नेप्से आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीको सूचि यस्तो, नेपाल पुनर्बीमा कम्पनी किन सबैभन्दा माथि ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार आज पनि सर्वाधिक भएको छ । एक सातादेखि सर्वाधिक कारोबारको पहिलो नम्वरमा रहेको पुनर्बीमा कम्पनीबाट कुनै सूचना चुहिएपछि त्यसरी कारोबार भइरहेको अनुमान छ । त्यसो त बजारमा बोनस तथा हकप्रद जारी गर्ने...


नेप्से ३४ अंकले बढ्यो, जीवन बीमा समूहको कारोबार उच्च

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से ३४ दशमलव ६८ अंकले बढेर २७९३.८९ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा आज नेप्से बढेको हो । हिज नेप्से परिसूचक २०.७१ अंकले बढेको थियो । आज २१५ कम्पनिले दुई करोड ३१...


एकै दिन ३३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, यी हुन सर्वाधिक मूल्य बृद्धि भएका कम्पनीहरु

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज एकै दिनमा ३३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार ११ वटा कम्पनीको मूल्य १० प्रतिशतको सीमा सर्किट लागेको छ । अन्य २२ वटा कम्पनीको शेयर मूल्य ९.५६ प्रतिशत भन्दा...


नेप्सेमा सूचिकृत १० जीवन बीमा कम्पनीमा नेपाल लाइफ उत्कृष्ट, कुन कम्पनीको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौं । नेप्सेमा सूचीकृत १० वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीले सार्वजनिक वित्तीय विवरणलाई हेर्दा अधिंकाश सूचकमा सुधार देखिएको छ । सबै कम्पनीहरुको जीवन बीमा कोष, जीवन बीमा शुल्क...


सुनको मूल्य लगातार बढ्दै, मंगलबार तोलामा ६०० रुपैयाँले बढोत्तरी

काठमाडौं । पछिल्लो दिनयता सुनको मूल्य बढेको छ । सुनको मूल्य दैनिक बढेर आकाशिएको छ । सोमबार तोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य आज मंगलबार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज तोलामा ६ सय रुपैंया...


आज सबैभन्दा धेरै कमाउने र धेरै गुमाउने कम्पनी

काठमाडौं ।  सोमबार नेप्से परिसूचक २०।७१ अंकले बृद्धि भई २७५९।२१ मा पुगेको छ ।  नेप्सेमा आज २ सय १८ कम्पनीको शेयर खरिदबिक्रि हुँदा ९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। स्टकका अनुसार सोमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये...


यी हुन नेप्सेमा आज धेरै कारोबार भएका १० कम्पनी, किन बढ्यो आकर्षण ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा आज पनि नेपाल पुनर्बीमा कम्पनी परेको छ । सो कम्पनीको आज तीन लाख ९८ हजार ३०८ कित्ता शेयर कूल ६५ करोड ८९ लाख ३२ हजार ५०७ रपैयाँमा कारोबार भएको...


नेप्सेमा उत्साह जारी, दोस्रो दिन झण्डै १० अर्बको शेयर खरिद बिक्री

काठमाडौं । धितोपत्र बजारमा लगानीकर्ताहरुको उत्साह अझै बढिरहेको छ । साताको दोस्रो दिन आज लगानीकर्ताहरुले उत्साहप्रद कारोबार गर्दै झण्डै १० अर्ब रुपैयाँको शेयर खरिद बिक्री गरेका छन् । सोमबार उत्पादन, विकास बैंक र पर्यटन क्षेत्रको औसत शेयर मूल्य घटेका...


राधी विद्युत कम्पनीले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभाांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । मिति २०७८/०२/०२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार शेयरधनीहरुलाई लाभांश वितरण गर्ने...


लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा जेठ २८ मा, बोनससहितको लाभांश प्रस्ताव पारित हुने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभा यही जेठ २८ गतेको लागि आह्वान गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी १६ औं साधारणसभाको मिति घोषणा गर्दै बुक क्लोज मिति समेत तय गरेको छ । कम्पनीले आव...