एनआरएन इन्फ्रास्टक्चर र सीईडीबि होल्डिङ्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

३० माघ २०८१, बुधबार १५:०९

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । बुधबार एनआरएन इन्फ्रास्टक्चरको ३९ करोड ६० लाख रुपैयाँको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सीईडीबि होल्डिङ्सको ३७ करोड ६७ लाख रुपैयाँ, रिभर फल्स पावरको ३१ करोड ४९ लाख रुपैयाँ, न्यादी हाइड्रोपावरको ३० करोड चार लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*