यति एयरको जहाज दुर्घटनामा एयर ट्राफिकको गम्भिर त्रुटी, तीन नटिकल माइल पर पुगेर स्टेबल एप्रोच लिने नियम उल्लंघन

काठमाडौं । आइतबार विहान १०ः५९ बजे पोखराको सेतीनदि खोँचमा भएको यति एयरलाइन्सको ९एन एएनसी को एटिआर ७२ जहाज दुर्घटनामा पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरहरुको गम्भिर त्रुटी देखिएको प्राम्भिक रुपमा प्राप्त तथ्यहरुले औल्याएको छ । क्याप्टेन कमल केसीको नेतृत्वमा...


शिखर इन्स्योरेन्सद्धारा साधारण सभाको मिति घोषणा, १६प्रतिशत बोनश शेयर पारित गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभाको मिति घोषणा गरेको छ । नेपालकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनीले आव २०७८।७९ को बार्षिक साधारणसभामार्फत १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव सहित साधारणसभाको मिति तय गरेको हो ।...


कृषि तथा पशुपन्छी बीमालाई प्रविधिमैत्री बनाउने कृषि मन्त्री ज्वालकुमारी साहको निर्णय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकुमारी साहले आज पदभार ग्रहण गरेकी छन् । आज पद तथा गोपनियताको शपथ पछि मन्त्रालय पदभार सम्हाल्दै कृषि बीमालाई थप प्रभावकारी बनाउने बताईन् । उनले पदभार सम्हालेपछि उनले कृषि तथा पशु बीमाको...


नेपाल इन्स्योरेन्सका स्वतन्त्र संचालक रामहरी न्यौपानेको कार्यकाल समाप्त

काठमाडौं । नेपाल इन्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक रामहरी न्यौपानेको कार्यकाल समाप्त भएको छ । पुष ३० गतेदेखि न्यौपानेको कार्यकाल सकिएको कम्पनीले जनाएको छ । साथै सो पश्चात नेपाल इन्स्योरेन्स कम्पनीको संचालक समितिको अद्यावधिक विवरण कम्पनीले सार्वजनिक गरेको छ...


निर्जीवन बीमा बजारमा जोखिम र जोखिम मुल्यांकनको अवस्था

बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको सुनिश्चतता हो । बीमा करार गर्दा बीमा गर्ने व्यक्ति (बीमित) र बीमा सेवा गरिदिने संस्था (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यो सम्झौताका आधारमा बीमा कम्पनीहरूले नोक्सानी भएको बखत नोक्सानी मूल्याङ्कन गरी...


अजोड र युनाइटेड इन्स्योरेन्सको मर्जरलाई बीमा प्राधिकरणको सैद्धान्तिक सहमति

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र युनाइटेड इन्योरेन्सबीचको मर्जरलाई नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक सहमति प्रदान गरेको छ । प्राधिकरणको पुष २९ गतेको पत्रबाट अजोड र युनाइेटलाई एकआपसमा गाभ्न र गाभिन प्रक्रियामा जान सहमति प्रदान गरेको हो । यी दुवै...


नेप्सेद्धारा दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेकोछ । नेप्सेले नेको इन्स्योरेन्स र आँधिखोला लघुवित्त वित्तीय संस्थको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले नेको इन्स्योरेन्सको पुष २८ गतेसम्म कायम ८९५ रुपैयाँ २० पैसाका आधारमा १५ प्रतिशत...


मर्जर प्रक्रियामा रहेको प्रिमियर इन्स्योरेन्समा कस्को शेयर हिस्सा कति ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा सबैभन्दा बढी शेयर लगानी कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठको रहेको छ । संस्थामा उनको ७ लाख ८२ हजार ६ सय ४५ कित्ता शेयर रहेको छ । त्यस्तै, कम्पनीमा सञ्चालक प्रभु कृष्ण श्रेष्ठको ७...


अजोड इन्स्योरेन्सको पाँचौ साधारण सभाको माइन्युट सार्वजनिक

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा पुष ३० गते सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै सोही...


सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयर घट्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन गरिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश संशोधन भएको हो । कम्पनीको गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएकोमा...


लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्सको २५औं साधारण सभा माघ ९ गते बस्ने

काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा यहि माघ ९ गते बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


शिखर इन्स्योरेन्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । इन्स्योरेन्सले चार्टेट अकाउन्टेन्ट पदमा २ जना, अटो मोबाइल इन्जिनियर, अफिसर (लिगल डिपार्टमेन्ट), ब्राण्ड अफिसर पदमा १ जनाका...


पोखरामा दुर्घटनाग्रस्त जहाजको सबै बीमा हिमालयन एभरेष्टमा अर्बभन्दा माथि दावी तिर्नुपर्ने

काठमाडौं । आज विहान पोखरामा दुर्घटनाग्रस्त भएको यति एयर लाइन्सको जहाजको क्षति नेपालकै पहिलो मर्जर सम्पन्न गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा पर्ने भएको छ । केही वर्ष पहिले प्रभु इन्स्योरेन्स कम्पनीमा रहेको यति एयर लाइन्सको बीमा हाल हिमालयन जनरल...


मर्जर प्रक्रियामा रहेको अजोड इन्स्योरेन्समा सागर गुरुङ्गको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्ससँर्ग मर्जर प्रक्रियामा रहेको अजोड इन्स्योरेन्समा सबैभन्दा बढी शेयर स्वामित्व संस्थाका संचालक सागर गुरुङ्गको रहेको छ । कम्पनीका अध्यक्ष आजाद श्रेष्ठको भन्दा संचालक गुरुङ्गको शेयर सबैभन्दा बढी रहेको हो । कम्पनीमा सञ्चालक सागर गुरुङ्गको २ लाख...


अजोड इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । । कम्पनीको आज बसेको सभाले मर्जर प्रस्ताव पारित गरेको छ । कम्पनीले साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत २०७८र७९ को पाँचौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित...


पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा प्राधिकरण र बीमा कम्पनी सुचारु

काठमाडौं । पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा कम्पनीहरु सुचारु भएका छन् । आज अन्तिम दिन सार्वजनिक बिदाको दिन बीमा तथा अन्य वित्तिय कम्पनीहरुले पनि आफनो सेवा सुचारु राखेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले आफ्नो केन्द्रिय कार्यालय...


अजोड इन्स्योरेन्ससहित १५ कम्पनीको वार्षिक साधारण सभा आज, कुनले कति लाभांश दिदैछ ?

काठमाडौं । ६ लघुविसहित १५ कम्पनीको वार्षिक साधारण सभा आज (पुष ३० गते) बस्दैछ । १५ मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ६ लघुवित्त संस्थाहरुमा फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, साधना लघुवित्त,...


मर्जर प्रक्रियामा रहेको सिद्धार्थ इन्स्योरेन्समा कस्को शेयर हिस्सा कति ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको सिद्धार्थ इन्स्योरेन्समा कम्पनीका संचालक राहुल अग्रवालको सबैभन्दा बढी शेयर रहेको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको शेयर भन्दा राहुल अग्रवालकोे शेयर सबैभन्दा धेरै रहेको छ । सञ्चालक समुह तर्फमा सबैभन्दा बढी राहुल...


सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २१औं साधारण सभा कम्पनीका अध्यक्ष रतन लाल केडियाको प्रमुख अध्यक्षतामा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


प्रिमियर इन्स्योरेन्सको २९औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २९औं सभा आज कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठको अध्यक्षतामा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्ता पूँजीको...