हालसम्म कति वाणिज्य बैंकले घोषणा गरे लाभांश ?
काठमाडौं । २० वटा वाणिज्य बैंक मध्ये १२ वटाले शेयरधनीहरुलाई लाभांश वितरण गरे । तर, अहिलेसम्म लाभांश वितरण गर्न नसक्ने बैंक ६ पुगेका छन् । लाभांश घोषणा गर्न अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंक मात्र छन्...
बाराही हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, बिक्रि प्रबन्धक नियुक्त
काठमार्डौं । बाराही हाइड्रोपावरले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो। कम्पनीले १स्१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र...
प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न मारुती सिमेन्ट्स धितोपत्र बोर्ड पुग्यो
काठमाडौं । मारुती सिमेन्ट्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित...
अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीको बाँडफाँड एक साता लम्बियो, लिलामीमा नपरेका आवेदकको रकम कहिलेसम्म फिर्ता आउँला ?
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामीमा भाग लिएका लगानीकर्ताले अझै एक हप्ताभन्दा बढी कुर्नुपर्ने देखिएको छ । अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषका अनुसार शुक्रबारसम्मै आवेदनसँगै बुझाएको चेकहरु क्लियरिङ गर्ने काम जारी...
३ वाणिज्य बैंक, २ विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारवाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंक, २ विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नियम उल्लंघन गरेको भन्दै प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंकका साथै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलाइन्स फानाइन्सलाई...
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीद्धारा बार्षिक साधारणसभा घोषणा, बोनस शेयरका लागि बुक क्लोज कहिले ?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३० औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आव २०७९।८० को बार्षिक साधारणसभा आगामी फागुन ६ गते आइतबार अनमोल ब्याङ्क्वेट काठमाडौंमा ३० औं बार्षिक साधारणसभा आह्वान गरेको हो । युनाइटेड इन्स्योरेन्स...
थ्रीस्टार हाइड्रोपावरको सेयरको लकइन समाप्त
काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयरको लकइन समाप्त भएको छ। सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको लकइन समाप्त भएको हो । कम्पनीले गत पुस १८ गतेबाटनै सामूहिक लगानीकोषको स्वामित्वमा रहेको ३६ हजार ९३८ कित्ता शेयरको लकइन समाप्त भैसकेको जानकारी दिएको...
बरुण इन्भेष्टमेन्टले २४ करोड ७५ लाखको आइपीओ ल्याउँदै, बोर्डमा दियो आवेदन
काठमाडौँ । बरुण इन्भेष्टमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ७५ हजार कित्ताबराबरको २४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ...
मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले कुल १ करोड १६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले...
सेयर बजारबाट ६ महिनामा उठ्यो १ अर्ब ८९ करोड पुँजीगत लाभकर, लगानीकर्ताले २ करोड ७३ लाख तिरे जरिवाना
काठमाडौँ । सेयर बजारबाट चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा महिनामा १ अर्ब ८९ करोड ३९ लाख ३३ हजार ३५ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको छ । सीडीएससीका अनुसार पुस मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट...
नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला
काठमाडौं । नेको इन्स्योरेन्सको कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला चयन भएका छन् । कम्पनीको आज सम्पन्न २८ औं वार्षिक साधारण सभापछि बसेको संचालक समितिको बैठकले अध्यक्ष पदमा निरौलालाई सर्बसम्मत चयन गरेको हो । यस अघि कम्पनीको अध्यक्षमा रोहित कुमार...
नेको इन्स्योरेन्समा कस्को कति छ लगानी ?
काठमाडौं । नेको इन्स्योरेन्समा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या ९ रहेको छ । कम्पनीमा सवै भन्दा धेरै सेयर स्वामित्व राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको रहेको छ । राष्ट्रिया बाणिज्य बैंकको १५ प्रतिशत अर्थात ३० लाख १८...
बाराही हाइड्रोपावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । यस हाइड्रोपावर कम्पनीले जारी पूँजीको १०० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको २५ लाख कित्ता साधारण शेयरहरुको हकप्रद निष्काशन गर्नको लागि...
श्री डिष्टिलरीले प्रिमियममा आइपीओ निष्कासन गर्ने
काठमाडौँ । श्री डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम थप गरेर आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि फागुन ४ गते एभोकाडो क्याफे प्रालि, बालुवाटार, काठमाडौँमा दिउँसो २ बजे...
शेयरधनीलाई हितग्राही खाता अद्यावधिक गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई भौतिक शेयर अभौतिकिकरण गरी हितग्राही खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले विगतका वर्षहरुमा गरेको नगद लाभांश हालसम्म पनि भुक्तानी प्राप्त नगरेपछि शेयरधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक...
नेको इन्स्योरेन्सको साधारण सभा आज, लाभांश बाहेक यी प्रस्ताव पारित एजेण्डा
नेको इन्स्योरेनस कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन,...
सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबै बढ्यो, जीवन बीमाकोषमा १२ अर्ब रकम संचिती
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्ज २ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो...
निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन घट्यो, आठ कम्पनीको वृद्धि, ६ को व्यवसाय ओरालोतर्फ (सूची सहित)
काठमाडौं । गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन सामान्य अंकले बढेको छ । आर्थिक मन्दिको कारण अन्य क्षेत्र झै बीमा क्षेत्रको व्यवसायमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। गत आर्थिक बर्षमा २० अर्ब ११ करोड रुपैयाँ...
सर्वोत्तम सिमेन्टको बदमासीः सात बर्षमा छ अर्ब मुनाफाको ५०% भन्दा बढि राजश्व छुट, छुटकै कारण बढेको मुनाफा देखाएर महंगो मूल्यमा बुक बिल्डिङ
काठमाडौं । सर्वोत्तम सिमेन्टले लगानीकर्ता र सरकारलाई भुक्याएर अर्बौ रुपैयाँको मुनाफामा ५० प्रतिशतभन्दा बढि राजश्व छुट लिएको र राज्यले राजश्व छुट दिएकै कारण बढेको मुनाफा देखाई लगानीकर्ता, सरकार अनि नियामकलाई झुक्याएर बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको खुलेको छ ।...
सर्वोत्तम सिमेन्टको आइपीओमा ३० हजारको हात रित्तो हुने, कतिले पाउँछन् सेयर ?
काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आइपीओमा ३० हजारको हात रित्तो हुने भएको छ । सिडिएसका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा ३६ हजार ३१३ जनाले २३ लाख ५ हजार १९० कित्ताका लागि आवेदन दिएका हुन्...


















