अध्ययनका लागि विदेश जान आंशिक प्रतिबन्ध, स्नातक वा सो भन्दा माथि मात्रै पढ्न जान पाउने
काठमाडौं । सरकारले विदेश जानेहरु विद्यार्थीहरुका लागि आंशिक रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले स्नातक वा सो भन्दा माथिको एकेडेमिक कोर्स बाहेकका अन्य कोर्षहरुमा विदेश जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले...
संघीय निजामती ऐनको मस्यौदामा कर्मचारीको आपत्ति, १५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिए
काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीहरुले आपत्ति जनाएका छन् । कर्मचारीहरुले १५ बुँदे माग राख्दै संघीय निजामती सेवा विद्येयकका कतिपय प्रावधान राजपत्र अनंकित कर्मचारीलाई रेटिने, उनीहरुको वृत्ति विकास नै बन्द हुने प्रावधान राखिएको भन्दै उनीहरु सडकमा उत्रिएका...
आज कतिमा हुदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ९ हजार ८...
नेपाल कृषि सहकारी संघद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाल कृषि सहकारी संघ लिमिटेडले रिक्त रहेका ७ पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै बरिष्ठ कार्यक्रम प्रबन्धक देखि जेटि प्राविधिक पदहरुमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ कार्यक्रम प्रबन्धक पदमा...
नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारणसभा आज, १० बजे प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाको उद्घाटन सत्र आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उदघाटन आज बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
नाडा अटोमोवाइल्स एशोसिएन र अर्थमन्त्रीबीच भेटवार्ता, के–के भयो कुराकानी ?
काठमाडौं । आज अध्यक्ष धुर्व थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थ मन्त्री प्रकाशशरण महतसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको छ । सो छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरणगरी सोही अनुरुप...
प्रोजेक्ट छ तर सुरु गर्न पुँजी छैन?, उद्योग विभागले ल्यायो स्टार्ट अप कर्जा दिने प्रस्ताव
काठमाडौं । केहि गर्न इच्छा शक्ति भएका र आफुसँग प्रोजेक्ट रहेको तर सुरु गर्न पुँजी नभएकालाई उद्योग विभागले स्टार्टअप उद्यम कर्जा प्रवाह गर्ने भएको छ । विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ मा निहित रही स्टार्टअप उद्यम कर्जा...
संस्कृतिका विद्यार्थीले जिते ‘नो एम्बिशन इज टु मच’ प्रतियोगिता
काठमाडौैं । बेलायतको इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए)ले बक्समोर एजुकेशन, बेलायतसँगको सहकार्यमा भर्खरै ‘नो एम्बिशन इज टु मच ’ प्रतियोगिता मार्फत युवा विद्यार्थीहरूका लागि रोमाञ्चक र अनुपम अवसर प्रदान गरेको थियो । बेलायतका यी दुई संस्थाले प्रायोजन गरेको यस प्रतियोगितामा...
पोखराको साथी किसान सहकारी विवादमा परेका थिए दुई करोड घुस मागेका स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठ
काठमाडौं । यतिबेला स्वतन्त्र पार्टीका ढाका कुमार श्रेष्ठ दुई करोड काण्डको विवादमा परेका छन् । बैंक विरुद्धमा आन्दोलन गर्दै आएका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईसँग स्वास्थ्य मन्त्री बन्न लागेको भन्दै दुई करोड रुपैयाँ स्वतन्त्र पार्टीलाई दिन भन्दै रकम माग गरेको...
धौलागिरी हिमालको फेदीमा हेलिकोप्टर दुर्घट्नाग्रस्त, पाइटलको जीवितै उद्धार
काठमाडौं । आज विहानदेखि धौलागिरी हिमालको आसपासको क्षेत्रमा बेपत्ता भएको हेलि एभरेष्टको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । विहान ११ः०१ बजे म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने धौलागिरी हिमालको फेदीमा रहेको इटालियन बेसक्याप्सबाट धौलागिरी बेसक्याम्पमा उडेको हेलिएभरेष्टको हेलिकोप्टर सम्पर्क...
बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की नियुक्त
काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्कीलाई नियुक्त गरेको छ । बिहिबार राजधानीको टेकु स्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर...
एनसेलको १६औं दरवारमार्ग सडक महोत्सव वैशाख २ गते हुने
काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार...
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा...
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घमा नयाँ नेतृत्व, अध्यक्षमा पदमराज रेग्मी पुनः निर्वाचित, बीमा उपाध्यक्षमा शम्भु मिश्र निर्विरोध
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको साझा संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिको नबौं राष्ट्रिय अधिवेशन सम्पन्न भएका छ । यही चैत्र २३ गते काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनबाट पदमराज रेग्मी पुनः निर्वाचित भएका छन्...
हिमाल सरसफाई अभियान २०२३ मा कोका–कोलाको साथ
काठमाडौं । नेपाली सेनोको नेतृत्वमा “हिमाल बचाउने प्रयास” नारा सहित आयोजना भइरहेको चौँथो हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख...
नेपाली सेनामा ६२१ जनालाई रोजगारको अवसर (सूचनासहित)
काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । सेनाले आज एक सूचना प्रकाशित गर्दै रिक्त रहेका पदहरुमा ६२१ जना कर्मचारी माग गरेको हो । नेपाली सेनाले प्राविधिक । हवाई । विविध सेवा तर्फका रिक्त...
घट्यो सुनको मूल्य, १ तोला सुन किन्न १ लाख १० हजार खर्चिनुपर्ने
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ...
भ्रष्टाचारका आरोपी र अक्षम कृष्णहरि पुस्करलाई अर्थमन्त्रालय सरुवा गर्न प्रम प्रचण्डमाथि भारतीय दवाव
काठमाडौं । भारतीय एउटा विशेष टिमले प्रम प्रचण्डमाथि कृष्णहरि पुस्करलाई अर्थमन्त्रालयमा सरुवा गर्न निरन्तर दवाव दिइरहेको खुलेको छ । त्यो पनि असफल प्रमाणित भइसकेका, विगतमा भ्रष्टाचारमा मुछिएका जनार्दन शर्मासँगै आरोप लागेका र अक्षम कृष्णहरि पुस्करलाई पुनः अर्थमन्त्रालयमा भित्राउन प्रधानमन्त्री...
नयाँ टिम तयार पार्दै अर्थमन्त्री महत, भुपाल बराल, उत्तर खत्री र बाबुराम सुवेदीको अर्थ मन्त्रालयमा सरुवा
काठमाडौं । नव नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्रालयमा आफ्नो नयाँ टिम तयार पार्न सुरु गरेका छन् । अर्थमन्त्री महतले पुराना र कांग्रेस निकट कर्मचारीहरूलाई अर्थमन्त्रालयमा भित्राउन सुरु गरेका छन् । त्यस्तै, अर्थमा रहेका सुमन दाहाललाई श्रम मन्त्रालयतिर लखेटिएका...
खल्तीबाट वर्ल्डलिंक भुक्तानीमा भ्याट फिर्ता, अन्य उपहारहरू सहित आइफोन १४ जित्न सकिने
काठमाडौं । खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ । खल्ती मार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको अतिरिक्त बम्पर पुरस्कारको रूपमा आइफोन १४ र हरेक हप्ता स्मार्टब्याण्ड जित्ने मौका...





















