नागरिक लगानी कोषको ३३औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । अर्थमन्त्रालका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका घिमिरले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि...


बरिष्ठ कलाकार मोहन निरौला चुनावी मैदानमा

काठमाडौं । वरिष्ठ कलाकार मोहन निरौला चैत ४ गते शनिबार हुने नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदको उम्मेदवार बनेका छन् । नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिका लागि वरिष्ठ कलाकार निरौलाले अध्यक्षमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।...


एनसेलले ल्यायो ‘मज्जाको प्लान’, यस्ता छन् सुविधाहरु

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । यस नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ यहि चैत्र ०३ गते शुक्रबार...


शिवम् सिमेन्टको “शिवमसँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की–ड्र सम्पन्न

काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ...


भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४...


१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाचौं दिन आर्थात बिहिबारको दिन सुनचाँदीको मूल्य बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छाफावाला सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ र...


अञ्जन श्रेष्ठको प्यानलमा अरुणराज, ज्योत्सना र मनिषलाल

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आशन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रँदै गरेका अञ्जन श्रेष्ठले अन्य उपाध्यक्षहरुसहितको टीम तयार गरेका छन् । यही चैत्र २८, २९ र ३० गते काठमाडौंमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाबाट अञ्जन...


संस्कृति इन्टरनेसनल स्कुलको १३औँ स्थापना दिवस सम्पन्न

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले १३औँ स्थापना दिवसको दिन (फागुन २० गते) विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ । स्कुलको प्राचार्य तिमिला श्रेष्ठले बालमनोविज्ञानलाई केन्द्रमा राखी द्रुत गतिमा परिवर्तन भइरहेको विश्वलाई हाँक्न सक्ने नयाँ पुस्ताको निर्माणमा होस्टेमा...


युक्रेनमा तनाव थप बढ्दै, रसियाली खसाल्यो अमेरिकी जहाज

एजेन्सीहरु । युक्रेनमा जारी युद्धमा पहिलो पटक रसिया र अमेरिका आमने सामने भएका छन् । रसियाली जहाजले ड्रोनले अमेरिकी ड्रोन (चालक रहित जहाज) ब्लाक सिमा झारिदिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम न्यूयोर्क टाईम्सका अनुसार रसियाली जहाजको आक्रमणको कारण अमेरिकी...


७५३ वटै स्थानीय सरकारका प्रशासकीय अधिकृतलाई १८ बदे निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई कार्यसम्पादन तथा व्यवस्थापन सम्बन्धमा १८ बुदे निर्देशन जारी गरेको छ । मन्त्रालयले आइतवार (फागुन २८) गतेका दिन सचिव कृष्णहरि पुष्करले निर्देशन जारी गरेका हुन् ।...


पद्मोदय माध्यमिक विद्यालयकोे हीरक महोत्सव, ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न (फोटोफिचर सहित) 

काठमाडौं । पद्मोदय माध्यमिक विद्यालयले आफ्नो हीरक महोत्सव र ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको उक्त समारोह प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त समारोहलाई सम्बोधन...


आधुनिक पाठ्यक्रमसहित समग्र विद्यालयलाई प्याकेजमा स्तरोउन्नती गर्छौ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुुष्प कमल दहाल ‘प्रचण्ड’ ले देशमा रहेका सम्पुर्ण सामुदायिक विद्यालयलाई एउटा प्याकेज तयार गरेर स्तरोउन्नती गर्ने बताएका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको पद्मोदय माध्यमिक विद्यालयको हिरक दिवस तथा बार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्...


सिलिकन भ्याली बैंकका सिईओ ग्रेगरको एउटा आत्मघाती निर्णय, जसले ४८ घण्टामा टाट पल्टियो बैंक

काठमाडौं । बैंकका व्यवस्थापकहरु निकै रणनीतिक, योजनाकार र भविष्यद्रष्टा हुनुपर्दछ । अन्यथा सिलिकन भ्यालीका सिईओ ग्रेग बेकरकै शैलीमा ४८ घण्टाभित्रैमा बैंक टाट उल्टिन समय लाग्ने रहेनछ । नेपाली बैंकहरुमा को कति भविष्यद्रष्टा छन्, जोखिम विश्लेषण गरेर निर्णय हुन्छ कि...


सामान्य नागरिकको हैसियतमा सर्वोच्च अदालतको इजलासमा उपस्थित प्रधानमन्त्री प्रचण्डको नाममा आदेश

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री प्रचण्ड विरुद्ध दर्ता भएको रिटमाथि आज प्रारम्भिक सुनुवाई सकिएपछि कारण देखाउ आदेश जारी भएको छ । अन्य आदेशजस्तै सामान्य आदेश लागे पनि सर्वोच्च अदालतका न्यायाधिश ईश्वर प्रसाद खतिवडाले दिएको आदेशमा प्रधानमन्त्री प्रचण्डलाई पदीय हैसियतमा...


कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट होनहार युवा नेतृत्व सुरेन्द्र ताम्राकारको उम्मेदवारी

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष पदमा अनेरास्ववियुका सुरेन्द्र ताम्राकारले उम्मेदबारी दिने भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कोटेश्वर बहुमुखी क्याम्पस कमिटीको आउदो बैठकले ताम्राकारलाई स्ववियु अध्यक्षको पदको उम्मेदवार बनाउले प्रबल सम्भावना रहेको हो...


कोका–कोलाले १ हजार महिलाहरुलाई डिजिटल सीप मार्फत सशक्त बनाउँदै

काठमाडौं । महिला सशक्तीकरण र लैङ्गिक समानताले समाजको विकासलाई राम्रो गति दिन सक्छ । यही कुरालाई मध्यनजर गर्दै कोका–कोलाले महिला सशक्तीकरण र लैङ्गिक समानता सम्बन्धि धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत वर्षको सक्षम कार्यक्रमको उल्लेखनीय सफलता पश्चात...


नन फाइलरलाई कारवाही गर्ने आन्तरिक राजश्व विभागको चेतावनी, तत्काल विवरण बुझाउन आग्रह

काठमाडौं । आयकर ऐन अनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्ने वित्तीय विवरण नबुझाउने नन फाइलरहरुलाई कारवाही गर्ने चेतावनी दिइएको छ । आन्तरिक राजश्व कार्यालयले एक सूचनामार्फत समयमा आय विवरण नबुझाएका नन फाइलहरुलाई अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने जनाएको छ ।...


हाम्रो समाजको यथार्थ – वास्तविकता

यो समाज ऊ बेलुकी घर आउने समयले उसको चरित्र चित्रण गर्छ ऊ स्वतन्त्र भएर हाँसेको, निस्फिक्क्री बोलेको भरमा उसको नियत निर्धारण गर्छ घरी उसलाई बोक्सी बनाएर मलमुत्र खुवाइन्छ कहिले उसले दाइजो नल्याएकोले जिउँदै जलिनु पर्छ कहिले कालो कोठीमा बेचिनु...


अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा शुभकामना दिँदै महिलाको नेतृत्व विकास,...


चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सको हवाईसेवा पुनः सुचारु

काठमाडौं । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट साताको ४ उडान गर्नेछ । सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार...