राजश्व छली गर्ने तीन फर्म विरुद्ध मुद्दा, २९ करोड बिगो दावी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छलीमा संलग्न तीन फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा उज्वल ट्रेड कन्सर्न, दिव्या ट्रेड कन्सर्न र टोनी कन्सर्नविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले उज्वल...


कृषि क्षेत्रको व्यावसायीकरण: कृषि कर्जाको महत्व, सम्भावना र चुनौती

परिचय ‘कृषि मूलश्च जीवनम्’ नारा बोकी निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिबीको उच्च दर र निर्वाहमुखी कृषि नेपालका प्रमुख...


समाचारको खण्डन प्रकाशन गरिएको बारे

बीमापोष्ट डटकममा यही मंसिर ९ गते बिहिवार प्रकाशित उल्लेखित नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी समाचारप्रति चित्त नबुझेको भन्दै सो समाचारमा उल्लेख गरिएका व्यक्ति खम्ब बहादुर खड्काले लिखित खण्डन गरेका छन् । उनले २०७८ मंसिर १० गते यस बीमापोष्टको कार्यालयमा पेश...


नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना खुल्ला, प्रहरी जवानसहित २३२० जना माग, कहाँ कहाँबाट दिने आवेदन ?

काठमाडौं । नेपाल प्रहरीले आज ठूलो संख्यामा नयाँ भर्ना खुल्ला गरेको छ । आज प्रकाशित गोरखापत्रमार्फत प्रहरीले ठूलो संख्यामा भर्ना खोलेको हो । आज प्रकाशित सूचना अनुसार यही मंसिर १९ गतेदेखि पुस २३ गते आवेदन दिने म्याद तोकिएको छ...


एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भगवती न्यौपानेको घोषणा

तनहुँ । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी नेतृ न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेकी हुन् । वि.सं. २०५१ सालमा...


बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...


नक्कली धानको बिऊ विक्री गर्नेमाथि कारवाही गर्न माग

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नक्कली धानको बिक्री वितरण गर्र्ने वितरकमाथि तत्काल कडा कारवाही गर्न माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रेस बिज्ञप्ति जारी गर्दै देशकै प्रमुख कृषि बाली धानको बाला नलाग्ने समस्याप्रति सरकारलाई गम्भिर बन्न आग्रह...


डिसेम्वर १ देखि विश्वभरकालाई प्रवेश दिने अष्ट्रेलिया सरकारको निर्णय, ३००० भन्दा बढि भिषा लागेका नेपालीहरु उड्न पाउने

काठमाडौं । कोभिड १९ को संक्रमणका कारण यात्रामा प्रतिबन्ध लगाएको अष्टे«लियाले डिसेम्बर १ गतेदेखि लागु हुने गरी प्रतिबन्ध हटाउने निर्णय गरेको छ । यस्तो निर्णयसँगै आगामी डिसेम्वर १ बाट विश्वभरबाट अष्ट्रेलिया प्रवेश पाउनेछन् । तर, अष्ट्रेलिया छिर्नको लागि पूर्ण...


सिटी आयो लखपति बनायो योजना अन्तर्गत पाँच जना लखपति विजेता घोषण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतिय प्रणालीबाट विजेता छनौट गर्दा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीन...


गुल्मीका जनताको स्वास्थ्य बीमामा आकर्षण बढ्दै, ७२ हजार जनता स्वास्थ्य बीमामा आबद्ध

काठमाडौं । गुल्मी जिल्लामा स्वास्थ्य बीमा बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच र स्वास्थ्य सेवाको सुनिश्चता गर्ने उद्देश्यसहित २०७६ माघ २१ गतेदेखि गुल्मीमा सुरु भएको यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । स्वास्थ्य...


काठमाडौंको कपनमा भेटियो नक्कली नोट छाप्ने कारखाना, हजुरआमा नोट सप्लाई गर्ने नाती मेशिनबाट छाप्ने

काठमाडौं । राजधानी काठमाडौंको कपनमा नक्कली नोट छाप्ने कारखाना फेला परेको छ । सिन्धुपाल्चोक स्थायी घर भई हाल बौद्ध, तथा कपन क्षेत्रमा बसोबास गर्दै आएका एक समुहले उक्त नक्कली नोटको कारखानाबाट धमाधम नोट छापेर बजारमा पठाउने फेला परेका महानगरीय...


अर्थमन्त्री शर्माले सम्हालेपछिको पहिलो तथ्याङ्कः आयात घट्यो, निर्यात बढ्यो

काठमाडौं । वर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय सम्हालेपछिको पहिलो त्रैमासिक आर्थिक अवस्था राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ । आज प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२...


सरुवा रोग नियन्त्रणका लागि भोलाभेलाको बिक्री सुरु

काठमाडौं । श्री राज देवी इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा भोलाभेला नामक नँया किटाणुनाशक उत्पादन ल्याएको छ । रसियास्थित जेएससी कन्सर्न ग्रयानीटद्वारा उत्पादित उक्त किटाणुनाशक उत्पादनले कोरोना, सार्स, हेपाटाइटिस ए, बी, सी, इको र एचआइभी जस्ता विभिन्न खतरनाक किटाणुहरु विरुद्ध...


नेपाल वायु सेवा सञ्चालक संघद्वारा हवाई भाडा बृद्धि गर्ने निर्णय

काठमाडौं । नेपालका सबै हवाई कम्पनीहरुको छाता संगठन वायु सेवा सञ्चालक संघले भोलिदेखि लागू हुने गरी हवाई भाडा बृद्धि गर्ने निर्णय गरेको छ । नेपाल आयल निगमले गत बुधबार हवाई इन्धनमा प्रति लिटर ५ रुपियाँ बढाएर १ सय १...


मजदुर नेता जमकट्टेल बने बागमति प्रदेशको अर्थमन्त्री

काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र संघर्षमा मजदुरको नेतृत्व गर्दै कैयौं उद्योगहरुमा आन्दोलनको नेतृत्व गरेका धादिङका शालिकराम जमकट्टेल बागमति प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सत्तारुढ माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका...


पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्धमा कार्तिक ३० गते नेपाल बन्द गर्ने बिप्लवको घोषणा

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल आयल निगमले गरेको इन्धनको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक ३० गते देशव्यापी आमहड्ताल आह्वान गरिएको सो...


थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज नौ हजार ६०९ जनामा पीसीआर गर्दा ३०१ जनामा र ३ हजार ४४ जनामा एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण...


अन्ततः पारित नहुने भयो एमसीसी, माओवादी, एमाले समाजवादी र वामदेव उत्रिए विरुद्धमा

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को परियोजना नेपालमा लागू गर्ने सम्बन्धमा संसदबाट पारित नहुने भएको छ । सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र, एमाले समाजवादी तथा कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतमले एमसीसी परियोजनाको विरुद्धमा उत्रिएपछि...


आज म्ह पूजा, नेपाल सम्वत ११४२ को अवसरमा विविध कार्यक्रम

काठमाडौं । तिहार पर्व अन्तर्गत राजधानी उपत्यका तथा विश्वभरि नै छरिएर रहेका नेवार समुदायहरुले म्ह (आत्म) पूजा गरी भव्य रुपमा मनाउँदैछन् । आजै नेपाल सम्वतको नयाँ वर्ष (न्हू द ) को अवसरमा विविध कार्यक्रमसाथ मनाइदैछ । शंखधर शाख्वाले ११४१...


सुन तोलामा ५ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि पाँच सय रुपैयाँ घटेर कारोकार भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य...