बीमा सर्भेयर भनेको के हो ?

काठमाडौं । बीमा व्यवसायको एक महत्वपूर्ण अंग हो, बीमा सर्भेयर । सर्भेयरबिना कम्पनीले बीमा दाबी भुक्तानी गर्न सक्दैन । बीमा सर्भेयरले घटना स्थलमा पुगेर क्षतिको लेखाजोखा गरेपछि मात्र बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी दिने गरेका छन् । बीमा गरिएको...


फजुल खर्च नगरी दशैंमा बीमा पोलिसी उपहार दिने कि ?

काठमाडौं । पछिल्लो समय चाडपर्व तथा अन्य विभिन्न मौलिक तथा सास्कृतिक कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रवृत्ति अब निरुत्साहन नगरी हुँदैन । चाडपर्व तथा उत्सवका नाममा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा...


कृषि बीमामा किसानको पहुँच निकै न्यून

काठमाडौं ।  कृषि बीमामा किसानको पहुँच न्यून रहेको पाइएको छ । सातौं राष्ट्रिय कृषि गणनाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । जसअनुसार कृषिजन्य वस्तुको बीमामा ९६ प्रतिशत किसानहरु पहुँच बाहिर रहेको पाइएको छ । गत महिना सार्वजनिक २०७८ को...


दशैंको मुखमा बीमा क्षेत्रमा उच्च गिरावट, कुनको कतिले घट्यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ अंकले घटेर रोकिएको छ । नेप्सेमा गिरावट आउदा जीवन तथा निर्जीवन बीमा उपसूचकसमेत घटेको हो । जीवन बीमा बिहीबार जीवन बीमा परिसूचक ३४.९५ अंकले घटेर ९ हजार ९७९ को...


नेपाल लाइफद्वारा ‘तिमी यो दशैंमा के गर्छौ?’ टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । कम्पनीले तिमी यो दशैंमा के गर्छौ? नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिङ्गल https://vt.tiktok.com/ZSN6GFKjC/ मा ९...


ब्रोकर कमिसन घटाउने निर्णयसँगै निर्जीवन बीमा कम्पनीको शेयरमूल्यमा उछाल, कुनको कति ?

काठमाडौं । बुधबार शेयरबजारमा हरियाली छाएको छ । आज धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै नेप्से परिसूचक ४३.२७ अंकले बढेको हो । धितोपत्र बोर्डको निर्णयले लगानीकर्तामा उत्साह छाउदा शेयरबजार अठार सयको विन्दुबाट उन्नाइस सयको विन्दुमा उक्लिएको छ ।...


१२८ मेगावाटको हाइड्रोपावरमा नेको इन्स्योरेन्सले ५० करोड लगानी गर्ने

काठमाडौं । तमोर मेवा हाइड्रोपावरको १२८ मेगावाटको आयोजनामा नेको इन्स्योरेन्सले १० प्रतिशत अर्थात ५० करोड लगानी गर्ने भएको छ । सोमबार स्पार्क हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको तमोर मेवा हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच पिपिएमा हस्ताक्षर भएको हो । आरओआर...


बीमा अभिकर्ता र सर्भेयरसँग बीमा प्राधिकरणले गर्‍यो शुभकामना आदानप्रदान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर जीवन तथा निर्जीवन बीमा कम्पनीका अभिकर्ता र सर्भेयरसहितको...


सम्पत्ती बीमा निर्देशिका जारी, उद्योगको सम्पत्ति बीमा प्रिमियम दर घट्यो

काठमाडौं । बीमा प्राधिकरणले सम्पत्ती नयाँ बीमा निर्देशिका जारी गरेको छ । सम्पत्ती नयाँ बीमा निर्देशिका निर्देशिका जारी गर्दै प्राधिरकणले सम्पत्ति बीमालेख जारी गरेको हो । नेपाल बीमा प्राधिकरणले उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्दै उक्त क्षेत्रअन्तर्गतका उद्योगको सम्पत्ति बीमा प्रिमियम...


बीमा कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट, कस्को कति ? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से २० अंकले घटेको छ । बिहीबार बीमा क्षेत्रबाट कुल २३ कम्पनीहरु कारोबारमा आएकोमा २२ कम्पनीहरुको शेयरमूल्य घटेको हो । नेप्से गत मंगलबारदेखि अठार सयको विन्दुमा झरेको हो । बिहीबार नेप्से २० अंकले...


बीमा कम्पनीको लाभांश वितरणमा कडाई, लाभांश घोषणा सम्बन्धी नयाँ व्यवस्था निर्धारण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ । जसमा लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले वित्तीय विवरण निर्देशिकामार्फत् नाफा वितरणमा अंकुश लगाईदिएको छ। पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरेको तीन वर्षसम्म धितोपत्र...


बीमा प्राधिकरणद्धारा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी, नाफा वितरणमा कडाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ ।असोज १६ गतेदेखि लागू हुने गरी नयाँ बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी भएको जनाएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई आर्थिक बर्ष २०७०र८० तथा सो...


बीमा कम्पनीहरुको कूल लगानी ६ खर्ब २७ अर्बमाथि, झण्डै चार खर्ब रुपैयाँ बैंकमा निक्षेप

काठमाडौं । बीमा प्राधिकरणकोे जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी छ खर्ब २७ अर्बभन्दा बढि रहेको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष र पुँजि समेत गरी...


आइजीआई प्रुडेन्सियलले बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै, एसईई उत्तीर्णले भाग लिन पाउने

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । बीमा कम्पनीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले २०८० कार्तिक २० गतेदेखि २२...


आइजीआई प्रुडेन्सियल र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कम्पनी र धादिङ  जिल्लाको नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका मुख्य प्रबन्धक शिव प्रसाद लामिछाने नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत...


अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट, कुनको कति? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा ११ अंकको गिरावट आएको थियो । नेप्सेमा गिरावट आएसँगै जीवन तथा निर्जीवन बीमा उपसूचक पनि घटेको छ । जीवन बीमा बिहीबार जीवन बीमा उपसूचक ०।५८ प्रतिशतले घटेको हो । उक्त दिन...


नेको इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

काठमाडौैं । हकप्रद प्रस्ताव पारित गर्न आयोजना गरेको नेको इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष रोहित कुमार भट्टराईको अध्यक्षतामा सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता...


नेको इन्स्योरेन्सको विशेष साधारण सभा आज, २५ प्रतिशत हकप्रद प्रस्ताव पारित गर्ने

काठमाडौैं । नेको इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर बिक्री प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले विशेष साधारण सभा आज विहान ११ बजे, लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा आयोजना गरेको छ...


प्रभु इन्स्योरेन्सको धनगढीमा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले धनगढीमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । असोज १५ गते धनगढीको होटल सितारमा आयोजित कार्यक्रममा धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिहरु, प्रहरी प्रशासनका प्रतिनिधिहरु, बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु, कृषक,...


शिखर इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम दिने, आवेदन दिन के–के चाहिन्छ कागजात ? (सूचनासहित)

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यही असोज २४ गतेदेखि अभिकर्ता तालिाम सञ्चालन गर्ने जानकारी दिएको हो । उक्त तालिम असोज २४ गतेदेखि...