‘गणतन्त्र जोगाउन’ रविलाई जेल हाल्ने षड्यन्त्र, सत्ताको फोहोरी खेलमा न्यायालयको प्रयोग

काठमाडौं । वर्तमान सत्ता गठबन्धन आफ्ना गल्ती र कमजोरी लुकाउन गैरन्यायिक धरपकडमा उत्रिएको छ । त्यसको ज्वलन्त उदाहरण हो, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेमाथिको ज्यादती । लामिछानेको मानवअधिकार समेतको ख्याल नगरी गैरन्यायिक धरपकड गरिएको भन्दै सर्वत्र विरोध...


भ्रष्टाचारका थप काण्ड खुल्ने डरले रविमाथि सत्ताको प्रतिशोध, लामो समय हिरासतमा राख्न सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रविलामिछानेमाथि योजनावद्ध प्रहार भएको तथ्य बाहिर आएको छ । सहकारीको रकम हिनामिनाबारे जाँचबुझ गर्न गठित संसदीय छानविन समितिको प्रतिवेदन विपरीत लामिछानेलाई योजनावद्ध रुपमा धरपकड गरेको रहस्य बाहिरिएको हो ।...


टोयोटा गाडी बिक्री हुनै सकस, व्यापार खुम्चिदै जाँदा धराशायी बन्दै इस्ट लिंक मोटर्स

काठमाडौं । टोयोटा गाडीको क्षेत्रीय डिलरको रूपमा परिचित इस्ट लिंक मोटर्स प्रा. लिको व्यापारमा पछिल्लो समय गिरावट देखिएको छ । कम्पनीका गाडि बिक्री हुनै छोडेपछि कम्पनी धराशायी अवस्थामा पुगेको हो । २००७ मा स्थापना भएको यस कम्पनीले बागमती क्षेत्रका...


नेपाल स्काउट जग्गा घोटाला : खटाई-खटाई खुद्रे रकम बुझाएर भाग्ने लाइनमा उर्जामन्त्रीको खड्काल्याण्ड

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का जोडिएको खड्काल्याण्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गा र संरचना भोगचलन गरेबापत तिर्नुपर्ने बक्यौता १० दिनभित्र तिर्ने भनिएको प्रचारबाजी जालझेलपूर्ण देखिएको छ । १५ वर्षदेखि भोगचलन गरेको भाडा असुल र जग्गा एवं संरचना खाली...


स्काउटको २८ रोपनी जग्गा कांग्रेस नेता दिपक खड्काबाट मुक्त गर्ने रविमाथि ओली सत्ताद्वारा निरन्तर अत्याचार

काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गा वर्तमान उर्जामन्त्री दिपक खड्काको कब्जाबाट मुक्त गर्ने आँट गरेका तत्कालीन गृहमन्त्री रविलामिछानेमाथि वर्तमान सत्ताले लगातार एवं निर्ममतापूर्वक अत्याचार गरेको भन्दै सर्वत्र आलोचना हुन थालेको छ । ३ रोपनीको भाडा सम्झौता गरेर...


लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गामा उर्जामन्त्री खड्काको गिद्देदृष्टी

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का संस्थापक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गा सम्झौता भन्दाबढी समय भोगचलन गरेर भाडा नतिरेको विषय फेरि चर्चामा आएको छ । सुरुमा ७ करोड बक्यौता रहेको भनिएकामा उर्जामन्त्री खड्काले विभिन्न तिकडम (अदालत...


छायादेवी सेन्टर भत्काउने सम्बन्धी सुनुवाई पुस ४ लाई सर्‍यो, माफियाको चलखेल सुरु

काठमाडौं । कमलपोखरी हडपेर ठड्याइएको ठमेलस्थित छायादेवी सेन्टर विवादबारेको निर्णय सुनुवाई सरेको छ । सर्वोच्च अदालतले यसबारे सोमबार अन्तिम फैसला सुनाउने भनेकामा अन्तिम समयमा आएर पुस ४ गतेलाई सरेको हो । अब कुनै बहस नभई पुस ४ मा निर्णय...


नेपाल प्रिमियर लिगमा दैनिक अर्बौंको जुवा खेलाइँदै, राज्य संयन्त्र भने निरिह

काठमाडौँ । पछिल्लो समय नेपालमा अनलाइन जुवा खेलाउने प्रवृत्ति तीव्र रुपमा बढ्दै गएको छ । रातारात धनी बन्ने मानसिकता राख्ने युवाहरूले अनलाइन मार्फत जुवा खेल्ने र खेलाउने कार्यमा सक्रियता देखाएका छन् । यस्तै, काठमाडौँको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा...


ठमेलको छायादेवी सेन्टर भत्काउनेबारे अन्तिम फैसला दिंदै सर्वोच्च, लगानीकर्ताको पहिल्यै भागाभाग

काठमाडौं । कमलपोखरी हडपेर ठड्याएको ठमेलस्थित छायादेवी सेन्टर विवादको अन्तिम टुंगो लाग्दैछ । सोमबार सर्वोच्च अदालतले यसबारे अन्तिम फैसला सुनाउने भएको हो । एक दशकदेखि सर्वोच्च अदालतमा चलेको मुद्दाको सुुनुवाइ पूरा भएसँगै आज (२४ मंसिरमा) निर्णय सुनाउन लागिएको बताइएको...


भ्रष्टाचार मुद्दामा न्यायालयसम्मै सेटिङ्, वाइडवडीमा ‘मन्त्री’लाई उम्काएर कर्मचारीलाई कैद सजाय

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा नेतृत्व र विचौलियाका तहबाट मच्चाइएको एक अर्ब ४७ करोड घोटाला काण्डमा विशेष अदालतले ठूला माछा उम्काएर काम गर्ने कर्मचारीलाई कैद सजाय गरेको छ । वाइडवडी प्रकरणमा माफियाहरु न्यायालयसम्मै सेटिङ् गरेर कर्मचारी...


कोरियाको ई-७ भिसा हावादारी सावित भएपछि जर्मनीतिर जोडबल, २०२५ मा ५ हजार श्रमिक पठाउने योजना

काठमाडौं । दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० (पहिलो संशोधन २०८१) अलपत्र परेसँगै अब श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीको ध्यान जर्मनीतिर मोडिएको छ । कोरियामा व्यवसायी टू व्यवसायी सीपयुक्त दक्ष कामदार पठाउन भन्दै भण्डारीले नै...


आईएमई ग्रुपसँग मिल्दा ताप्लेजुङमा एमाले संकटमा, योगेश भट्टराई बहिस्कार अभियान तीव्र

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथिभरामा देशकै ठूलो व्यापारिक घराना आइएमई ग्रुपले बनाउने लागेको केवलकारका कारण सत्ताधारी नेकपा एमालेको राजनीति धरापमा परेको छ । ताप्लेजुङ जिल्लामा विकास र समृद्धिमा ध्यान दिनुको सट्टा आइएमई ग्रुपको लगानी रहेको पाथिभरादेवी दर्शन केवलकार बनाउनका...


प्रतिनिधि सभाका सचिवको जागिर : ‘हाजिर लगाउने, पत्रपत्रिका पढ्ने र मोबाइल चलाउने’

काठमाडौं । आकस्मिक लाभ हुन वा अनपेक्षित पद प्रतिष्ठामा पुग्न भाग्य चम्किनै पर्छ, नभए मुखैमा पर्न लागेको आहारा पनि बैरी बतासले चुँडाएर लान्छ । मुखियाबाट निजामति सेवामा प्रवेश गरेर विशिष्ट श्रेणीको सचिवबाट सेवा निवृत्त भएका सुरेश अधिकारीको हकमा पनि...


‘पाथीभरामाथि’ एकपछि अर्को प्रहार, लालिगुराँसको फँडानीपछि ‘पुरातात्त्विक महत्वका’ घण्टी बेच्न टेण्डर

काठमाडौं । हिन्दु र किराँतहरुको आस्थाको धरोहर पाथीभरा मन्दिरको सभ्यता मास्न राज्य संयन्त्रबाटै एक पछि अर्को प्रहार हुन थालेको छ । राष्ट्रय फूलका रुपमा रहेको लालिगुराँस सखाप पारेको घटना सेलाउन नपाउँदै परातात्विक महत्वका पूराना घण्टी लिलाम गर्ने खेलो सुरु...


सुरक्षित छैनन् खल्तीका ग्राहक, व्यक्तिगत विवरण सोझै आपराधिक गिरोहलाई बेच्नेदेखि ठगी र साइबर अपराधसम्म

काठमाडौं । ठगी र साइबर अपराधमा विद्युतीय भुक्तानी सेवा प्रदायक खल्तीका कर्मचारी नै पक्राउ परेसँगै यो क्षेत्रमा काम गर्ने कम्पनीका थप रहस्यहरु छताछुल्ल हुने भएका छन् । खल्तीका ग्राहककै व्यक्तिगत विवरण तथा गोप्य कोर्डहरु चोरी गरेर आपराधिक गिरोहलाई बेचेको...


ताप्लेजुङमा सयौं लालिगुराँसको रुख काटियो, राष्ट्रिय फूलको जंगल बिनास हुँदा सबै चुपचाप

पूर्वी नेपालको ताप्लेजुङमा सयौं लालिगुराँसको रुख काटिएको छ । नेपालको राष्ट्रिय फूल लालिगुराँसका सयौं रुखहरु सत्ताधारी नेकपा एमाले, माओवादी र कांग्रेसकै राजनीतिक संरक्षणमा काटिएका हुन् । मुख्य रुपमा सत्ताधारी नेकपा एमालेको संरक्षण पाथिभरा केवलकार प्रा.लि.ले उक्त राष्ट्रिय फूल लालिगुराँसका...


निर्वाचन क्षेत्रका योजना बेच्ने सांसदलाई सभामुख घिमिरेको संरक्षण, नातावाद र एमालेको फाइदाका लागि लत्याए जनमतको कारबाही

काठमाडौं । चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरे पदीय आचरण विपरीत दलको पक्षधरता र नातावादमा उत्रिएको आरोप लगाएको छ । जनमतले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको कागजात संसद...


गोकर्णदेखि गौरीघाटसम्म बागमती किनारका सबै घरमा किन टाँगियो कालो व्यानर ?

काठमाडौं । उपत्यकाका नदी किनार क्षेत्रमा थप २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि बागमती किनार छेउका स्थानीयले घरघरबाट दबाब सुरु गरेका छन् । फैसलाविरुद्ध सरकारले पुनरावलोकन हालिसकेको अवस्थामा स्थानीयले गोकर्णदेखि गौरीघाटसम्म दायाँबायाँका सबै...


ललितपुरको एकान्तकुनारस्थित २–११ रोपनी सार्वजनिक जग्गा गुण सहकारीका राजेन्द्र शाक्यद्वारा नियन्त्रणमा, करोडौं मूल्यमा रुप ज्योतिलाई बिक्री

काठमाडौं । ललितपुर-महानगर १३ नम्बर वडाको एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्प पछाडिको घना बस्तीबीचमा रहेको गोलाकार सार्वजनिक पोखरी भूमाफियाले कब्जा गरेका छन् । जनप्रतिनिधिहरु समेतको आँखा छलेर गुठीयारहरुले सार्वजनिक कमल पोखरी भूमाफियालाई सुम्मिएका हुन् । २ रोपनी ११ आनामा फैलिएको कमल...


साउदी, दुबई र कतारबाट दैनिक अर्बौ रुपैयाँ हुण्डीमार्फत भित्रिदै, दुई रेमिट्यान्सको गतिविधि शंकास्पद

काठमाडौं । युएईस्थित एक बहुराष्ट्रिय कम्पनीमा करिब सात हजार नेपाली कामदार काम गर्दै आएका छन् । सो मध्ये करिब ७० प्रतिशतले मात्रै बैधानिक बाटोबाट नेपालमा रकम पठाउँछन् । बाँकी ३० प्रतिशतले हुण्डिमार्फत रकम नेपाल पठाउने गरेको सो कम्पनीमा कार्यरत...