संकटमा पाल्पा सिमेन्ट, जोखिम बढ्दै गर्दा आइपीओको साहारा

काठमाडौं । पाल्पा सिमेन्ट उद्योग लिमिटेडले आफ्नो व्यावसायिक यात्रा २००९ मा थाले पनि वित्तीय र व्यवस्थापन पक्षमा निरन्तर चुनौतीहरूको सामना गरिरहेको छ । कम्पनीले अप्रिल २०१९ देखि क्लिंकर र जनवरी २०२० देखि सिमेन्ट उत्पादन सुरु गरे पनि यसको वित्तीय...


आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।...


तीन दिन लगातार अर्थ समितिको बैठक बस्ने, भन्सार विधेयकलाई अन्तिम रुप दिइँदै

अपडेटः अर्थ समितिका सभापति सन्तोष चालिसेले केहीबेर अघि मात्रै आजको बैठक स्थगित भएको र भोलिदेखि जारी रहने जानकारी दिएका छन् । सांसदहरु राजधानी बाहिर रहेकोले आजको बैठक स्थगित गरिएको जानकारी दिए । …………………….___………………………… काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ...


समाज र ग्रामीण विकास लघुवित्त मर्जरमा जाने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज हुने भएको छ। सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र रुपन्देहीको बुटवलमा रहेको ग्रामीण विकास लघुवित्त मर्ज गर्न फागुन १७ गते हस्ताक्षर भइसकेको कम्पनीले...


नेप्सेको सीईओमा आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिने म्याद एक साता थपिएको छ। यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि...


मर्जर प्रस्तावसहित एक्सेल विकास बैंकले डाक्यो साधारणसभा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी चैत ११ गते सोमबार उन्नाईसौं वार्षिक साधारणसभा डाकेको छ। बैंकको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले झापाको विर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा अन्य उपयुक्त...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिददर १३९.७० रुपैयाँ र बिक्रीदर १४०.३० रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १४५.२४ रुपैयाँ र बिक्रीदर १४५.८६...


कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन १८ गतेका लागि कृषि उपजहरूको न्यूनतम, अधिकतम र औषत मूल्य निर्धारण गरेको छ। समितिले तोकेको मूल्य अनुसार यसदिन लोकल बन्दा ८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, सेतो लोकल मूला...


मर्जर प्रस्तावसहित मानुषी लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत १० गते आइतबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो।...


ग्रीन भेन्चर्सको २ करोड ८२ लाख कित्ता शेयरको लकइन चैतमा सकिँदै

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको कुल २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको लकइन आगामी चैत २० गतेबाट सकिने भएको छ। हाल यस कम्पनीको संस्थापकको २ करोड ५० लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ३१ लाख २३ हजार...


लाभांश पारित गर्न सिटिजन लाइफले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १५ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले चुक्ता पूँजीको...


एभरेष्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज फागुन १८ गतेदेखि १० वर्षे अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता...


स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज फागुन १८ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...


पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ सिन्धुली शाखा समिति गठन, अध्यक्षमा टेक बहादुर मगर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सिन्धुली शाखा कार्यालयमा पेशागत बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति गठन गरिएको छ । शनीबार केन्द्रिय सदस्य मित्र बहादुर माझि र बागमती प्रदेश उपाध्यक्ष गोपाल अधिकारीको उपस्थितीमा बसेको सभाले कार्यसमितिको अध्यक्षमा टेक बहादुर मगर र...


हिमालयन लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फरेन्स भव्य रुपमा सम्पन्न

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले ब्रान्च म्यानेजर कन्फ्रेन्स भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले काठमाडौंको यल्लो प्यागोडा होटलमा देशभरीका ब्रान्च म्यानेजरहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज लाल कर्णले सम्पूर्ण...


ह्वाईट हाउसभित्र राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेनेस्कीबीच बबाल झगडा

एजेन्सीहरु । आर्थिक तथा सैन्य सहयोगको एजेण्डा लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न पुगेका युक्रेनी राष्ट्रपति भ्यादिमिर जेलेनेस्कीबीचको संवाद तिक्तता भन्दा पनि माथि पुगेर बबाल झगडामा रुपान्तरण भएको छ । ह्वाईट हाउसस्थित ओभलमा भएको वार्तामा युक्रेनमा शान्ति स्थापना...


प्रशिक्षणको आयोजनामा नेशनल साईबर ओलम्पियाड २०८१ को दोस्रो संस्करण भब्यताका साथ सम्पन्न

काठमाडौं । नेशनल साईबर ओलम्पियाड – २०८१ (National Cyber Olympiad 2081) को दोस्रो संस्करणको पहिलो प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । दोस्रो संस्करणको प्रतियोगिता प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन त्था ट्रेकस्पाएर कलेजको मुख्य प्रायोजनमा फागुन ५ गते देखि...


एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन

काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नियमित किस्ता तिर्ने सदस्यलाई प्रोत्साहनस्वरूप नगद प्रदान गरेको छ। संस्थाको सुदूरपश्चिम प्रदेशअन्तर्गत मोतिचोक कैलाली शाखाका केन्द्र नं. ०१६ की सदस्य लक्ष्मी देवी विश्वकर्माले लिएको कर्जा समयमा नै चुक्ता गरेबापत प्रोत्साहनस्वरूप रकम प्रदान...


चुलिँदो खराब कर्जाको चुनौति सामना गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड वित्तीय रूपमा अपेक्षाकृत सुधार गर्न नसकेको देखिएको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीका अधिकांश सूचक खस्किँदै गएको देखिएको हो । बैंकको खराब कर्जाले आगामी दिनमा गम्भिर चुनौति दिन सक्ने देखिएको छ...


२०८२ सालमा कुन-कुन दिन हुनेछ सार्वजनिक बिदा ? (सूचीसहित)

काठमाडौं । सरकारले आगामी २०८२ सालका लागि सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ। मन्त्रीपरिषद्को निर्णयअनुसार विभिन्न चाडपर्व, दिवस तथा क्षेत्रीय विशेषतालाई मध्यनजर गर्दै सार्वजनिक बिदा स्वीकृत गरिएको हो। राजपत्रमा प्रकाशित विवरणअनुसार नयाँ वर्ष, चण्डी, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, घटस्थापना, दशैं, तिहार,...