१२ अंकले घट्यो नेप्से, कारोबार साढे सात अर्ब माथि

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा शेयरको मूल्य घटेर कारोबार भएको छ । समग्र मूल्य सूचांक १२.३५ अंकले घटेर २६५२.७५ कायम हुन आएको छ । सोमबार कूल २१६ कम्पनीले एक करोड ५९ लाख आठ हजार ४८९ कित्ता...


नेपाल पुनर्बीमा कम्पनीका दुई सञ्चालक पुनः नियुक्ती

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वय पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । पाण्डे शिखर इन्स्योरेन्सका सिईओ हुन्...


मध्य भोटेकोशी हाइड्रोपावरको आईपीओ चाँडै आउँदै

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर निष्काशन गरिरहेको छ । पछिल्लो समय सर्वसाधारणहरुको आईपीओप्रति ‘क्रेज’ बढिरहँदा मध्य भोटेकोशी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर निष्काशन गर्ने भएको हो । आईपीओप्रति यसरी क्रेज बढ्दै जाँदा हित ग्राही खाता...


रु रु हाइड्रोपावरको आईपीओ सूचिककरण

काठमाडौं । केहि समयअघि आईपीओ निष्काशन र बाँडफाँड गरेको रु रु जलविद्युत परियोजनाको आईपीओ सूचिकरण भएको छ । वैशाख १९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र रु रु जलविद्युत परियोजनाबीच प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम भएको...


नेप्सेद्धारा युनाईटेड फाइनान्सको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीको सेयर कारोबार वैशाख १९ गतेबाट नेप्सेले रोक्का गरिदिएको हो । नेप्सेका अनुसार नबिल बैंक र युनाईटेड फाइनान्स कम्पनी लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धि समझदारी...


एकै दिन ६५ अंकले घट्यो नेप्से, कारोबार भने साढे छ अर्बमाथि

काठमाडौं । कोरोना महामारीका कारण लकडाउनको हल्लासँगै साताको दोस्रो दिन पुँजिबजारमा व्यापक उतार चढाव आएको छ । सोमबार मूल्य परिसूचक नेप्से ६५.५८ अंकले घटेर २५०६.५९ मा आईपुगेको छ । गत साता २७०० माथि रहेको नेप्से हिजो आइतबार ७५ अंकले...


सुध्रियो प्रभु बैंक, नौ महिनाको नाफा दुई अर्बमाथि

काठमाडौँ । खराब बैंकहरुलाई मर्ज गरेर ठूलो बैंक बनेपनि लामो समयदेखि औषतको वित्तीय विवरण प्रकाशन गर्दै आएको प्रभु बैंक यस पटकको वित्तीय विवरणमा निकै सुध्रिएको देखिएको छ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण...


नेप्सेमा एकाएक पहिरो, रोकिएर बजार घट्ने क्रम

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज विहानैदेखि शेयर मूल्यमा उच्च अंकले ह्रास आई पहिरो जाने क्रम रोकिएको छैन । हिजो ठूलो अंकले गिरावट आएको नेप्सेमा साताको दोस्रो दिन सोमबार बजार खुलेको एक घण्टामा ५४ अंकले गिरावट आएको छ ।...


नेपाल बैंक वित्तीय विवरण सार्वजनिक, मुनाफा दुई अर्बमाथि

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण आज सार्वजनिक गरेको छ । बैंकको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा दुई अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल...


ज्योति लाइफको जीवन बीमा कोष दोब्बरले बृद्धि, मुनाफा बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधीमा कम्पनीको जीवन बीमा कोष दोब्बरले बृद्धि भएको छ भने मुनाफासहितका सूचांकहरु उत्साहप्रद देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक...