प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आउँदो असार १६ गते दोश्रो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले धनगढीस्थित कम्पनीको मुख्य कार्याल्यमा बिहान १ बजेदेखि सभा बोलाएको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...
क्रेस्ट माइक्रो लाइफको साधारणसभा आज बस्दै
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा आज सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुँदैछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक...
नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको छ। सभा कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा संचालक लतिका गोल्याण, सिद्धान्त झुनझुनवाला र स्वतन्त्र संचालक बद्री सिग्देल समेतको उपस्थितिमा सम्पन्न भएको...
नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज बस्दै
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ग्वासी विद्यालयलाई झोला वितरण
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा...
ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा बुटवलमा सम्पन्न
काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि आयोजना गरिएको उक्त कार्यक्रम बुटवलमा सम्पन्न भएको हो सभामा लुम्बिनी प्रदेश प्रमुख तथा नेपाल बीमा प्राधिकरणकी प्रतिनिधि श्रीमती जमुना अर्याल...
क्रेस्ट माइक्रो लाइफले जेठ २३ गते बोलायो साधारण सभा
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो जेठ २३ गते सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक...
ट्रस्ट माइक्रो इन्स्योरेन्सको खुद ब्याज आम्दानी ४ हजार प्रतिशतले बढ्यो
काठमाडौं । ट्रस्ट माइक्रो इस्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २ करोड ६४ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिसम्म ६ लाख ३८...
धनगढीमा ट्रष्ट माइक्रो इन्स्योरेन्सको बीमा साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको आयोजनामा आज धनगढीमा बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशअन्तर्गतका बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा अन्य सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम बीमा...
बीमा बजारमा अग्रगामी पाइला : ब्यवसाय विस्तारमा नेपाल माइक्रो इन्स्योरेन्सको उल्लेखनीय फड्को
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएको बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिकभित्रै पूरा गर्न सफल भएको छ। कम्पनीको योजनाबद्ध रणनीति, कर्मठ कर्मचारी र बजारमा बढ्दो पहुँचको प्रमाणस्वरूप उल्लेख्य प्रगति गर्ने...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा ३९ प्रतिशत बढ्यो
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३२ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २३ लाख रूपैयाँ मात्रै खुद नाफा...
क्रेस्ट माइक्रो लाइफको नाफा ६३८ प्रतिशत बढ्यो, जीवन बीमा कोष ५ करोड ७३ लाख
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म १ करोड ५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको सोही अवधिसम्म १४ लाख...
लिवर्टी माइक्रो लाइफको नाफा सामान्य बढ्यो, जीवन बीमा कोष ७ करोड २० लाख माथि
काठमाडौं । लिवटी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८९ लाख १३ हजार रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ८७ लाख ४२ हजार रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब २ प्रतिशत...
बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम सुर्खेतमा सम्पन्न
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडद्वारा सुर्खेतमा ‘बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम’ सफलता साथ सम्पन्न गरिएको छ । सुर्खेत जिल्लामा क्रियाशील बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा अन्य आर्थिक निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम बीमा क्षेत्रको...
स्टार माइक्रो इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ७८२ प्रतिशत बढ्यो
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको तुलनामा यस वर्ष खुद बीमा शुल्क आर्जन ७८२.६२ प्रतिशतले बढेको हो। कम्पनीले चालू आर्थिक...
नेपाल माइक्रो इन्स्योरेन्सले जेठ १६ गते बोलायो साधारणसभा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो जेठ १६ गते चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजे बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्ने, चालू आवको लागि...
नेपाल माइक्रोद्वारा करीब साढे ५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करीब साढे ५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको यसै अवधिसम्म साढे ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीको यस वर्ष ६ सय प्रतिशतभन्दा...
तीन लघु जीवन बीमा कम्पनीको तेस्रो त्रैमास कस्तो रह्यो ?
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा हाल संचालमा रहेका लघु जीवन बीमा कम्पनीहरुले साढे ८५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा ८५ करोड ५५...
तेस्रो त्रैमाससम्ममा निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे ६८ करोड, कुनको कति ?
काठमाडौं । चालू आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ६८ करोड ६७ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९ महिनाको अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सार्वधिक...
गार्डियन माइक्रो लाइफको नाफा उल्लेख्य बढ्यो, जीवन बीमाकोष साढे १२ करोड बढी
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू अर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिमा गरेको ७ लाख रुपैयाँ खुद नाफाको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि आएको हो।...















