चालु आवमा हिमालयन जनरल इन्स्योरेन्सको व्यवसाय २ अर्ब नाघ्यो

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको असार मसान्तको पूर्वसन्ध्या लागेसँगै २ अर्ब रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ। कम्पनी स्थापनाको ईतिहासमा नै पहिलोपटक २ अर्ब बीमाशुल्क आर्जन गरेको खुसीयलाीमा झम्सिखेल स्थित होटल विभान्तामा एक कार्यक्रम...


मर्जर सम्बन्धि प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सको साधारण सभा मंगलबार बस्दै

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा असार २८ गते मंगलबार बस्दैछ । कम्पनीले मर्जर प्रस्ताव राख्दै कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो । उक्त सभाले प्रभु इन्स्योरेन्सले भविष्यमा कुनै...


हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए शंकास्पद!

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जाने अन्तिम तयारी गरिरहको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए शंकास्पद भएको कम्पनी सम्बद्ध एक सञ्चालकले जनाएका छन् । कम्पनीको डिडिए १३ दिनमै सकिएको तथा हिसाब किताब राम्रोसँग नहेरी कर्मकाण्डी गरिएकोले शेयर लगानीकर्ताहरुलाई विश्वास...


बीमा व्यवसायलाई बुझ्नुभन्दा अगाडि बीमा व्यवसायका प्रविधिक शब्दावलीबारे जानिराखौ

१) बीमित बीमित भन्नाले बीमालेख धारक संस्थाका (उपयुुक्त विवरण उल्लेख गर्ने) भई यस बीमालेखसंग संलग्न बीमितको सुुचिमा विवरण समावेश गरिएको व्यक्तिहरु सम्झनुुपर्छ । २) दुर्घटना दुुर्घटना भन्नाले बाहिरी, आखाँले स्पष्ट देख्न सकिने र साघातिक माध्यमबाट हुुने आकस्मिक र अप्रत्यासित...


जनरल इन्स्योरेन्सको लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको लगानी निवारण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम आज हात्तीसारमा सम्पन्न भएको हो । जिआइसीले कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी...


युनाइटेड इन्स्योरेन्सको संचालक परितर्वन

काठमाडौं । युनाइटेड इन्स्योरेन्स लिमिटेडका संचालकहरु परिवर्तन हुने भएका छन् । कम्पनीको असार २३ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीसमूहतर्फको संचालक हेरफेर गर्ने भउको हो । संचालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक सदस्यहरु राज रिमाल र...


सबै बीमा कम्पनीलाई एपीआई मोडल सफट्वयरमा डाटा इन्ट्रि गर्न समितिको निर्देशन

काठमाडौं । सबै बीमा कम्पनीलाई एपीआई मोडलमा सफट्वयरमा डाटा इन्ट्रि गर्न बीमा समितिले निर्देशन दिएको छ ।  दिएको हो । आज राजधानीका आयोजित कार्यक्रममा बीमा कम्पनीहरुका आईटी अडिटहरुसँगको अन्तक्रिया कार्यक्रममा कम्पनीलाई चालु आर्थिक बर्षको असार मसान्तमा सफ्टवेयर एपिआई मोडलमा...


जनताबाट बीमाशुल्क लिएर जोखिम बहन गरेपछि जवाफदेही बन्नैपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नुपर्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको संयुक्त आयोजनामा हिजो काठमाडौंमा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया...


नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिँदै, मर्जर भंग

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिएको छ।समयदेखि क्रस हेल्डिङमा रहेको भन्दै बीमा समितिले कम्पनीलाई आइएमई जनरल इन्स्योरेन्ससँग मर्जर सम्झौता गर्न पत्र पठाएसगै कम्पनीले मर्जरमा नजान आइएमई ग्रुप कम्पनीको संस्थापक शेयर बिक्रिमा ल्याएको हो । बीमा कम्पनीहरुको नियामक...


३२५ रुपैयाँमा नेपाल इन्स्योरेन्सको साढे २१ लाख कित्ता शेयर बिक्रीमा

काडमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापकहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गरेको हो । नेपाल इन्स्योरेन्सले आइएमई...


बीमा कम्पनीका सिईओहरु संवेदनशील भएनन्: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा कम्पनीहरुका सिईओहरु संवेदनशील नभएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गुनासो गरेका छन् । बीमा कम्पनी र नेपाल चार्टर्ड एकाउटेन्ट संघ एक्यानले सयुक्त रुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवाले गुनासो व्यक्त गरेका हुन्...


कर्णाली प्रदेशवासी विपद्पीडितलाई ७८ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत त्यहाँका विपद्पीडितलाई ७८ लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालू आर्थिक २०७८/७९ मा बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतकका परिवारका ३९...


आइएमई जनरल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । बीमा समितिले उनलाई अर्को कार्यकालका लागि सीईओ नियुक्त गर्ने कम्पनी संचालक समितिको निर्णयलाई बुधबार सदर गरेको हो । उनको कार्यकाल थप चार...


विविध कार्यक्रमका साथ अजोड इन्स्योरेन्स कम्पनीको चौथौ वार्षिकोत्सव मनाईदै, प्रविधिमैत्री बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चौथौ वार्षिकोत्सव सम्पन्न भएको छ। कम्पनीले आज विविध कार्यक्रमका साथ प्रधान कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने वृद्धआश्रममा समेत सहयोग गरेको छ। कम्पनीले आफनो प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव...


सगरमाथा इन्स्योरेन्सले फैसला कार्यान्वयन गर्ने म्याद गुजार्यो, बीमा समितिकै निर्देशन उल्लघन, कारवाही हुनेमा आशंका

काठमाडौं । बीमितलाई दावी भुक्तानी नदिई अपराध गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले अदालतबाट जारी भएका फैसला कार्यान्वयन समेत अस्वीकार गरिदिएपछि सिंगो बीमा समिति नै तनावमा परेको छ । उच्च अदालत पाटनको गत फागुन ८ गतेको फैसला, उच्च अदालत पाटनकै...


धितो कारोबारमा ऋण बराबरको नभई वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफलमा धितो कारोबारमा ऋण बराबरको नभई सम्पत्तिको वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव दिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफल कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव...


अजोड इन्स्योरेन्सद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको असार १९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको शेयर सम्बन्धि कारोबार गर्न कुमारी क्यापिटललाई नियुक्त गरेको हो । जसअनुसार अजोड इन्स्योरेन्सको शेयर दाखिला, शेयर...


आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसल्टी क्लिनिकबीच सम्झौता

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसल्टी क्लिनिक प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसल्टी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका छन्। यस...


अजोड इन्स्योरेन्स र ज्यापु समाज यलका व्यवसायीहरुबीच सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्सले ज्यापु समाज यलका व्यवसायीहरुबीच सम्झौता भएको छ । उक्त सम्बन्धमा इन्स्योरेन्स र ज्यापु समाज यलबीच बीमाबारे सम्झौता भएको हो । उक्त सम्झौता अनुसार अजोडले ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी व्यवसायी सदस्यहरुको निर्जीवन...


असार महिनामा ११ कम्पनीको ३० करोड ८७ लाख बढी कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार महिनामा मात्रै ११ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । जसमा ५ वटा इन्स्योरेन्स कम्पनी, ३ वटा लघुवित्त कम्पनी, २ वटा फाइनान्स कम्पनी र एक हाइड्रोपावर कम्पनी रहेको छ । बीमा...