एनआरएन इन्फ्रास्टक्चर र सीईडीबि होल्डिङ्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ। शेयर बजारमा आज पनि एनआरएन इन्फ्रास्टक्चरको ३४ करोड १४ लाख रुपैयाँले सर्बाधिक कारोबार भएको छ। त्यस्तै, सीईडीबि होल्डिङ्सको २६ करोड ८९ लाख रुपैयाँ, राधि विद्युत...


घट्यो पुँजी बजारः कारोबार र परिसूचक पनि खुम्चियो, फाइनान्स कम्पनीमा भने उछाल

काठमाडौँ । दुई दिन सामान्य अकंले बढेको बजार आज भने ओरालो लागेको छ । लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा आज बजारमा करेक्सन देखिएको हो । नेप्से घटेपनि आज कारोबार समेत केहि खुम्चिन पुगेको छ । हाल शेयर बजार...


सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव सहित तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २७ गते दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजेदेखि सभा...


नेशनल लघुवित्तका आठ संस्थापकले एकैपटक शेयर बेच्दै

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका आठजना संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वको ५२ हजार २४९ कित्ता शेयर एकैपटक बेच्ने भएका छन्। यसरी शेयर बेच्नेमा शेयरधनी गोमा देवी चुडाल, लक्ष्मी प्रसाद सिटौला, बलभद्र अधिकारी, रुपमाया गुरुङ्ग, लक्ष्मण पाण्डे, डिब बहादुर...


प्रतिकित्ता १११ रुपैयाँमा साढे ८ लाख कित्ता शेयर बेच्दै एनआईएमबी बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। यसमा आज फागुन १ गतेदेखि आवेदन दिन सकिनेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। शेयर...


प्रतिकित्ता एक सयमा नेपाल फाइनान्सले ११ लाख कित्ता शेयर बेच्दै, सबैले किन्न पाउने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१ दशमलव १८७ कित्ता हकप्रद संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरी आवेदन माग गरेकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको शेयर लिलाम प्रक्रिया...


दुई लाख १३ हजार कित्ता शेयर बेच्दै सानिमा रिलायन्स लाइफ

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको २ लाख १३ हजार १९७ कित्ता शेयर बेच्ने भएको छ। कम्पनीका केही संस्थापक शेयरधनीले आफूसँग रहेको शेयर बेच्न कम्पनीमा निवेदन दिएपछि शेयर बिक्रीमा राखिएको हो। नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको लाभांश सुरक्षित गर्ने आज फागुन १ गते अन्तिम दिन हो। कम्पनीले एकतीसौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन २ गते बुक क्लोज गर्दैछ।...


खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा आज धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाडौंमा भव्यरुपले सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन...


गार्डियन माइक्रो लाइफको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो?

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । बुधबार पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर ४४० रुपैयामा खरिद–बिक्री भएको छ । त्यस्तै, आज रिभर फल्स पावरको शेयरमूल्य ८.०२ प्रतिशत,...


एनआरएन इन्फ्रास्टक्चर र सीईडीबि होल्डिङ्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । बुधबार एनआरएन इन्फ्रास्टक्चरको ३९ करोड ६० लाख रुपैयाँको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सीईडीबि होल्डिङ्सको ३७ करोड ६७ लाख रुपैयाँ, रिभर...


बजारमा सुधारको निरन्तरताः फाइनान्स र विकास बैंकका लगानीकर्ता मालामाला, कस्तो अबको यात्रा ?

काठमाडौँ । पुँजी बजार आज पनि झिनो सुधारले निरन्तता दिएको छ । हिजो सामान्य बढेको बजार आज पनि केहि झिनो अकंले बढेको हो । बजार २६ सयको तहमा झरेदेखि नै ठूलो उतारचढाव नभए पनि लगानीकर्ताको मनोबल कमजोर देखिएको छ...


नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कहिलेदेखि दिने आवेदन?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँडपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसमा सर्वसाधारण लगानीकर्ताले फागुन ११ गतेदेखि आवेदन दिन सक्नेछन्। कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले...


सानिमा जिआईसीको वित्तीय विवरणमा प्रगति, नाफा १५% बढ्दा अन्य सूचांक यस्तो

काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीसम्ममा सानिमा जिआईसीले उल्लेख्य प्रगति गर्न सफल भएको छ । समीक्षा अवधीमा कम्पनीले मुनाफामा १५.२५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको यसै अवधीमा १० करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएकोमा...


आइएमई लाइफ इन्स्योरेन्सद्वारा २१ प्रतिशत बम्पर लाभांश दिने निर्णय

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आफ्ना शेयरधनीहरुलाई गत आबमा आर्जित मुनाफाबाट २१.०५२६४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले उक्त लाभांश नगदमा दिने निर्णय गरेको छ...


नेप्सेमा शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो । कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको...


चार कम्पनीको शेयर मूल्यमा आयो बुम, यी लगानीकर्ता भए मालामाल

काठमाडौँ । निरन्तरको ओरालो यात्रामा आज भने ब्रेक लागेको छ । बजार आज ६.५४ अकंले बढेर २६८३.८६ बिन्दुमा कायम भएको हो । कारोबार रकम समेत केहि कमि आएको छ । आज २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार...


५ दिनको ओरालो यात्रामा ब्रेकः ७ अर्ब २४ करोडको कारोबार, कस्तो होला अबको गति ?

काठमाडौँ । पुँजी बजार ओरालो यात्राको ब्रेक लागेको छ । लगातार ५ दिन घटेको शेयर बजार आज भने एकल अकंले बढेको छ । बजार सामान्य सुधार आएसँगै लगानीकर्ता मख्ख बनेका छन् । लगानीकर्ताको मनोबल कमजोर हुँदा थोरै नाफा हुने...


मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजार लगातार पाँच दिनको ओरालो यात्रामा ब्रेक लागेकोछ । बजार बढेसँगै कारोबार समेत सन्तोषजनक भएकोछ । यसदिन सिईडिबि होल्डिङको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको हो ।...


शेयर धितो कर्जामा एसबीआई र माछापुच्छ्रे आक्रामकः नबिल र ग्लोबलको टक्कर, कुनले कति गरे लगानी ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिना (साउनदेखि पुषसम्म) मा वाणिज्य बैंकहरूबाट ९१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा...