख कित्ता शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा साढे ३६ लाख कित्ता सेयर सूचीकृत भएको छ । मंगलबार, सान्जेन जलविद्युत कम्पनी लिमिटेडको थप सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ६ लाख ५० हजार कित्ता थप सेयर (रसुवा जिल्लाका स्थानीयवासी)...


सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबीच व्यापार ऋण सम्झौता

काठमाडौँ । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको...


पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोह फागुन ८ गते आयोजना हुँदै

काठमाडौँ । पोखरा विश्वविद्यालयले आफ्नो २०औं दीक्षान्त समारोह आगामी फागुन ८ गते (फेब्रुअरी २०,२०२५) मा पोखरा विश्वविद्यालय स्थित रहेको ढुंगेपाटन, कास्कीमा आयोजना गर्न लागेको बताएको छ । शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री...


दुगड ग्रुपको स्वस्तिक आयलको व्यापार खस्कियो, ऋण तिर्ने क्षमता घट्यो

काठमाडौँ । केएल दुगड ग्रुपको स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिको व्यापार निरन्तर खस्किदै गएकोे रेटिङ क्रममा देखिएको छ । बजारमा ग्राहकले स्वस्तिक तेल रुचाउनै छोडेपछि व्यापारमा निरन्तर धक्का लाग्दै गएको तथ्याङले देखाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार कम्पनीको...


आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने, योजना आयोगले गर्यो स्रोतको अनुमान

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटको सिलिङ करिब १९ खर्ब रुपैयाँको हुने अनुमान गरेको छ। यसअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ तयार गरी अर्थ मन्त्रालयमा पेस गरेको छ। चालू...


बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति

काठमाडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन...


बीमा प्राधिकरणको अध्यक्षमा मुख्य दुई जनाको भिडन्त, को बन्ला नयाँ अध्यक्ष ?

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्षको छनौट प्रक्रिया तीव्र पारिएको छ । सरकारले आगामी फागुन १५ गतेको आसपासमा नयाँ अध्यक्ष नियुक्ती गर्न सक्ने देखिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको अध्यक्ष छनौट समितिले  पाँच जना सर्टलिष्टमा...


दुई लघुवित्तसहित ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौंँ । मंगलबार शेयर बजारमा कारोबार भएका ८७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ। यस दिन गुराँस लघुवित्त, विन नेपाल लघुवित्त, गार्डियन माइक्रो लाइफ र इमर्जिङ नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एलआइसी नेपालको शेयरमूल्य आज ७.३४...


बजारमा हरियालीको निरन्तरताः साढे १० अर्बको कारोबार, उत्साहित लगानीकर्ता

काठमाडौँ । पुँजी बजारमा हरियालीले निरन्तरता पाएको छ । बजारले लय लिएसँगै लगानीकर्तामा उत्साह थपिएको हो । बजार आज दिनभर उतार चढाब भएको देखिएको छ । कारोबारमा आएको रौनकले बजारले सकारात्मक यात्रा तय गर्ने आम लगानीकर्ताहरुको विश्वास रहेको छ।...


हिमालयन र नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै मंगलबार हिमालयन रि इन्स्योरेन्सको ८२ करोड दुई लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । साथै, आज नेपल पुनर्बीमा कम्पनीको ५१ करोड...


अन्ततः झुक्यो केआईआईटी, नेपाली विद्यार्थी र जनतासँग माग्यो माफी

काठमाडौँ । भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले १६ फेब्रुअरीमा क्याम्पसमा भएको अप्रिय घटनामा संलग्न नेपाली विद्यार्थीहरूसँग माफी मागेको छ। क्याम्पसका उपकुलपति प्रा। सरनजीत सिंहले उक्त घटनामा आफूहरू स्तब्ध रहेको र यस्तो व्यवहारको कुनै...


बीमालेख धितोमा ९५ अर्ब कर्जा प्रवाह, नेपाल लाइफको मात्रै ३५ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म देशका १४ वटा जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर बीमितहरूलाई ९५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बीमालेख कर्जा ६...


युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुसबीच वार्ता सुरु

काठमाडौँ । युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुसबीच कूटनीतिक वार्ता सुरु भएको छ। रुसका विदेशमन्त्री सेर्गेई लाभरोभ र भ्लादिमिर पुटिनका मुख्य विदेश नीति सल्लाहकार युरी उशाकोभले मंगलबार साउदी अरेबियामा अमेरिकी कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका हुन् । अनुभवी कूटनीतिज्ञ मानिने...


हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा कहिले बस्दैछ ?

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ११ गते गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस...


आइपीओलाई ठगिखाने भाँडो बनाएर बदनाम गराउनु हुँदैन: कांग्रेस प्रमुख सचेतक घिमिरे

काठमाडौँ ।  नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्काशन हुन नसक्दा समस्या भएको बताए। सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको बताउँदै समितिमा पुनः छलफल हुने बताए। उनले विश्वभर नै विकास निजी क्षेत्रले गरेको बताए। ‘निजी क्षेत्र...


एआई नीति सुधारका लागि क्यान महासंघले सरकारलाई बुझायो यस्ता रणनीतिक सुझाव

काठमाडौँ। नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना महत्त्वपूर्ण सुझावसहितको अवधारणापत्र सरकारलाई बुझाएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र...


डुबेका कम्पनी समेत आइपीओ ल्याउन लागे, अध्ययन गरी मात्र अनुमति दिनुपर्छः ऋषीकेश पोखरेल

काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवद्र्धन गर्नकोलागि लेखा समितिले सहयोग गर्ने बताए। नेपाल आर्थिक पत्रकार संघले आयोजनाको कार्यक्रममा बोल्दै उनले लेखा समितिको जलविद्युतको आइपीओ रोकिएको विषयमा बाव विवाद भन्दापनि समाधान गर्न लाग्नु पर्ने बताएका...