बोनस शेयरपछि आइएमई जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइएमई जनरल इन्स्योरेन्सको बोनश शेयर वितरणपछि कायम हुने शेयरको मूल्य समायोजन गरेको छ । आगामी साधारणसभाबाट सात प्रतिशत बोनश शेयर वितरण गर्न लागेको कम्पनीले पछिल्लो कारोबार दिनका लागि तोकिएको बुक क्लोज मितिपछि शेयरको मूल्य...


नेप्सेमा ऐतिहासिक रेकर्ड, मूल्यपरिसूचक २७१४ पुग्यो, कारोबार सात अर्ब माथि

काठमाडौं । साताको दोस्रो दिन शेयर मूल्यमा उच्च अंकले बृद्धि हुँदा नेप्सेमा ऐतिहासिक रेकर्ड कायम हुन पुगेको छ । मंगलबार शेयर मूल्य २३ अंकले बढ्दा शेयर मूल्य परिसूचक नेप्से २७१४.७९ को नयाँ रेडर्क राख्न सफल भएको छ । मंगलबार...


नेप्से हालसम्मकै उच्च २६९१ बिन्दुमा, ज्योति लाइफ, महिला लघुवित्तसहितका पाँच कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज शेयर मूल्य हालसम्मकै उच्च बिन्दु कायम भएको छ । नेप्सेमा सोमबार शेयरको मूल्य बृद्धि हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । तीन दिन बजार बन्द भएपछि खुलेको शेयर कारोबारमा नेप्से परिसूचक...


मिथिला लघुवित्तमा नयाँ सञ्चालक नियुक्त

काठमाडौं । जनकपुरको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थामा नयाँ सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो सम्पन्न भएको १२ औं बार्षिक साधारणसभाबाट सेयरधनी समुह ख को तर्फबाट मन्दिरा आचार्य आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित भएको...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ छिट्टै, रेटिङमा यस्तो देखियो कम्पनी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपिओको प्रक्रिया अघि बढेको छ । कम्पनीले साधारण शेयर जारी गर्नुअघि पूरा गर्नुपर्ने रेटिङ सम्पन्न गरेको छ । केयर रेटिङका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘बीबीबी माइनस’ रेटिङ पाएको छ। यो...


रुरु जलविद्युतको आइपिओ आजबाट, १० कित्ता भर्न १२ सय चाहिने

काठमाण्डौ । एकपछि एक गर्दै विभिन्न्न कम्पनिहरुले साधारण शेयर (आइपिओ) निष्काशन गरिरहेको छ । यसैबीच चैत २० गते शुक्रबार यानिकी आजबाट रुरु जलविद्युत आयोजनाले पनि आइपिओ निष्काशन गरेको छ । कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर...


आईपिओ जारी गर्ने योजनामा काठमाडौं उपत्यका खानेपानी

काठमाडौं । नेपालका हरेक क्षेत्रमा आईपिओ जारी गर्ने प्रचलन बढिरहेको बेला काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल) ले पनि आईपिओ जारी गर्ने चर्चा सुरु भएको छ । केयुकेएलको प्रबन्ध पत्र अनुसार सर्वसाधारणको लागि समेत शेयर जारी गर्नुपर्नेमा हालसम्म औपचारिक कुनै प्रस्ताव...


 तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने

काठमाडौं । विभिन्न कम्पनिहरुले निरन्तर साधारण शेयर (आइपीओ) निष्कासन गरिरहेको समयमा नयाँ तीन कम्पनिहरुले पनि आइपीओ निष्कासन गर्ने भएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएको हो। जाल्पा सामादायिक लघुवित्त, जीवन विकास...


यहि सातादेखि नयाँ आईपीओ आउँदै

काठमाडौं । लगातार विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा रु रु जलविद्युत आयोजनाले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत्र २० गते (शुक्रवार) देखि आइपीओ निष्काशन गर्ने भएको हो । अरु कम्पनीहरुको जस्तो यो कम्पनीको...


ज्योति लाइफको आईपीओ बाँडफाँड सम्पन्न, १२ लाख बढिको हात खाली

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कम्पनीले फागुन २१ शुक्रबारदेखि २६ बुधबारसम्म निष्काशन गरेको साधारण सेयर आज १२ः३० बजे कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बाँडफाँड गरेको हो । गोलाप्रथाद्धारा गरिएको बाँडफाँडमा ५...